ट्रेन्डिङ

मिठाई पसलमा कच्चा पदार्थ, म्याद र मूल्य स्पष्ट राख्न व्यवसायीलाई निर्देशन

सिरहा अदालत परिसरबाट फरार भएका थुनुवा पक्राउ

कमला पुल निर्माण तीव्र, मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्य

कोरी लेकमा लेक लागेर बिरामी परेकी २५ वर्षीया युवतीको हेलिकप्टरबाट उद्धार

नेप्से परिसूचक ३१ अंकले बढ्यो, कारोबार ८ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

दिउँसो २ बजे प्रहरीको पीसीसी बैठक बस्दै

आज सुन तोलामा ३०० रुपैयाँले महँगियो

कांग्रेसका २३० केन्द्रीय सदस्यले आज शपथ लिने

इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकी प्रदेशका सर्वोत्कृष्ट प्रहरी घोषित।

चेक बाउन्स प्रकरणमा प्रशान्त बहादुर पाठक पक्राउ।

पोखरामा स्कुटर दुर्घटना हुँदा आशिष कुँवरको मृत्यु

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

जलवायुजन्य विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्यमा जोड

चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न सरकारले दियो आशयपत्र

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन कमजोर, सरकार गठनमा अन्योल

गाभीले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप उपलब्ध गराउने

सहकारी पीडितको पीडा सुन्दै मन्त्री रावल, बचत फिर्ताका लागि पहल गर्ने प्रतिबद्धता

बजारमा सुन महँगियो, चाँदीको मूल्य घट्यो

चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किए, ११ जना घाइते

झापामा अलकत्रा प्लान्टमा आगलागी, एक घाइते, २० लाखको क्षति

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

नेपाली बजारमा सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उकालो

बबरमहलको आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

पोखरामा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीय पैदलयात्रीको मृत्यु

ब्रेक फेल भएपछि बस खोल्सामा खस्यो, म्यानमामा ६ जनाको मृत्यु

नेपालले असोजमा भारततर्फ गर्‍यो रु. ५ अर्ब ९२ करोडको विद्युत् निर्यात

चितवनमा दसैँ अवधिमा सवारी दुर्घटना ७३ प्रतिशतले घट्यो

आजको विदेशी मुद्रा विनिमय दर

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १७ अर्ब ९४ करोड रुपैयाँ मौज्दात

टेस्ला र स्पेसएक्सको प्रविधि समेटिएको नयाँ रोडस्टर सार्वजनिक

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

प्रहरी सङ्गठनलाई सक्षम र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

बजारमा सुनचाँदीको मूल्य उकालो लाग्यो

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरी आवागमन सहज बनाइयो

मन्त्रिपरिषद बैठक सिंहदरवारमा

कांग्रेस सहमहामन्त्री (महिलातर्फ) मा प्रतिमा गौतम निर्वाचित

आईपीयूको १५३औँ महासभामा सहभागी भएर सभामुख डीपी अर्याल स्वदेश फर्किए

रसुवा–भोटेकोशी बाढीका मृतकको सम्झनामा आयोजित विशेष घेवामा प्रचण्ड सहभागी

नेपाली मौलिक स्वादको प्रवर्द्धन गर्न भोलिदेखि तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’

दसैँ–तिहारमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँदेखि अनलिमिटेड प्याकेज

स्थानीय निर्वाचनको तयारीमा एमाले, वडा र पालिका अधिवेशनको मिति सार्वजनिक

वर्षाले बीपी राजमार्ग अवरुद्ध, लेदो हटाएपछि यातायात सञ्चालन

शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने तयारी

महँगो आवासले नेपालीको स्वास्थ्य र भविष्यका योजनामा असर

दशैंका लागि तम्घासमा भेडा–च्याङ्ग्रा भित्रिए, करिब एक सय वटा बिक्रीमा

दशैंका यात्रुका लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ सुरु

कांग्रेस निर्वाचनमा स्वतन्त्र विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिलाई गगनको अपिल

सोलुखुम्बुबाट सर्वाधिक मतसहित आङ्गेलु शेर्पा निर्वाचित, कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा ।

सेयर बजारमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

एलपी ग्यासको सम्भावित अभाव रोक्न सुरक्षा निकायलाई पनि बिक्री अनुमति दिने तयारी

जलवायु न्यायलाई प्राथमिकतामा राखेर राष्ट्रसंघ महासभामा नेपालको सहभागिता

आकर्षक तलबको प्रलोभन देखाएर साइप्रस पठाउने भन्दै ठगी, युवक पक्राउ

सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ५ सय बढ्यो

रसुवा भन्सारका १४ कर्मचारी अझै बेपत्ता, परिवारलाई अर्थमन्त्रीको साथ रहने प्रतिबद्धता

भोटेकोशी र कालीगण्डकी करिडोरको विपद् अध्ययन गर्न राष्ट्रियसभाले विशेष समिति गठन

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

प्रतिनिधिसभाले आर्थिक विषयका तीन विधेयक समितिमा पठायो

निजामती सेवा सुधारका लागि नयाँ आधार तयार हुन्छ : मन्त्री रावल

सुन प्रतितोला २ लाख ९३ हजार ३ सय, चाँदी ४ हजार ४२५ रुपैयाँ

असोज १६ गते रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य

नेप्से ४.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ७६ करोड

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

इन्द्रजात्राको समापनमा राष्ट्रपति पौडेलले गरे कुमारी, भैरव र गणेशको दर्शन

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, हटाउन समस्या

जम्मु-कश्मीरमा सीआईएसएफ जवानको गोलीकाण्ड, चार जनाको मृत्यु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक : स्वास्थ्यमन्त्री

झापाको बुद्धशान्तिका २६ परिवारले ३६ वर्षपछि पाए जग्गाधनी पुर्जा

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवद्वारा विदाई भेट

भारी वर्षाका कारण कांग्रेसको महाधिवेशन उद्घाटन असोज १८ गते हुने

मनाङको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, आठ जना अझै बेपत्ता

नेप्से परिसूचक १६ अंकले घट्यो, कारोबार रकम साढे पाँच अर्ब नजिक

काभ्रेमा डेङ्गीको जोखिम कायमै, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह

संसद्मा महिला, बालबालिका र स्वास्थ्यसम्बन्धी विधेयक प्रस्तुत

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

आपत्तिजनक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

सांगीतिक यात्रा विस्तार गर्दै रिया खत्रीले सार्वजनिक गरिन् ‘युके शहर’

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

आज सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९९ हजार ३ सय

पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति

लागुऔषधसहित काठमाडौँ उपत्यकाबाट पाँच जना पक्राउ

नारायणी नदीले पार गर्‍यो सतर्कता तह, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

होटल व्यवसायको प्रवद्र्धन र व्यवसायीका समस्या समाधानमा जोड

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चीनले दक्ष जनशक्ति र पुँजी बाहिरिन रोक्न विदेश यात्रा नियम कडा बनायो

भारी वर्षाबीच कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन

बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माणमा चीनको सहयोग माग

लगातार वर्षापछि कृष्णभीर सडकखण्डमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

मनोहरामा पानीको बहाव बढेपछि च्यासल क्षेत्र अनुगमनमा पुगे गृहमन्त्री

जलाशयको सतह बढ्न नदिन कुलेखानीका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

एसियाली खेलकुदमा अफगानिस्तानलाई हराउँदै नेपाल ५ विकेटले विजयी

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

तामाका भाँडा चोरी गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

भोटेकोशी बाढीको संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व माग

२०औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटका खेल आजदेखि सुरु

आजको राशिफल

काठमाडौं :- आज २०८२ साल कात्तिक २६ गते, बुधबार। मंसिर कृष्ण पक्षको अष्टमी तिथि। यस दिन सन् २०२५ नोभेम्बर १२ तारिख पर्दछ। आज विश्व निमोनिया दिवस पनि हो। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्, र चन्द्रमा तथा नक्षत्रका पदका आधारमा नाम राखिन्छ। त्यही अनुसार व्यक्तिको दैनिकी र भविष्यवाणी गरिन्छ।

मेष  : कार्यक्षेत्रमा अरूको भावना र सुझावको सम्मान गर्नुहोस्। नोकरी वा पेशामा रहेका अवरोधहरू हट्नेछन्। रोकिएको धन फिर्ता आउँदा आर्थिक स्थिति सुदृढ हुनेछ।
शुभ रंग: पहेलो | शुभ अंक: १

वृष  : धार्मिक वा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ र मित्रवर्गबाट सहयोग प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ।
शुभ रंग: निलो | शुभ अंक: ४

मिथुन  : कार्यस्थलमा सहयोगीहरूबाट अपेक्षित साथ नपाइने सम्भावना छ। विद्यार्थीहरूले अध्ययनभन्दा रमाइलोमा समय बिताउने देखिन्छ। विवादास्पद विषयहरूबाट टाढा रहनुहोला।
शुभ रंग: सेतो | शुभ अंक: २

कर्कट  : आफन्त र परिवारजनबाट राम्रो सहयोग पाइनेछ। विरोधीहरू आफैं पछि हट्नेछन्। सकारात्मक सोचका साथ अघि बढ्दा सफलता प्राप्त हुनेछ। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोस्।
शुभ रंग: हरियो | शुभ अंक: २

सिंह  : आर्थिक विषयमा सावधानी अपनाउनुहोस्। सन्तानसँग सम्बन्धित चिन्ता कम हुनेछ तर पारिवारिक विवाद बढ्न सक्छ। अनावश्यक खर्चबाट बच्नु बुद्धिमानी हुनेछ।
शुभ रंग: रातो | शुभ अंक: ७

कन्या  : व्यापार व्यवसायमा सफलता मिल्नेछ र मन उत्साहित रहनेछ। तर गोप्य कुरा बाहिरिएर समस्या सिर्जना हुन सक्छ। अरूलाई सहयोग गर्दा आत्मसन्तोष प्राप्त हुनेछ।
शुभ रंग: हरियो | शुभ अंक: ३

तुला  : सामाजिक गतिविधिमा व्यस्तता बढ्नेछ। नयाँ योजनाहरू सुरु गर्न सकिनेछ। प्रभावशाली व्यक्तिहरूबाट सहयोग र प्रोत्साहन पाइनेछ।
शुभ रंग: पहेलो | शुभ अंक: २

वृश्चिक  : तपाईंको कार्यशैलीबाट वरिष्ठ वा अधिकारीहरू प्रसन्न रहनेछन्। नयाँ लगानीका लागि समय अनुकूल छ। मठमन्दिर वा धार्मिक स्थल भ्रमणका योग पनि छन्।
शुभ रंग: निलो | शुभ अंक: ४

धनु  : रोजगार वा कामका नयाँ अवसर प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा दौडधूप बढ्न सक्छ। इमानदारीपूर्वक काम गर्दा लाभ हुनेछ।
शुभ रंग: केशरी | शुभ अंक: १

मकर  : व्यापार व्यवसायमा मुनाफा प्राप्त हुनेछ। सोचेअनुसार नतिजा आउँदा मन प्रशन्न रहनेछ। जीवनसाथीबाट सहयोग र माया पाइनेछ। प्रतिष्ठा बढ्ने अवसर पनि मिल्नेछ।
शुभ रंग: निलो | शुभ अंक: ३

कुम्भ  : स्वास्थ्यप्रति सचेत रहनुहोस्। सकारात्मक सोचका साथ अघि बढ्दा कार्यमा सफलता मिल्नेछ। व्यवसायिक व्यवहारमा पारदर्शिता राख्नुहोस्।
शुभ रंग: हरियो | शुभ अंक: ३

मीन  : विरोधीहरू परास्त हुनेछन्। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। विद्यार्थीहरू अध्ययनमा केन्द्रित रहनेछन्। नोकरीमा पदोन्नतिको सम्भावना छ।
शुभ रंग: खैरो | शुभ अंक: ७

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय