काठमाडौँ :- z अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको असर स्थानीय बजारमा पनि परेको छ ।
आज एक तोला छापावाल सुन तीन लाख चार हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदी पाँच हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस पाँच हजार ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।




