काठमाडौँ :- आज बसेको मन्त्रिपरिषद्को बैठकले सुमनराज अर्याललाई देशका नयाँ मुख्यसचिवका रूपमा नियुक्त गरेको छ।
बैठकले आवश्यक छलफलपछि अर्याललाई उच्च प्रशासनिक पदमा जिम्मेवारी दिने निर्णय गरेको हो।
© 2025 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer