ट्रेन्डिङ

प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङमा ९० हजारभन्दा बढी मतदाता

बल प्रयोग गर्ने निर्णय सुरक्षा अधिकारीको जिम्मेवारी हो : रमेश लेखक

समानुपातिक उम्मेदवार छनोटको अन्तिम कसरतमा रास्वपा

जेनजी आन्दोलनमा बल प्रयोगको कुनै आदेश दिएको छैन : पूर्वगृहमन्त्री रमेश लेखक

तीन दिनको उकालोपछि नेप्से घट्यो, परिसूचक २६२२ विन्दुमा सीमित

फरार कैदीबन्दी भारतमा लुकेको आशंका, बाँकेमा खोजी कार्य जारी

बन्दसूची बुझाउने अन्तिम मिति नजिकिँदै गर्दा निर्वाचन आयोगमा चहलपहल

रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिने, भदौ २३ र २४ का घटनाबारे स्पष्टिकरण दिने

कांग्रेस नेताहरूको अध्यक्ष दाहालसँग भेट, अधिवेशन आह्वानको आग्रह

ठमेलको क्यासिनो वाल्डो डाइनेस्टीका अध्यक्ष पक्राउ

अत्यधिक जाडोका कारण महोत्तरीका सबै स्थानीय तहमा विद्यालय बन्द

एमाले सचिवालय बैठक च्यासलमा सुरु, समानुपातिक बन्द सूचीबारे छलफल

फागुन २१ को निर्वाचनका लागि वातावरण तयार भइसकेको छ : सञ्चारमन्त्री खरेल

पुष १९ देखि माघ १८ सम्म अस्थायी मतदाता नामावली सङ्कलन हुने

झापाका फरार कैदी आलम मियाँ भारतमा बेहोस भएर निधन

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता संख्या एक करोड ८९ लाख नजिक

प्रधानमन्त्री कार्कीको आह्वानपछि राजनीतिक दलहरू निर्वाचनमा तयार

समानुपातिक निर्वाचनमा भाग लिन दलहरूले उम्मेदवार सूची तोकिएको समयमा पेश गर्नुपर्ने

निर्वाचन आयोगद्वारा अस्थायी मतदाता नामावली सङ्कलनको कार्यविधि सार्वजनिक

प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

सामाजिक असमानता गहिरिँदै गएको छ : संयोजक प्रचण्ड

सुनचाँदीको भाउ फेरि हालसम्मकै उच्च

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

जिल्ला बचत संघ काभ्रेको साधारणसभा सम्पन्न, सचिबमा राजन अधिकारी निर्वाचित।

ललितपुर लेलेका सनोज महत, धरानका हर्क साङपाङको शैलीमा ‘घरदैलो राजनीति’ सुरु ।

आगामी निर्वाचनमा वैकल्पिक शक्तिको साझा मोर्चा बनाउने तयारी

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री डा. खनाल

उच्च शिक्षालाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्यक : प्रधानमन्त्री कार्की

प्रतिनिधिसभा पुनःस्थापना र चुनावका लागि वातावरण बनाउन सरकार जिम्मेवार : केपी ओली

पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनसम्बन्धी आयोगमा बयान दिन सोमबार जाने

बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि लामिछाने

बालेन र कुलमानबीच छलफल

युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित ।

आज त्रिविको ५१ औँ दीक्षान्त समारोह

आयोगले निर्वाचन ‘आचारसंहिता–२०८२’ जारी

निर्देशिका विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने

निर्वाचन आयोगद्वारा छ वटा दल खारेज, दर्ता संख्या १३७ मा सीमित

१३ वर्ष कैद सजाय पाएका फरार कैदीलाई सीआईबीले पक्राउ गर्‍यो

प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा सर्वोच्च अदालतको संयुक्त सुनुवाइ

राजेन्द्र लिङ्देन र कमल थापाद्वारा एकता सम्झौतामा हस्ताक्षर

धुरन्धर’ ले पार गर्यो ९०० करोड भारु कमाइ

लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दाद टर्कीमा भएको विमान दुर्घटनामा निधन

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी, दुई जना पक्राउ

समानुपातिक उम्मेदवारका लागि कडा मापदण्ड: अनुदान पाउने संस्था र गम्भीर अपराधमा संलग्न अयोग्य

क्यानद्वारा आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक

राष्ट्रपति पौडेलको पहलमा प्रमुख तीन दलका शीर्ष नेताबीच शितल निवासमा संवाद

नेप्सेमा सामान्य अंकको सुधार

आयोगले रमेश लेखकलाई बयान दिन पत्र प्रेषण

राजनीतिक संवाद समितिको टोलीले कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन गरे

एमाले महाधिवेशनपछि आज प्रदेश र जिल्ला कमिटीको पहिलो भर्चुअल बैठक

फागुन २१ को चुनाव ढिलाइ भए मुलुक अनिश्चिततिर जान्छ : राष्ट्रपति पौडेल

विद्युत् प्राधिकरणको निर्णय: २० अर्ब रुपैयाँको ऊर्जा बण्ड निष्कासन गर्ने

झापामा भिरबाट लडेर ६५ वर्षीय वृद्धको मृत्यु

कोशी सरकारको मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुनेछ : शेरधन राई

पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रसम्बन्धी अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको मूल्य कति ?

यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत

रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्

पत्रकार महासङ ललितपुरद्वारा मिडिया साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम

अफगानिस्तानको बग्लान प्रान्तमा बस दुर्घटनामा ६ जनाको मृत्यु, ४२ जना घाइते

मुक्तिनाथ कृषि कम्पनीको हकप्रद शेयर निष्काशनको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

टी-२० विश्वकपका लागि नेपालको २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

कानुनलाई सरल बनाउन अध्ययन प्रक्रिया जारी छ: मन्त्री सिन्हा

पाँचजना जुवाडे पक्राउ

कालीकोटबाट नेपाली कांग्रेसले तीन जनाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङले गरे बिदाई भेट

कर्मचारीले सातामा एक दिन मौलिक पोशाक लगाउने व्यवस्था गर्नुपर्छ: प्रधानमन्त्री कार्की

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र बुसरा बीबीलाई १७ वर्षको जेल सजाय

अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई

विराटनगरको नोबेल मेडिकल कलेजबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

आज विश्व ध्यान दिवस मनाइँदै: नेपालमा विशेष कार्यक्रमहरूको आयोजना

जिल्ला बचत संघ काभ्रेको उम्मेद्बारी दर्ता, अध्यक्षमा उदयराम अन्य पदमा एमालेले लत्यायो सहमति ।

हिउँदयाममा नेपाल–चीन कोरला सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती तीव्र

प्रचण्डको चेतावनी: फागुन २१ मै निर्वाचन हुनुपर्छ, बिथोल्न खोजे स्वीकार्य हुँदैन

बैतडीमा मिनि ट्रक र अल्टो ठोक्किँदा चार जना घाइते

सडक होइन मतबाट समाधान खोज्न जेन–जी युवालाई प्रधानमन्त्रीको आग्रह

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल निर्धारण

नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षाकोषको रु १ अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

सरकार गठनका १०० दिन: सुशासन र निष्पक्ष चुनावको लागि प्रधानमन्त्री कार्की दृढ, सरकारको प्रतिबद्धता मजबूत

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पुनः पक्राउ, धितोपत्र ऐनअन्तर्गत गिरफ्तारी

फागुन २१ को निर्वाचन सुनिश्चित भइसकेको छ, शङ्का नगर्नुस् : मन्त्री खरेल

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

खानीखोलाका पाँच विद्यालयमा न्यानो कपडा र झोला वितरण ।

एमालेभित्र अब गुट र प्यान छैन, एकताबद्ध भएर अघि बढ्छौँ : ओली

उच्च अदालतको आदेशपछि रवि लामिछाने थुनामुक्त, रास्वपाको मुख्य जिम्मेवारीमा पुनरागमन

काठको उपयोग नगर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ : मन्त्री घिसिङ

गुल्मीको पनाह खोलामा भेटिएको बेवारिसे शवको पहिचान

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन

नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

इक्वेडरका राष्ट्रिय फुटबलर मारियो पिनिडाको गोली हानी हत्या

जाँचबुझ आयोगको म्याद एक महिना थप

नेकपा (एमाले) को ११औँ महाधिवेशन सम्पन्न, केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन

उच्च अदालतले रवि लामिछानेलाई २ करोड ६८ लाख जमानतमा थुनामुक्त गर्न आदेश

रामकुमारी झाँक्री १९११ मतसहित एमाले केन्द्रीय सदस्यमा विजयी

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल

तीन दिनको उकालोपछि नेप्से घट्यो, परिसूचक २६२२ विन्दुमा सीमित

काठमाडौँ :-  पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढ्दै आएको नेप्से परिसूचक आज घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक १०.५३ अंकले घट्दै २६२२.८८ विन्दुमा झरेको हो।

नेप्सेसँगै आज शेयर बजारको कारोबार रकम पनि घटेको छ। आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ३३७ कम्पनीका ६९ हजार ५४८ पटकको कारोबारमार्फत ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँ बराबरका १ करोड ३७ हजार कित्ता शेयर किनबेच भएका छन्।

आज एसवाई प्यानल नेपालको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। त्यसैगरी, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य करिब १० प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यता, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २३ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। मञ्जुश्री फाइनान्सको करिब १८ करोड रुपैयाँको शेयर कारोबार हुँदा शिवम् सिमेन्ट्सको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढ्दा ११ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य बढेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय