काभ्रे :- काभ्रेको १ न प्रतिनिधि सभाको प्रदेश १ मा नेकपा माओवादी का उमेदवार रत्न ढकालको बिजय भएको छ । ढकालले नेकपा एमालेका दिल बहादुर तामाङलाई फराकिलो मत अन्तरले हराएका हुन ढकालको कुल मत २०७२० आउदा दिल बहादुर तामाङको ११२७८ मत आएको छ ढकालले ९४४२ मतको अन्तर पारी बिजय हासिल गरेका हुन ।




