ट्रेन्डिङ

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा १९ जनाको आवेदन

प्रधान न्यायाधीश मनोजकुमार शर्माले आजै शपथ लिने

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

नेप्से ६.५१ अंकले घट्यो, कारोबार ३ अर्ब ८ करोड नाघ्यो

रास्वपा सांसद निशा डाँगीको माग: पाँच वर्षमा लागूऔषध प्रयोग शून्य बनाऔं

सुन तोलामा ५०० रुपैयाँले महँगियो, चाँदीको मूल्य पनि बढ्यो

प्रतिनिधिसभामा लगातार दोस्रो दिन श्रम संस्कृति पार्टीको विरोध प्रदर्शन

जेनजी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

बेनी बजारमा म्याग्दी नदी कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण सम्पन्न

कामु प्रधानन्यायाधीश मल्लद्वारा रिट दर्ता गर्न आदेश

संसदमा किसानदेखि वैदेशिक रोजगारीसम्मका विषय उठे, मल–बीउ समयमै उपलब्ध गराउन माग

युरो, पाउण्ड र डलरसहित प्रमुख मुद्राको नयाँ विनिमयदर निर्धारण

ग्लोबल क्वालिफायरको आशा कायम राख्न नेपाललाई आज जित अनिवार्य

२४ कम्पनीलाई आइपिओ अनुमति, ९ अर्बभन्दा बढीको साधारण शेयर बिक्री स्वीकृत

विद्यादेवी भण्डारीद्वारा जनताको विश्वास नै राजनीतिक शक्तिको आधार भएको उल्लेख

‘प्रधानमन्त्रीले नियतवश संसद्को अवहेलना गरे’ : प्रदीप पौडेल

नवलपुरमा कार दुर्घटना हुँदा चालकको मृत्यु

सुनको भाउ ओरालो, चाँदीमा पनि गिरावट

स्थानीय तहले २५ वर्षपछिको पुस्ताले सम्झिने काम गर्नुपर्छ : मन्त्री शिशिर खनाल

२४ घण्टामा दुई हजार बढी चालक ट्राफिक कारबाहीमा

मदन–आश्रितको योगदान अविस्मरणीय : माधव नेपाल

नीति तथा कार्यक्रमको बहस अपर्याप्त, सरकार गरिब जनतासम्म पुग्न सकेन : भीष्मराज आङ्देम्बे

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढ्यो

मुस्ताङमा चार वर्षमा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधन क्षति

परराष्ट्र मन्त्रालयद्वारा ‘ग्रीष्मकालीन इन्टर्नसिप २०२६’ सुरु

जंगली च्याउ खाँदा एउटै परिवारका तीन बालबालिका बिरामी

प्रशासनिक खर्च कटौती गर्न लुम्बिनी प्रदेश सरकारको मन्त्रालय घटाउने निर्णय

स्मार्ट टेलिकम सम्पत्ति बिक्री प्रकरणमा सीआईबीको अनुसन्धान तीव्र, एनसेल कार्यालयबाट कागजात नियन्त्रणमा

नीति तथा कार्यक्रम बहसमा सांसदहरूको प्रश्न — युवाको अपेक्षा र समृद्धिको मार्ग कहाँ ?

विद्युत् नियमन आयोगका पदाधिकारी छनोटका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

स्वास्थ्य मन्त्रालयको निर्देशन : अस्पतालका जग्गा–सम्पत्तिको सुरक्षा र अतिक्रमण विवरण माग

सम्भावित बाढी जोखिमका कारण वीपी राजमार्गमा रात्रीकालीन सवारी आवागमन बन्द

संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम

‘सेतो कोटको पछाडिको पीडा’ नाटकले स्वास्थ्यकर्मीको यथार्थ जीवन उजागर, नेपाल मेडिकल कलेजमा भावुक वातावरण

नेप्से परिसूचक सामान्य अंकले घट्यो, २.८० अर्ब रुपैयाँको कारोबार

प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै हर्क साम्पाङद्वारा बैठक बहिष्कार

रामबहादुर थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन

शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण

विश्वकप लिग–२ मा नेपालसामु २४४ रनको चुनौती

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बाहिरिएको भन्दै कांग्रेसको आपत्ति

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

१२० हर्ज डिस्प्ले र एआई क्यामेरासहित नयाँ रेड्मी ए७ प्रो सार्वजनिक

सर्वोच्चद्वारा सरकारसँग कारण देखाऊ आदेश जारी

दुर्गम क्षेत्रमा ‘टेलिहेल्थ’ सेवा विस्तार गर्ने सरकारको घोषणा

डिजिटल सुशासन ब्लुप्रिन्ट कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली बन्ने

जेठ १ सम्म सरकारी निकायमा सरसफाइ अभियान सञ्चालन हुने

सरकारको प्राथमिकता समेटिएको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

देश झुक्ने काम रास्वपाले गर्दैन : रवि लामिछाने

भरतपुरका स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न ट्राफिक प्रहरीको निर्देशन

सुनचाँदी बजारमा सामान्य उतारचढाव

आज बिहान दार्चुला आसपास भूकम्पको धक्का

सरकारको सुझाव पोर्टलमा नागरिकको उत्साहजनक सहभागिता, हजारौँ सुझाव दर्ता

सीमावर्ती क्षेत्रमा हात्ती प्रवेश बढेपछि मेचीनगरवासीमा त्रास

ट्राफिक नियम उल्लङ्घन गर्नेबाट २२ लाख बढी राजस्व सङ्कलन

हज यात्राका लागि नेपाली मुस्लिम धर्मावलम्बी मक्का प्रस्थान

मौसम सेवा अझ विश्वसनीय बनाउनुपर्नेमा जोड

वादी समुदायको महिलाको भूमिकामा देखिइन् स्वस्तिमा खड्का

बढी शुल्क लिने विद्यालयमाथि निगरानी बढाउन सरकारको संकेत

बढ्यो नेप्से, कारोबार रकम पनि उकालो

अदालतको रोक हटेपछि लालीबजार रिलिज

बालुवा–गिटी उत्खनन कानुनअनुसार मात्रै गर्न सरकारको निर्देशन

विभिन्न स्वास्थ्य प्रतिष्ठान र अस्पतालमा निमित्त निर्देशक नियुक्त

नेपाल ‘ए’को विजयी सुरुआत, स्कटल्यान्डलाई ४५ रनले पराजित

जगदीश खरेलको स्पष्टीकरण– ‘माथि मिडिया ट्रायल भयो, कानुनी उपचार खोज्छु’

वैदेशिक रोजगारीको नाममा ठगी, पाँच जना पक्राउ

हिमपातमा फसेका दुई भारतीय पदयात्रीको मुस्ताङमा सकुशल उद्धार

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

शंकर पोखरेलको टिप्पणी : केरला चुनावसँग जोडेर नेपालको वामपन्थी संकटको विश्लेषण गलत

सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा १,८०० रुपैयाँले बढ्यो

युद्धविरामबीच रुसद्वारा व्यापक आक्रमण, युक्रेनको आरोप—शान्ति प्रयास कमजोर

जनमत पार्टीद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

एफएनसीसीआईको अध्यक्षमा अन्जन श्रेष्ठ, नयाँ कार्यसमिति चयन

प्रधानमन्त्रीको आह्वानमा संवैधानिक परिषद् बैठक

आर्थिक मितव्ययिता अपनाउँदै बागमती प्रदेशले मन्त्रालय पुनर्संरचना गर्‍यो

स्थानीय बजारमा सुनचाँदीको भाउ उकालो, सुन तोलामा ५,८०० र चाँदी १७५ ले वृद्धि

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल: “नेपालमा लगानीको अवसर प्रशस्तै”

गोपनीयता उल्लङ्घन ठहर गर्दै अदालतको परमादेश

राहदानीदेखि लाइसेन्ससम्म घरमै वितरण, सरकारको सेवा घरदैलोमा

आसिफ शेखको ९४ रन र गुल्सन झाको ५ विकेटमा नेपालद्वारा ओमान ८१ रनले पराजित

बागमती कांग्रेस संसदीय दलको बैठक: मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको माग

नेप्से ८.७८ अंकले उकालो

संघीय संसद् बैठक आह्वानका लागि सरकारको सिफारिस

रोशीमा बाढीले अवरुद्ध विपी राजमार्ग : राति ८९ यात्रुको उद्धार, आवागमन बन्द

कांग्रेस संसदीय दलको बैठक बोलाइयो, अध्यादेश र सुकुमबासी मुद्दामा छलफल हुने

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश

नेप्से परिसूचक ३४.६३ अंकले घट्यो, कारोबार ४ अर्ब २६ करोडमा सीमित

तमिलनाडु चुनावमा अभिनेता थलापति विजयको पार्टीले बनायो चकित पार्ने अग्रता

रूपन्देहीमा पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

संवैधानिक परिषद् अध्यादेश पुनः सिफारिस, मन्त्रिपरिषद्का थप महत्वपूर्ण निर्णय

समर टापुमा ६.० म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास

यार्चा संकलनका लागि बझाङका ५० भन्दा बढी विद्यालय बन्द

४ मन्त्रालय खारेज र ६ को नाम परिवर्तन प्रस्ताव, मन्त्रिपरिषद् बैठक आज

देशभर लागुऔषधसहित २७ जना पक्राउ, प्रहरीको कडा अभियान जारी

विश्व प्रेस स्वतन्त्रता दिवसमा मोरङका तीन अग्रज पत्रकार सम्मानित

इरान–अमेरिका तनावबीच युद्धविराम प्रस्तावबारे कूटनीतिक छलफल तीव्र

मौसम प्रतिकूलताका कारण जिल्लामा गहुँ उत्पादन २० प्रतिशतले घट्यो

रवि लामिछाने: सुशासन र आर्थिक वृद्धिका लागि कडाइ पनि आवश्यक हुन सक्छ

रसुवागढी नाका हुँदै कैलाश–मानसरोवर तीर्थयात्रा सुरु, यात्रु संख्या बढ्दै

उपत्यकामा अतिक्रमण हटाउने अभियान तीव्र, कपनदेखि नदी किनारसम्म संरचना भत्काइँदै

रास्वपा सांसद निशा डाँगीको माग: पाँच वर्षमा लागूऔषध प्रयोग शून्य बनाऔं

काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले नेपालमा लागूऔषध प्रयोग पाँच वर्षभित्र शून्य बनाउन सरकारसँग माग गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले निर्वाचन क्षेत्रमा जाँदा धेरै अभिभावकहरूले आफ्ना छोराछोरी लागूऔषधको जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरेको बताइन्।

डाँगीले झापा–१ मात्र नभई सीमा क्षेत्रका धेरै ठाउँमा यस्ता समस्या देखिने गरेको उल्लेख गर्दै लागूऔषधको प्रयोग र ओसारपसार राष्ट्रिय समस्या बनेको बताइन्। उनले लागूऔषध नियन्त्रण ब्युरोका अनुसार देशभर करिब १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता रहेको तथ्य पनि प्रस्तुत गरिन्।

सीमा क्षेत्रलाई विशेष रूपमा संवेदनशील भन्दै उनले सरकारलाई लक्षित कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन्। उनले भनिन्, “यो पाँच वर्षमा ‘से नो टु ड्रग्स’ जस्ता अभियान चलाएर लागूऔषध प्रयोग शून्य बनाउनुपर्छ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय