काठमाडौँ :- आज सुन तोलाको दुई लाख ५८ हजार ३५० रुपैयाँमा किनबेच हुनेछ। बिहीबार सुन तोलाको दुई लाख ५० हजार ९०० रुपैयाँ र चाँदी तोलाको तीन हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस करिब चार हजार ३६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


