काभ्रे :- समावेशी समाजवादी पार्टीबाट पारलिंगी महिला विनोद लामाले मनोनयन दर्ता गरेकी छन् ।
उनले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर-१ बाट मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer