ट्रेन्डिङ

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

‘सरकार आफ्ना नागरिकको प्राण खोज्दै कहालीलाग्दो सुरुङभित्र छ’ : रवि लामिछाने

सिराहा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो सफलता, १५७ किलो गाँजा बरामद

ग्यास आपूर्तिमा उद्योगीको असहयोगप्रति मन्त्रीको गुनासो, निगमलाई उद्योग खोल्न सुझाव

नेपाल कानुन आयोगको संरचना र कार्यक्षेत्र सुधार्न विधेयक प्रस्तुत

जलवायु न्यायका लागि विश्वसामु नेपाल एकढिक्का हुनुपर्छ : लामिछाने

बाबरको शतकमा हङकङको जित, नेपाल २४६ रनमै समेटियो

एक वर्षमै एमाले कमजोर हुनुको कारण जनताबाट दूरी : ज्ञवाली

गृहमन्त्री गुरुङ भन्छन्– ‘जेनजी आन्दोलनको अपमान तीन करोड नेपालीको अपमान हो’

भोटेकोशी बाढीपछि कांग्रेसले सार्‍यो वडा अधिवेशनको मिति

मन्त्री गौतमको आह्वान : जेनजी आन्दोलनको दिनलाई ‘संकल्प दिवस’ बनाऔँ

पर्साबाट फरार प्रतिवादी पक्राउ

बाढीपीडितको खोजी तथा उद्धार जारी, शव पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता

भोटेकोशी बाढीपीडित भेट्न प्रचण्ड र माधव नेपाल प्रभावित क्षेत्रमा जाने

भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली, आज देशभर राष्ट्रिय शोक

एकदिवसीय श्रृङ्खलामा नेपाल ‘ए’को क्लिन स्वीप हार, अन्तिम खेलमा पनि न्युजिल्यान्डसँग पराजय

गण्डकको क्यासिनोमा प्रहरीको छापा, नेपालीलाई जुवा खेलाउने ८ जना पक्राउ

शिक्षण अस्पतालमा भोटेकोशी बाढीका ५९ शव अझै बाँकी

वैकल्पिक बाटोबाट तीन दिनमै काठमाडौं आयो ८७ हजार ८७७ सिलिण्डर ग्यास

आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनताको जीवनमा देखिने परिवर्तनमा बदल्नुपर्छ : मन्त्री लम्साल

भोटेकोशी बाढीको पीडा: १,३४१ शव फेला, हजारौँ अझै सम्पर्कविहीन

पर्सामा कार चेकजाँच गर्दा ११४ किलो गाँजा बरामद

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मानव बेचबिखनमुक्त समाजका लागि संयुक्त प्रयास आवश्यक : प्रधानमन्त्री शाह

सुनको मूल्यमा २ हजार ५ सय रुपैयाँको वृद्धि

दुई जनाको जीवित उद्धारले बढायो आशा, सबै सुरुङमा उद्धार कार्य जारी

सञ्जय र कविरको सकुशल उद्धार, छाउनी सैनिक अस्पतालमा उपचार हुँदै

भदौ २३ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्राकृतिक विपद्मा सरकारसँग सहकार्य गर्ने रास्वपाको प्रतिबद्धता

चापाकोटका वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा थापा मगर पक्राउ

सुनचाँदीको मूल्य बढ्यो, सुन ३ लाख नाघ्यो

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

कांग्रेसको कार्यसम्पादन समिति बैठक बोलाइयो, यी विषयमा हुँदैछ छलफल

नेप्सेमा हरियाली, कारोबार रकम बढेर २.९३ अर्ब

सामाजिक सञ्जालमा मात्र सरकार देखियो, जमिनमा उद्धार कमजोर : पौडेल

भाडामा घर वा कोठा खोज्ने झन्झट अब सकियो—‘ईभाडा’ (eBhada)

अस्पतालको नाम लेखिएको भ्यानमा ६० किलो गाँजा

कृष्णभीरपछि नागढुङ्गा–नौबिसे सडक पनि भासियो

भोटेकोशी बाढी : मृतकप्रति श्रद्धाञ्जली दिन संसद्मा विशेष प्रस्ताव

फ्ल्यास फ्लड प्रभावितका लागि एमएडब्लु ग्रुपको १ करोड ११ लाख सहयोग

६ दिनको गिरावटपछि हरियो बन्यो सेयर बजार

विपद् प्रभावितलाई सहयोग गर्न सभामुख अर्यालको एक महिनाको पारिश्रमिक योगदान

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु

विपद् राहतका लागि ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग

जलवायु न्यायलाई नेपालको अधिकारका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौँ : मन्त्री चौधरी

राष्ट्रपति पौडेललाई रवि लामिछानेले दिए बाढी प्रभावित क्षेत्रको ब्रिफिङ

ओलीद्वारा रसुवा पीडितका लागि १ करोड २० लाख जुटाउने घोषणा

भोटेकोशी बाढी: राहत कोषमा बाबुराम भट्टराईले जम्मा गरे १ लाख

भोटेकोशी बाढीपीडितका लागि चीन सरकारको २० लाख डलर सहयोग

भोटेकोशी बाढीपछि खोजी–उद्धार र राहतबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म खोजी, भेटिएनन् मानिस

बाढीपीडितका लागि श्रम संस्कृति पार्टीले १५ लाख सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा ‘फोटो खिच्न’ नजान रास्वपाको सांसदलाई निर्देशन

परिवार साथमा नभएका बाढीपीडित घाइतेको हेरचाहमा महानगरले केयरटेकर खटाउने

रसुवा–नुवाकोटसहित बाढी प्रभावित चार जिल्लाका लागि वाग्मती सरकारले ३ करोड दिने

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि ६ सदस्यीय चिनियाँ टोली घटनास्थलमा

बाढीको विपद्पछि परराष्ट्रमन्त्री खनाल विदेश भ्रमणमा नजाने

लेदो हटाएपछि काठमाडौँ–मुग्लिन सडकमा यातायात सुचारु

नुवाकोटमा बाढीको कहर : ५१ शव फेला, ४०५ जना अझै बेपत्ता

त्रिशूली किनारमा भेटिएको सेफ तोडफोड गरी नगद निकाल्ने २९ जना प्रहरी नियन्त्रणमा

पोखरामा बाढीमा मृत्यु भएकाहरूको शव पहिचान गरिँदै

बाढीमा ५३८ जनाको मृत्यु पुष्टि, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीपछि उद्धार कोषमा बढ्यो सहयोग, ३६ घण्टामा पौने २ अर्ब

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

केरुङको बाढीपहिरो प्रभावित क्षेत्रको चिनियाँ प्रधानमन्त्रीले गरे निरीक्षण

बाढी प्रभावितको उद्धार र राहतमा एनआरएनएले जुटायो ५ करोड

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा गोर्खा ब्रुअरीको १० करोड

कर्णाली सरकारमा तीन नयाँ मन्त्री, पद तथा गोपनीयताको शपथ

विपद्पछि पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि १० बुँदे प्रस्ताव

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा, बाढी क्षतिको स्थलगत निरीक्षण

सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सी जिनपिङको निर्देशन

रसुवामा बाढीपछि ३८४ पर्यटकको अवस्था अज्ञात

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र एपीएफ परिचालन

भोटेकोसी बाढीको प्रभाव नुवाकोटसम्म, त्रिशूली र बेत्रावती क्षेत्रमा क्षति

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनीमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् हेरफेर

फ्रान्सको पोमासमा टोर्नाडो, १५ घाइते अस्पताल भर्ना

बजारमा बिक्री चाप, नेप्से २५९४ विन्दुमा

ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

कोशी कटान नियन्त्रण गरी बराहधाम संरक्षण गरिने

आज संसद्मा विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

मनसुनको प्रभाव बढ्यो, हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

‘पारी बुटवल’को बाँकी छायांकनको तयारी तीव्र, तिहार आसपास प्रदर्शनको तयारी ।

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण

सरकारप्रति जनताको विश्वास घट्दै गएको छ : अमरेशकुमार सिंह

प्रधानमन्त्री किन मुस्ताङ जानुभयो? हर्क साम्पाङको प्रश्न

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका डाक्टर कुटिनुका कारण के थिए ?

घटना यसरी सुरु भएको देखिन्छ ।

२०७९ साल भदौ २ गते बिहान धनबहादुर ६ वर्षीय छोरा तिर्थक विक्रम शाहीलाई लिएर प्रतिष्ठानको इमरजेन्सी कक्षमा उपचारका लागि जान्छन । धनबहादुरका छोरा तिर्थक स्कुलको पोशाक लगाएकै अबस्थामा देखिन्छन ।

त्योभन्दा अगाडि डाक्टर करण मोबाइलको फोनमा व्यस्त देखिन्छन्। उनी हाँसीखुसी फोन गर्दै इमरजेन्सीका अन्य कर्मचारीसँग बोलिरहेको र कुनै उपचारमा व्यस्त नभएको र इमरजेन्सी वाड पनि खाली भएको भिडियो स्पष्ट देखिन्छ। इमरजेन्सी कक्षमा विरामी देखिँदैनन्।

प्रतिष्ठानबाट उपलब्ध भएको सिसी क्यामेराको भिडियोमा बिहान ९ बजेर १३ मिनेट ३० सेकेण्डमा धनबहादुर शाही छोरालाई लिएर इमरजेन्सीमा गएको देखिन्छ।  त्यो सिसी टिभीको अडियो नसुनिने भए पनि संकेतले उपचार गर्न अनुरोध गरिएको स्पष्ट छ। भिडियोमा हेर्दा डाक्टर करणले उपचार गर्न इन्कार गरेको संकेत पनि सहज बुज्न सकिन्छ।

बच्चाको उपचारको विषयमा इन्कार भएपछि कर्मचारी धनबहादुर इमरजेन्सी कक्षको डेस्कबाट बाहिरिएको देखिन्छ । धनबहादुर बाहिरिएपछि सेतो एप्रोन लगाएकी एक नर्सले उपचार गर्न अनुरोध गरेको र डाक्टर करणले नर्सलाई कैंची निकालेर तपाईं उपचार गर्नुहोस भन्दै जिस्काएको दृश्य जस्तो पनि देखिन्छ। त्यो कैंची मेडिकल कैंची नभै सामान्य कैँची जस्तो देखिन्छ ।

तत्काल कालो ज्याकेट र सेतो मास्क लगाएका अर्का एक व्यक्तिसँग धनबहादुर ६ वर्षीय छोरासहित फेरि इमरजेन्सीमा आएको देखिन्छ। मास्क लगाएका व्यक्तिले पनि उपचार गर्न अनुरोध गरेको देखिन्छ। धनबहादुरले पनि अनुरोध गरेका छन्। सो कुरा भइरहँदा बच्चा भने टुलुटुलु हेरिरहेको देखिन्छ। यसपछि आक्रोशमा आएर धनबहादुर शाहीले डाक्टर करणलाई हातपात गरेको देखिन्छ । के डाक्टर कुट्नु कानुनी हिसाबले ठिक थियो त ? जो कोहिलाइ पनि हातपात गर्नु कानुनी हिसाबले गलत हो ? तर सेवा दिन बसेको ब्यक्तिले अथवा झन बिरामीको सेवा गर्न बसेको डाक्टरले बिरामिको सेवा दिन अस्वीकार गर्नु मानबिय धर्म होत ? कर्णाली प्रदेशको एक मात्र शिक्षण अस्पतालमा यो एउटा उदाहरण मात्र हो डाक्टरको सन्काहपनको घटना  त्याहाबाट डाक्टरका कारण उपचार नपाएका सेवाग्राही अहिले यो घटना घटनुमा डाक्टर को लापरबाही र सेवा नदिनु हो भन्छन ।

                टंकराज न्यौपाने फेसबुकमा लेख्छन                                                                                                  हात हाल्नु सबै ठाउँमा अपराध हुदैन बरु कुनै ठाउँ हात नहालेकै कारण अपराध मौलाउछ, कुनै न कुनै व्यक्ति ले हात हाल्नै पर्ने ठाउ हो कणाली स्वास्थ्य विज्ञान प्रतिस्ठान कणालीका जनताको रगत र पसिना खाएर मोज गर्ने, विरामिको स्वास्थ मा खेलवाड गर्ने लाई लखेटनु पर्छ धन वहादुर शाहि को साथमा कणाली वासि एक जुट हुनैपर्छ । कणाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको ज्यादती बारे जनस्तरमा बिरोध सुरु भैरहेको छ ।                                                             

शाहिलाइ प्रतिष्ठानले ४५ दिन निलम्बन गरिसकेको छ। शाही हाल हिरासतमा छन्।

आफ्नै सहकर्मीको छोरा उपचारका लागि हारगुहार गर्नुपर्ने आवस्था आउने प्रतिष्ठानमा सर्वसाधारणलाई दिइने प्रतिष्ठानको सेवा कस्तो होला भन्ने विषयमा स्थानीयले प्रश्न गर्न थालेका छन्। एक डाक्टरले बच्चालाई उपचार नगर्नु पनि अन्याय होला नि ।

महेन्द्र हमाल भन्छन्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा डाक्टर के कारणले पिटिए ?किन पिटिए ?त्यसकाे खाेजतलास नगरी एकतर्फी वकालत गर्नु कहाँकाे न्याय हाे ?६ वर्षको अबाेध बालकले उपचार नपाउनु के बाल अधिकार हनन भएको हाेईन डाक्टर पिटिनु मात्र अपराध हाे र ? डाक्टर काे स्वभाव कस्तो थियाे भन्ने कुरा सेवा लिन आउने सेवाग्राहीहरू संग बुझ्दा पनि थाहा पाउन सकिन्छ ।एउटा प्रतिष्ठानकाे कर्मचारीकाे परिवारकाे उपचार गर्न लाई त आन्दोलन गर्नुपर्ने प्रतिष्ठानमा दुर दराज का हुम्ला,डाेल्पा ,मुगुका बिरामी ले कसरी राम्रो उपचार पाउँछन् ? साेचनिय विषय बनेकाे छ प्रतिष्ठानमा ?खै प्रतिष्ठान काे भिसि,रजिस्ट्रार ले याे विषयमा चासाे लिएकाे ? कि तपाईहरूलाई यसमै राजनीति गर्न मन छ कुराे गम्भीर छ कर्णाली काे जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने तपाईहरूलाई कुनै अधिकार छैन हेक्का रहाेस ।

यस सम्बन्धमा कर्मचारी धन बहादुर शाहीका दाइ बिष्णु शाही भन्नुहुन्छ ।

याे सबै अनुसन्धानबाट देखिएला कि हरेक अनुनय बिनय गरि उपचार गर्न अनुराेध गर्दा पनि उपचार नपाएकाे अवस्था त हाे नै त्यसमा पनि डाक्टरकाे अमानवीय व्यवहार, हेपाहा प्रबृत्ति र अभद्र व्यवहार यस घटनाका मूख्य कारण हुन् । माैलिक हककाे अवज्ञा समेत डाक्टरबाट भएकाे छ । त्याे बेला बैकल्पिक व्यवस्था भएकाे भए पनि हुन्थ्याे तर सम्भव भएन । उपचार भईहाल्ला कि भनेर अरू कर्मचारी मार्फत भनसुन गर्दा समेत उपचार सम्भव भएन । डाक्टरले त्याे समयमा एकैजना बिरामी साे कक्षमा उपचारकाे क्रममा नभए पनि उपचार गर्न ईन्कार गर्नु, गालिगलाैच र असह्य शब्द प्रयाेग गर्दा सह्य नहुनु मानवीय स्वभाव हाे । प्रतिष्ठानका सबै डाक्टरसँग बयान लिदा पनि थाहा हाेला कि पिडित भनिएका डाक्टरकाे बानी व्यवहार सहि थियो या थिएन । डाक्टरहरूकाे संगठनकाे दबाब छ भन्दैमा म्याद थप्दै हिरासत अवधि बढाउनु खेदजनक छ । सत्यतथ्य कुरा पछि सबैले थाहा पाउने नै छन् । १०/११ वर्ष स्थायी काम गरेकाे कर्मचारीले यस्ताे घटना गर्न सक्ने अवस्था हुदैन र हालसम्म छैन पनि ।                                     पिडित भनिएका डाक्टरसङ सम्पर्क गर्न खोज्दा उहाको टेलीफोन सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय