ट्रेन्डिङ

कैलालीमा साढे ३ किलोभन्दा बढी चरेससहित तीन जना पक्राउ

काम र व्यवहारप्रति थप जिम्मेवार बन्न सांसदलाई सभामुखको सुझाव

राष्ट्रपति पौडेलको आह्वान: बाँझो जमिनको अन्त्य गरी कृषिको आधुनिकीकरण गरौँ

जुम्ला अस्पतालमा चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

विश्वकप हेर्न अमेरिका पुगे अनमोल केसी, मेस्सीको पक्षमा गरे हुटिङ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक–२०८३ बहुमतले पारित

बढ्यो सुनचाँदीको मूल्य

राज्यले पनि गल्ती गरे जरिवाना तिर्नुपर्छ : सांसद ज्ञानबहादुर शाही

रास्वपाको महाधिवेशन दस्ताबेजले गणतन्त्र कमजोर पार्न खोजेको नेकपाको आरोप

प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ

रास्वपाका कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिए

ललितपुरमा सुरु भएको घरमै राहदानी सेवा लोकप्रिय बन्दै

रास्वपा केन्द्रीय सदस्यमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उम्मेदवारी

दुई सातादेखि वर्षा नहुँदा पश्चिम नवलपरासीमा खडेरी, धानका बिरुवा सुक्न थालेपछि किसान चिन्तित

भोलि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

हुम्लामा जीप दुर्घटना, चार जना घाइते

सुन ३ हजार ६ सय र चाँदी १०५ रुपैयाँले घट्यो

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्‍यो जेठ महिनाका ४९ उपलब्धि, भारत–चीन भ्रमणदेखि राहदानी सेवासम्म समेटियो

नेप्से २६.१६ अंकले घट्यो, ४ अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार

रास्वपामा नेतृत्व चयनका लागि कडा मापदण्ड, सभापति उम्मेदवारलाई ५१ समर्थक अनिवार्य

हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउने प्रवृत्तिप्रति असन्तुष्टि

अशोक राईद्वारा ‘समाजवादी पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

रास्वपाको बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने

एमाले संसदीय दलको बैठक आज, साँझ सचिवालय बैठक पनि बस्ने

ताप्लेजुङमा बाढी–पहिरोको कहर, दुई घर र अलैँची बगानमा क्षति

रास्वपा महाधिवेशनमा गीता चौधरीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो

दक्षिण कोरियामा मार्सल ल प्रकरण: पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई २५ वर्ष जेल सजाय

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, ६ बुँदे निर्देशन

बढ्यो सुनचाँदीको मूल्य

उपत्यकामा २४ घण्टामा २ हजारभन्दा बढी चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

कारागारबाट फरार कैदी पक्राउ

अमेरिकासँगको वार्तामा लेबनान द्वन्द्व प्रमुख एजेन्डा हुने इरानको घोषणा

भरतपुरमा रास्वपाको प्रथम महाधिवेशन सुरु, शीर्ष राजनीतिक नेताहरूको सहभागिता

बाजुरामा बस दुर्घटना, २३ यात्रु घाइते

सुन तोलामा ६०० र चाँदी ५० रुपैयाँले बढ्यो

रास्वपाको महाधिवेशनमा सहभागी हुन बालेन चितवन पुगे, छोरी पनि साथमा

काठमाडौं जिल्ला अदालतले लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता गर्न स्वीकृति दियो

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल

राप्रपा काठमाडौँका १०७ नेता–कार्यकर्ताद्वारा सामूहिक राजीनामा

अर्थमन्त्री वाग्लेद्वारा दीर्घकालीन नीतिमा जोड, सेयर बजार दैनिक सूचक नहेर्ने स्पष्टता

प्रतिनिधि सभा बैठक असार ११ गतेसम्म स्थगित

दादुराको उच्च जोखिम भएका जिल्लामा खोप अभियान सञ्चालन

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड

आज बस्दै मन्त्रिपरिषद् बैठक

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

सम्पत्ति छानबिन आयोगले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्‍याउने : अर्थमन्त्री वाग्ले

दुग्ध विकास बोर्डलाई सशक्त बनाइने : मन्त्री चौधरी, कानुन संशोधन र किसानमैत्री नीतिमा जोड

हुवावे प्रतिनिधिमण्डल–सञ्चारमन्त्री भेट: डिजिटल पूर्वाधार विस्तार र सेवा सुधारमा सहकार्यको प्रतिबद्धता

राष्ट्रिय आर्थिक गणना २०८२ अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी

रोशी गाउँपालिकामा भोली शोक बिदा

हर्क साम्पाङको माग: प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस्

‘बजेट कम हुँदैमा शिक्षा सुधार रोकिन्न’ : शिक्षामन्त्री पोखरेल

निजी क्षेत्रमैत्री मौद्रिक नीति आउने संकेत, अर्थमन्त्री वाग्लेको आश्वासन

किसानलाई खडेरी सहनसक्ने धान लगाउन सुझाव, मनसुन कमजोर हुने अनुमान

महोत्तरीमा एउटै आँपको बोटमा मालदह र दशहरी फल्दा किसान दंग

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा प्रश्न, स्पष्टिकरण र रुलिङको माग

महिला फुटबल टोलीको एशियाली खेलकुद सहभागिता सुनिश्चित गर्न एमाले प्रमुख सचेतक महरको माग

दासढुंगामा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते

विश्वकपको नाममा साइबर ठगी बढ्न सक्ने भन्दै शङ्कास्पद एप डाउनलोड नगर्न प्रहरीको आग्रह

मुलुक गम्भीर भूराजनीतिक र लोकतान्त्रिक संकटतर्फ धकेलिँदैछ : प्रदीप ज्ञवाली

एमाले प्रमुख सचेतक महरको आरोप: बजेटले दूरदराज र विपन्न वर्गलाई बेवास्ता गर्‍यो

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा नतिजा छिटो प्रकाशित गर्ने प्रणाली सुरु

स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री बनाउन नपाइने रिट सर्वोच्चद्वारा खारेज

सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

मुग्लिङ–मलेखु सडकमा पुनः कालोपत्र सुरु हुँदै, असारभित्र ३ किलोमिटर थप कालोपत्रे गर्ने योजना

चालु खर्च १३ अर्ब ९७ करोड, पुँजीगततर्फ २० अर्ब ७५ करोड विनियोजन

नेप्से १२.२६ अंकले ओरालो, ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार

सुडानमा ड्रोन आक्रमणबाट पाँच महिनामै एक हजारभन्दा बढी नागरिकको मृत्यु: संयुक्त राष्ट्रसङ्घ

अतिरिक्त रकम मागे प्रमाणसहित उजुरी गर्न मन्त्री श्रेष्ठको आग्रह, हटलाइन ११५१ मा १३ हजारभन्दा बढी गुनासो सम्बोधन

अर्थमन्त्रीको ‘फाइल खोल्ने’ अभिव्यक्तिप्रति एमालेको आपत्ति, गिरिबन्धु र ओम्नी प्रकरणको फाइल खोल्न चुनौती

बाँकेमा ६३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

आशिका तामाङको प्रस्ताव: ‘आवश्यक परे नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाऔँ’

सुनचाँदीको मूल्य बढ्यो

चारदिने चीन भ्रमणका लागि परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङ प्रस्थान

ढिलो गरी सुरु भयो रास्वपा बागमतीको मतदान, १३ सय प्रतिनिधि सहभागी हुने

काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना, ८ जनाले ज्यान गुमाए

बैंकिङ कसुरमा सेफ सन्तोष साहसहित दुई जना पक्राउ

२४ घण्टामा २,५९८ सवारी चालक कारबाहीमा, करिब १८ लाख राजस्व संकलन

प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु, सांसदहरूबाट मिश्रित प्रतिक्रिया

उपराष्ट्रपति यादव र प्रदेशप्रमुख खापुङबीच सङ्घीयता सुदृढीकरणबारे छलफल

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

कांग्रेसका ४ लाख ५७ हजारभन्दा बढी सदस्यले गरे क्रियाशील सदस्यता अद्यावधिक

मकवानपुरमा पिकअप जीप दुर्घटना, द्रुतमार्गका इन्जिनियरसहित दुई जनाको मृत्यु

सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

युरोप पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने ४ जना पक्राउ

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीका सांसदद्वारा संसद्‌को वेल घेराउ

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्पः मृत्यु हुनेको संख्या ४५ पुग्यो

सङ्खुवासभामा ३६८ वटा चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा, चालक पक्राउ

अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाइने, प्रहरीलाई पूर्ण सहयोग गर्छौं : मुख्यमन्त्री बानियाँ

मन्त्री गौरीकुमारी यादवको कडाइपछि एकै दिनमा १२ उद्योगले तिरे बक्यौता भाडा

श्रममन्त्री रामजी यादव जेनेभा प्रस्थान: उद्योगमन्त्री यादवलाई कार्यवाहकको जिम्मेवारी

इन्टरनेट, बैंकिङसहित २५ अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न सरकारको रोक

प्रतिनिधिसभामा अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग

रास्वपाले मधेस प्रदेश अधिवेशनका सबै गतिविधि अनिश्चितकालका लागि स्थगित गर्‍यो

महासचिव पोखरेलको सरकारमाथि कटाक्ष: ‘भो, यस्तो सुशासन चाहिँदैन’

शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट रु १ करोड ७८ लाख असुल गरिने

संसद् बैठक पुनः स्थगित, भोलि बस्ने

कौशलटार बालकोट बिरुवा सडकको अनुगमन

भक्तपुर । बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर १ शिरुटार स्थित कौशलटार बालकोट बिरुवा सडकको अनुगमन गरेका छन ।

बिहिवार सुर्यविनायक नगरपालिका वडा नम्बर १ का स्थानीयको उपस्थितिमा सडक अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मन्त्री दुलालले आफ्नो कार्यकालमा बागमती प्रदेश भित्रका धेरै ठूला योजनाहरु सम्पन्न हुने जानकारी गराउदै भक्तपुरको अधुरा विकास निर्माणका कार्यहरुलाइ पनि आफ्नै कार्याकालमा पूर्णता दिने प्रतिबद्धता गर्दै निर्माण ब्यवसायीलाई समयमै कार्य सम्पन्न गर्न निर्देशन समेत दिए ।

उक्त सडक स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारले १२ करोडको बहुबर्षिय योजना स्वीकृत गरेको थियो । आयोजनाको ठेक्का भइ निर्माण कम्पनी भण्डारी अमरज्योतीले ९ करोड १६ लाखमा ठेक्का सम्झौता गरि निर्माण कार्य गर्दै आइरहेको पुर्वाधर बिकास कार्यालय काभ्रेका लेखा अधिकृत श्रवण कुमार ढुंगानाले जानकारी दिए ।

त्यस्तै निर्माण ब्यवसायी रामेश्वर बस्नेतले हालसम्म ८० प्रतिशत कार्त सम्पन्न भैसकेको र बाँकी कार्य सम्झौता अवधीभित्रै सकिने प्रतिवद्द्ता प्रकट गरे ।

सो अवसरमा बागमती प्रदेश सरकार, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले भक्तपुरको समग्र विकास निर्माण र समृद्दिको पहलका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै आफू बागमती प्रदेश सरकार, मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएलगत्तै भक्तपुर आस्पतालमा सिटि स्क्यान्को लागि ८ करोड चागुनारायण फास्ट ट्रयाकको लागि बहुबर्शिय योजना २० करोड कौशलटार बिरुवा सडकको लागि १२ करोड लगायतका थुप्रै योजनामा पहलकदमी लिएको बताए ।

कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल, पुर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल बागमती प्रदेश सभा सदस्य किरण थापा, भावना श्रेष्ठ, सकुन्तला थापालगायतको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय