ट्रेन्डिङ

गाभीले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप उपलब्ध गराउने

सहकारी पीडितको पीडा सुन्दै मन्त्री रावल, बचत फिर्ताका लागि पहल गर्ने प्रतिबद्धता

बजारमा सुन महँगियो, चाँदीको मूल्य घट्यो

चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किए, ११ जना घाइते

झापामा अलकत्रा प्लान्टमा आगलागी, एक घाइते, २० लाखको क्षति

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

नेपाली बजारमा सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उकालो

बबरमहलको आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

पोखरामा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीय पैदलयात्रीको मृत्यु

ब्रेक फेल भएपछि बस खोल्सामा खस्यो, म्यानमामा ६ जनाको मृत्यु

नेपालले असोजमा भारततर्फ गर्‍यो रु. ५ अर्ब ९२ करोडको विद्युत् निर्यात

चितवनमा दसैँ अवधिमा सवारी दुर्घटना ७३ प्रतिशतले घट्यो

आजको विदेशी मुद्रा विनिमय दर

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १७ अर्ब ९४ करोड रुपैयाँ मौज्दात

टेस्ला र स्पेसएक्सको प्रविधि समेटिएको नयाँ रोडस्टर सार्वजनिक

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

प्रहरी सङ्गठनलाई सक्षम र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

बजारमा सुनचाँदीको मूल्य उकालो लाग्यो

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरी आवागमन सहज बनाइयो

मन्त्रिपरिषद बैठक सिंहदरवारमा

कांग्रेस सहमहामन्त्री (महिलातर्फ) मा प्रतिमा गौतम निर्वाचित

आईपीयूको १५३औँ महासभामा सहभागी भएर सभामुख डीपी अर्याल स्वदेश फर्किए

रसुवा–भोटेकोशी बाढीका मृतकको सम्झनामा आयोजित विशेष घेवामा प्रचण्ड सहभागी

नेपाली मौलिक स्वादको प्रवर्द्धन गर्न भोलिदेखि तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’

दसैँ–तिहारमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँदेखि अनलिमिटेड प्याकेज

स्थानीय निर्वाचनको तयारीमा एमाले, वडा र पालिका अधिवेशनको मिति सार्वजनिक

वर्षाले बीपी राजमार्ग अवरुद्ध, लेदो हटाएपछि यातायात सञ्चालन

शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने तयारी

महँगो आवासले नेपालीको स्वास्थ्य र भविष्यका योजनामा असर

दशैंका लागि तम्घासमा भेडा–च्याङ्ग्रा भित्रिए, करिब एक सय वटा बिक्रीमा

दशैंका यात्रुका लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ सुरु

कांग्रेस निर्वाचनमा स्वतन्त्र विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिलाई गगनको अपिल

सोलुखुम्बुबाट सर्वाधिक मतसहित आङ्गेलु शेर्पा निर्वाचित, कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा ।

सेयर बजारमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

एलपी ग्यासको सम्भावित अभाव रोक्न सुरक्षा निकायलाई पनि बिक्री अनुमति दिने तयारी

जलवायु न्यायलाई प्राथमिकतामा राखेर राष्ट्रसंघ महासभामा नेपालको सहभागिता

आकर्षक तलबको प्रलोभन देखाएर साइप्रस पठाउने भन्दै ठगी, युवक पक्राउ

सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ५ सय बढ्यो

रसुवा भन्सारका १४ कर्मचारी अझै बेपत्ता, परिवारलाई अर्थमन्त्रीको साथ रहने प्रतिबद्धता

भोटेकोशी र कालीगण्डकी करिडोरको विपद् अध्ययन गर्न राष्ट्रियसभाले विशेष समिति गठन

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

प्रतिनिधिसभाले आर्थिक विषयका तीन विधेयक समितिमा पठायो

निजामती सेवा सुधारका लागि नयाँ आधार तयार हुन्छ : मन्त्री रावल

सुन प्रतितोला २ लाख ९३ हजार ३ सय, चाँदी ४ हजार ४२५ रुपैयाँ

असोज १६ गते रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य

नेप्से ४.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ७६ करोड

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

इन्द्रजात्राको समापनमा राष्ट्रपति पौडेलले गरे कुमारी, भैरव र गणेशको दर्शन

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, हटाउन समस्या

जम्मु-कश्मीरमा सीआईएसएफ जवानको गोलीकाण्ड, चार जनाको मृत्यु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक : स्वास्थ्यमन्त्री

झापाको बुद्धशान्तिका २६ परिवारले ३६ वर्षपछि पाए जग्गाधनी पुर्जा

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवद्वारा विदाई भेट

भारी वर्षाका कारण कांग्रेसको महाधिवेशन उद्घाटन असोज १८ गते हुने

मनाङको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, आठ जना अझै बेपत्ता

नेप्से परिसूचक १६ अंकले घट्यो, कारोबार रकम साढे पाँच अर्ब नजिक

काभ्रेमा डेङ्गीको जोखिम कायमै, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह

संसद्मा महिला, बालबालिका र स्वास्थ्यसम्बन्धी विधेयक प्रस्तुत

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

आपत्तिजनक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

सांगीतिक यात्रा विस्तार गर्दै रिया खत्रीले सार्वजनिक गरिन् ‘युके शहर’

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

आज सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९९ हजार ३ सय

पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति

लागुऔषधसहित काठमाडौँ उपत्यकाबाट पाँच जना पक्राउ

नारायणी नदीले पार गर्‍यो सतर्कता तह, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

होटल व्यवसायको प्रवद्र्धन र व्यवसायीका समस्या समाधानमा जोड

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चीनले दक्ष जनशक्ति र पुँजी बाहिरिन रोक्न विदेश यात्रा नियम कडा बनायो

भारी वर्षाबीच कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन

बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माणमा चीनको सहयोग माग

लगातार वर्षापछि कृष्णभीर सडकखण्डमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

मनोहरामा पानीको बहाव बढेपछि च्यासल क्षेत्र अनुगमनमा पुगे गृहमन्त्री

जलाशयको सतह बढ्न नदिन कुलेखानीका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

एसियाली खेलकुदमा अफगानिस्तानलाई हराउँदै नेपाल ५ विकेटले विजयी

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

तामाका भाँडा चोरी गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

भोटेकोशी बाढीको संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व माग

२०औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटका खेल आजदेखि सुरु

भारी वर्षाको सम्भावनापछि कास्कीमा उच्च सतर्कता, रात्रिकालीन यातायातमा रोक

संवैधानिक निकायका पदाधिकारीलाई दोहोरो सुविधा रोक्ने गरी कानुन बनाउँदैछौँ : मन्त्री गौतम

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

ललितपुरको जावलाखेलमा पुरुष मृत फेला, सनाखत हुन सकेन

प्रतिनिधिसभाबाट भुक्तानी तथा फर्स्योट विधेयकलाई सैद्धान्तिक स्वीकृति

सुन प्रतितोला ३ लाख २ हजार २ सय, चाँदी ४ हजार ८१५ रुपैयाँ

विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको भूमिका बढाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सेयर बजारमा हरियाली, नेप्से २६५४ अंकमा

समुद्री जैविक विविधता सम्झौता अनुमोदनमा संसद् एकमत

सांसदहरूले उठाए बाढी उद्धार, न्यायालय सुधार र हवाई सुरक्षाका सवाल

श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षा कटौती हुने गरी सम्झौता नगर्न सर्वोच्चको आदेश

मतदाता नामावलीमा त्रुटि भए असोज १२ भित्र सच्याउन सकिने

भारी वर्षाको सम्भावना, बागमती सरकारले नागरिकलाई सावधानी अपनाउन भन्यो

३० लाख दिने भन्दै बोलाए, नक्कली नोट थमाएर ठगी गरेको आरोप

एमाले पुनर्निर्माण र लोकतन्त्र रक्षालाई प्राथमिकता : ओली

बस आगलागी घटनाको अनुसन्धान गर्न चार सदस्यीय समिति

एनआरएनए अमेरिकाको अध्यक्षको दौडमा डिलु पराजुली

काठमाडौं । ‘एक पटकको नेपाली सधैको नेपाली ‘ भन्ने नाराको साथ स्थापना भएको गैर आवासीय नेपाली संघ ९एनआरएनए०को अहिले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा धमाधम निर्वाचन भइरहेको छ। एसिया क्षेत्र , मध्यपुर्व , युरोपका कतिपय देशहरुमा निर्वाचन परिणाम आइसकेको छ भने ओसियाना , अमेरिकी क्षेत्रका देशहरूमा भने निर्वाचनको अन्तिम तयारीमा होमिएका छन्।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिकाको चुनावी सरगर्मी पनि ह्वातै बढेको छ। २०२३–२५ कार्यकालको लागि उम्मेदवारहरु आआफ्नो प्यानलसहित चुनावी अभियानमा होमिएका छन्। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको उपाध्यक्ष समेत रहेका डिलुराम पराजुली र डा. अर्जुन बन्जाडेले एनआरएनए अमेरीकाको नेतृत्व हाक्ने दौडमा छन्।

तीमध्ये अहिले एनआरएनए अमेरिकाको उपाध्यक्ष एबं मेम्बरसिप ड्राइभ कमिटीको चेयर डिलु पराजुलीको नाम अहिले चर्चामा सीमामा छ । लिडरशिप क्षमता, सक्षम, निडर, सबल र सशक्त उम्मेदवारका रूपमा परिचित पराजुली अबको एनआरएनए अमेरिकाको नेतृत्वमा पुग्ने अमेरीकाबासी नेपालीहरुले आंकलन गरेका छन्।

परिणाम उन्मुख योजना, निरन्तरता, प्रतिवद्धता र सहकार्य अहिलेको आवश्यकता भन्ने मूलमन्त्रका साथ पराजुली र उनको टीम यसपाली एनआरएनए अमेरिकाको नेतृत्व हाक्ने दाउमा छ।

सामाजिक सेवा, मानवीय सेवाका साथै एनआरएनए अमेरिकाको संस्थागत विकासका लागि सुरूआतदेखि नै महत्वपूर्ण योगदान गरेकाले यसपटक पनि आफू लगायत आफ्नो टिमलाई गैरआवासीय नेपालीको साथ मिल्ने विश्वास उनले व्यक्त गरेका छन्। त्यसो त पराजुलीको साथमा एनआरएनएको मर्म बुझेका अनुभवी, समावेशी, युवा, महिलाहरूको प्रतिनिधीत्व उल्लेखनीय देख्न पाइन्छ। पराजुलीको प्यानलमा वरिष्ठ उपाध्यक्ष अञ्जन कुमार चौलागाईं, उपाध्यक्षमा राजीव श्रेष्ठ, सन्तोष पहाडी, राज ढुंगाना, भानु खरेल, सुन्दरी गुरुङ र युवा उपाध्यक्षमा युवाहरु माझ लोकप्रिय अनुप खनाल छन् त्यस्तै महासचिवमा रामहरी अधिकारी, सचिवमा एकदेव शर्मा, महिला सचिवमा उर्मिला श्रेष्ठ, कोषाध्यक्षमा सरोज सिग्देल, सहकोषाध्यक्षमा रवि सिंह बस्नेत, महिला संयोजकमा मुना तिवारी र युवा संयोजकमा विकि थापा रहेका छन् । त्यस्तै आई सि सि सदस्यहरुमा उत्तम कार्की ,डोलनाथ घिमिरे, गोविन्द कुमार श्रेष्ठ, दुर्गेश जंग कार्की, सम्बा लामिछाने, टंक आर रेग्मी रहेका छन् भने बोर्ड अफ डाइरेक्टरमा रिता देवी प्रधान, दुर्गा त्रिपाठीसा,रिका थापा, सरस्वती (सरु) शर्मा रहेका छन्।

अहिलेको एनआरएनए एनसीसी अमेरिकालाई विश्वभरिका एनआरएनए एनसीसी मध्ये सफल एनआरएनए एनसीसी बनाउन यो टिमको महत्वपूर्ण भूमिका रहेको छ।

अध्यक्षका प्रत्यासी डिलु पराजुली प्यानल बलियो हुनुको कारण
पराजुली प्यानल बलियो हुनुको कारण उनी लगायत उनको प्यानलमा नेतृत्वमा हुने गुण , सरलता , कौशलता, इमान्दारिता र सबै क्षेत्रलाई प्रतिनिधित्व गर्न सक्ने क्षमता नै हो त्यसो त उनको प्यानललाई आइसीसी सदस्य देखि राज्य च्याप्टर सम्म पूर्ण समर्थन छ , त्यसैगरी जनसम्पर्क समिति अमेरिका लगायत नेपाली सामाजिक , जातिय, क्षेत्रीय संघसंस्थाको पनि बाक्लो समर्थन रहेको छ।

अमेरिकाको विभिन्न क्षेत्रहरु मतदाताको सपोर्ट, उम्मेदवारहरुको योग्यता, प्यानल, सपोर्ट गर्नेहरुको क्षमता, टाउनहल मिटिङ्गको उपस्थिति, सामाजिक संजालमा देखिएको सपोर्ट, पब्लिक भएका राज्य स्तरिय डेटाबाट गरिएको मुल्यांकन लगायतबाट हेर्दा पराजुलीको प्यानल बलियो देखिन्छ।दुवै पक्षले हालसम्म गरेका टाउनहल बैठक , अन्तर्क्रिया र सहभागीमुलक कार्यक्रमहरुमा उपस्थिति र समर्थन हेर्दा पराजुली पक्ष धेरै अगाडी देखिएको छ।

पूर्वी क्षेत्र देखि पश्चिम क्षेत्रसम्म गरिएको आंकलन अनुसार पराजुलीले क्यालिफोर्निया, ओरेगन, यूटा, कोलोराडो, टेक्सस, केन्टकी, न्यूयोर्क, विस्कान्सिन, इलेनोइ, भर्जिनीया, मेरिल्याण्ड, बाल्टीमोर लगायत राज्यमा भारी मतले लिड गर्ने आंकलन देखिएको छ।

करिब १६ हजार भन्दा बढी पंजीकृत सदस्य रहेको एनसीसी अमेरिकाको चुनाव जुलाई २३ मा अनलाइनको माध्यम बाट हुँदैछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय