काठमाडौं :- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रहरी हिरासतबाट रिहा भएका छन् ।
सम्पत्ति शुद्धीकरण विभागले बयान सकिएपछि उनलाई छाडेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी अग्रवाललाई शनिबार पक्राउ गरेको थियाे।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer