काठमाडौं :- विश्वभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको छ । त्यसपछि भने लगइन नै नहुने समस्या आइरहेको छ । प्रयोगकर्ता आइडी ह्याक भएको आशङ्काले डराएका थिए ।
© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer