ट्रेन्डिङ

नेप्से परिसूचक ३८.५२ अंकले बढेर २,७१२.४९ मा कायम

ललितपुरको पुल्चोकमा इन्जिनियरिङ्ग कलेज नजिक आगो, दमकलले नियन्त्रणमा प्रयास

नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा राहदानीमध्ये कुनै एक भए मतदान गर्न पाइने

फिलिपिन्समा आपतकालीन अवतरणको प्रयास असफल, पाइलट गम्भीर

फागुन १८ मध्यरातदेखि पर्सा–भारत नाका बन्द, होली मनाउन पनि कडाइ

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सूर्यविनायकबाट इन्सास राइफलसहित एक जना पक्राउ

उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्रु

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

कोशी र गण्डकीका पहाडी–हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा

फागुन २१ को निर्वाचनमा एम्बुलेन्स, दमकलदेखि प्रेस सवारीसम्मलाई पास नलाग्ने

खामेनीको मृत्युको खबरपछि मध्यपूर्वमा तनाव, इरानद्वारा क्षेत्रीय प्रतिआक्रमणको दाबी

सुनचाँदीको मूल्य बढ्यो

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि, ४० दिन सार्वजनिक शोक घोषणा

इरान–माथिको आक्रमण तत्काल बन्द गर्न रूसको कूटनीतिक अपिल

लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी आचारसंहिता उल्लङ्घनका उजुरी

मौनअवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन आयोग सतर्क

काठमाडौँ उपत्यकामा रास्वपाको र्याली, रवि लामिछाने र बालेन्द्र शाहको सहभागिता

निर्वाचनको करिब सबै तयारी पूरा, शनिबारदेखि सामग्री ढुवानी सुरु

निर्वाचन लक्षित अवैध गतिविधि नियन्त्रणमा संयुक्त सहकार्य गर्ने सहमति

ओखलढुङ्गामा निर्वाचन तयारी निरीक्षण, शान्तिसुरक्षा सुदृढ

देश कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै चल्नुपर्‍यो : बालेन

रवि लामिछानेको दाबी : सिंहदरबार जलाउने र बालबालिकामाथि गोली चलाउने एउटै समूह

देशभर २३ हजारभन्दा बढी मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन पूरा

सवारी ठक्करबाट ५० वर्षीय पुरुषको मृत्यु

आगामी बजेटका लागि १२ सदस्यीय राजस्व परामर्श समिति गठन

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको दुई उम्मेदवार र एक दललाई जरिवाना

सुनसरी इटहरीमा कार ठक्करबाट पैदलयात्रीको मृत्यु, तीन जना घाइते

फागुन २१ को निर्वाचनका लागि चार करोडभन्दा बढी मतपत्र वितरण

२०१५ सालको आमनिर्वाचन: लोकतान्त्रिक अभ्यासको पहिलो ठोस आधार

रवि लामिछाने: सिंहदरबार पुनः बन्न सक्छ, तर आमाको गुमेको कोख कहिल्यै भरिँदैन

गगनकुमार थापाको आह्वान: कांग्रेसलाई जिताएर अबको पाँच वर्ष स्वर्णिम बनाऔँ

फागुन २० रातिदेखि मतदान नसकिएसम्म सवारीसाधन सञ्चालनमा रोक, मादक पदार्थ बिक्रीमा पनि प्रतिबन्ध

नेपाल–भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

तेमालमा नेकपाको घरदैलो अभियान तीव्र ।

परराष्ट्रमन्त्री शर्मासँग चीन र मालदिभ्सका राजदूतको शिष्टाचार भेट

हेटौँडा–१९ बस्तीपुरमा सवारी दुर्घटना, मोटरसाइकलमा सवार दुवैको ज्यान गयो

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी अस्थायी मतदाता सूचीमा

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

रुपन्देही–५ का मतदाता भन्छन्— शिक्षा सुधार एजेन्डा बिना भोट छैन

दिगो विकास र सुशासनका लागि स्पष्ट कार्ययोजना : कुलमान घिसिङ

निर्वाचन प्रचारमा अवरोध गरे दुई लाख जरिवाना वा तीन वर्ष कैद

क्योकुसिन कराते नेसन्स कपमा नेपालबाट पाँच खेलाडीको सहभागिता

चीनको चार मिलियन डलर निर्वाचन सहयोग स्वीकार, मन्त्रिपरिषद् निर्णय

राष्ट्रपति भवनमा विशेष समारोह, पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

नेप्से परिसूचकमा २१ अङ्कले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो

आसन्न निर्वाचनमा चीनको ४० लाख डलर सहयोग, मन्त्रिपरिषद्को स्वीकृति

बैतडीमा एक महिनामै तीन निर्वाचन प्रहरीको मृत्यु

दाङका विकट दुई अतिसंवेदनशील मतदानस्थलको स्थलगत अनुगमन, सुरक्षा र पूर्वाधार अवस्थाको मूल्यांकन

उदयपुरगढीमा बस दुर्घटना, १५ जना घाइते

नेप्से २.४१ अङ्कले बढ्यो,

बेनीघाट रोराङ बस दुर्घटना: सहसचिवको नेतृत्वमा छानबिन कार्यदल

शान्ति अवस्था सुधारपछि वीरगञ्जमा कर्फ्यू हट्यो

पाको उमेर, उस्तै जोश: झापा–१ का उम्मेदवार भट्टराईको चुनावी अभियान

सुरक्षा जोखिम बढेपछि पर्सा प्रशासनले वीरगन्जमा कर्फ्यु जारी

सुन प्रतितोला तीन लाख १३ हजार ५ सय रुपैयाँ पुग्यो

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो : १८ जनाको मृत्यु, २५ घाइते

बनेपामा बहुप्राविधिक शिक्षालयको भवनबारे निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी)को माग।

निर्वाचन आयोगद्वारा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा सिफारिस

गठबन्धन टुटेपछि चितवन–३ मा कांग्रेस–एमालेका छुट्टाछुट्टै उम्मेदवार

घरदैलो तीव्र, तर गाउँ सुनसान: अर्घाखाँचीमा बसाइँसराइ चुनावी बहसको केन्द्र

सुन प्रतितोला ३ लाख १० हजार ३ सय, चाँदी पनि महँगियो

निर्वाचन स्वच्छ बनाउन बैतडीमा साँझपछि मदिरा बिक्रीमा रोक

गौर–६ मा दुई समुदायबीच विवादपछि प्रशासनद्वारा निषेधाज्ञा कडाइ

सङ्खुवासभाको भोटखोलामा ४.१ रेक्टर स्केलको भूकम्प

निर्वाचन ११ दिन बाँकी: ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

बिहान ७:३१ बजे संखुवासभा केन्द्र भएर भूकम्पको कम्पन

लुम्बिनी प्रदेशमा निर्वाचन सुरक्षा तयारी तीव्र, प्रधानमन्त्रीको कडा निर्देशन

निर्वाचन तयारी अनुगमनपछि प्रधानमन्त्री कार्की लुम्बिनी भ्रमणमा

समाजसेवी कायस्थद्वारा धर्मज्योती विद्यालयमा सामग्री वितरण।

मताधिकारबारे जानकारी दिन सबै वडामा मतदाता शिक्षा अभियान

काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा १८औँ स्थानमा झर्‍यो

कपनबाट ५.१० ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ

सुशीला कार्कीको निर्देशन: फागुन २१ को निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गरौँ

गगनकुमार थापा: २०४६–०५१ को कांग्रेस सरकार स्वर्णिम युग

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

सर्लाहीमा गोली लागेर एक बालक घाइते

६५ वर्षे यात्रामा राससले देशका सबै परिवर्तनको दस्तावेज तयार गर्‍यो

निर्वाचन आयोगद्वारा ७५३ स्थानीय तहमा मतदाता शिक्षा स्वयंसेवक परिचालन

प्रजातन्त्र केवल शासन प्रणाली होइन, जीवनशैली हो : प्रधानमन्त्री कार्की

झाँकी, मार्चपास र सांस्कृतिक प्रस्तुतिसहित राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

उपत्यकाको यातायातको चाप घटेसंगै वायु प्रदूषणमा कमी

सेतीबगर नजिक सेनाको बस दुर्घटना, २४ जना घाइते

बहुमतको सरकार बनाउने लक्ष्यसहित कांग्रेसको चुनावी प्रतिज्ञापत्र

डेढ वर्षको ढिलाइपछि बुर्तिबाङ सवस्टेसनबाट विद्युत् प्रसारण सुरु

सुनचाँदी बजारमा गिरावट, अन्तरराष्ट्रिय मूल्य पनि ओरालो

हिमाली जिल्लाको सुविधा नपाउँदा म्याग्दीमा विकास र सेवा प्रवाह प्रभावित

शैक्षिक संस्था हटाएर बनेपा नगरपालिका राख्ने नगर निर्णय विवादमा

सेयर बजारमा गिरावट, कारोबार रकम ८ अर्ब ३६ करोड नाघ्यो

शेर्पा समुदायले नेपाल र नेपालीको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ : राष्ट्रपति पौडेल

प्रतिनिधिसभा निर्वाचनका मतपत्र छपाइ ४० दिनमै सकियो

धनकुटाबाट धरानतर्फ ल्याउँदै गरिएको ९५५ केजी गाँजा बरामद

गण्डकी प्रदेशमा फागुन २१ को निर्वाचनका लागि १४ हजारभन्दा बढी कर्मचारी खटाइने

आज सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो

सडक नपुगेको छुमरुङ मतदानस्थलमा ७८५ मतदाता, दुई घण्टासम्म पैदल यात्रा

खुल्यो तुम्लिङटार विमानस्थल

सिनेमा हलमा नेपाली फिल्मको कारोबार सार्वजनिक गर्दै चलचित्र विकास बोर्ड

मसानटार बस दुर्घटना: बेपत्ता ९ वर्षीय बालकको शव सुनकोसीमा फेला

नेप्से परिसूचक ओरालो, कारोबार रकम पनि घट्यो

नयाँ जनादेशका लागि समयमै निर्वाचन अपरिहार्य : पुष्पकमल दाहाल

काठमाडौँ :-  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अन्योलको समाधान समयमै निर्वाचन सम्पन्न गर्नु नै एकमात्र विकल्प भएको बताएका छन्। उनले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको स्पष्ट बाटो रहेको उल्लेख गरे।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी नयाँ संसद् गठन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार नयाँ संसद्ले संविधानमा रहेका अन्योलता हटाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

संयोजक दाहालले पछिल्ला राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको बताए। उनले राजनीतिक दलका नेतृत्व तहले आफ्ना कमजोरी पहिचान गरी सुधारतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए।

निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय सहमति निर्माण गर्ने प्रक्रियाका रूपमा लिनुपर्ने धारणा राख्दै दाहालले जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीतिक एकता र सहमतितर्फ जाने वातावरण क्रमशः बन्न थालेको बताए।

उनले वर्तमान सरकारले चुनौतीपूर्ण परिस्थितिका बीच पनि निर्वाचन गर्ने वातावरण बनाउन सफल भएको दाबी गरे। अन्योलमा अल्झिनुभन्दा अब सबै शक्ति निर्वाचनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा दाहालले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य रहेको बताए। निजी क्षेत्रलाई संरक्षण र प्रोत्साहन नगरी विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै उनले राज्य, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्र रोजगारी सिर्जना, लगानी विस्तार र उत्पादन वृद्धि सम्भव हुने धारणा व्यक्त गरे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय