
प्रदेश–२ :- प्रदेश दुइ मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज छापा मारेको छ । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर केहि महत्वपूर्ण खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको छ ।
बर्दिबासबाट गएको आयोगको टोलीले कार्यालयले खरिद गरेका केहि सामानको कागजात लिएको अख्तियारका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले बताए ।
