ट्रेन्डिङ

यार्चा संकलनका लागि बझाङका ५० भन्दा बढी विद्यालय बन्द

४ मन्त्रालय खारेज र ६ को नाम परिवर्तन प्रस्ताव, मन्त्रिपरिषद् बैठक आज

देशभर लागुऔषधसहित २७ जना पक्राउ, प्रहरीको कडा अभियान जारी

विश्व प्रेस स्वतन्त्रता दिवसमा मोरङका तीन अग्रज पत्रकार सम्मानित

इरान–अमेरिका तनावबीच युद्धविराम प्रस्तावबारे कूटनीतिक छलफल तीव्र

मौसम प्रतिकूलताका कारण जिल्लामा गहुँ उत्पादन २० प्रतिशतले घट्यो

रवि लामिछाने: सुशासन र आर्थिक वृद्धिका लागि कडाइ पनि आवश्यक हुन सक्छ

रसुवागढी नाका हुँदै कैलाश–मानसरोवर तीर्थयात्रा सुरु, यात्रु संख्या बढ्दै

उपत्यकामा अतिक्रमण हटाउने अभियान तीव्र, कपनदेखि नदी किनारसम्म संरचना भत्काइँदै

स्वतन्त्र र निर्भय प्रेस लोकतन्त्रको आधार : गगन थापा

जिप दुर्घटनामा २० जनाको मृत्यु, छानबिन प्रतिवेदन तुरुन्त कार्यान्वयन हुने

मन्त्रिपरिषद्को सिफारिसमा तीन महत्वपूर्ण अध्यादेश ल्याइयो

धोबीखोला किनार सफाइ अभियान तीव्र, घरटहरा हटाइँदै

अवैध बस्ती हटाउँदै सरकार, प्रभावितलाई होल्डिङ सेन्टरमा व्यवस्थापन

सीमामा निगरानी बढेपछि अवैध व्यापार घट्ने अपेक्षा, स्थानीय व्यापारमा सुधार

मेची भन्सारको मासिक संकलन स्थिर, चैतमा लक्ष्य नजिक

एआई र डिजिटल पूर्वाधारमा जोड, नेपाललाई क्षेत्रीय केन्द्र बनाउने लक्ष्य

नेपाल मेडिकल काउन्सिलको निर्णय: विदेशी नागरिकता लिने डाक्टरको दर्ता रद्द

काठमाडौँका सुकुम्बासीको विवरण संकलन जारी, होल्डिङ सेन्टरमा सार्ने तयारी

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

सीमा क्षेत्रमा भन्सार कडाइबारे गगन थापाको ध्यानाकर्षण, नागरिकलाई राहत दिन आग्रह

प्रधानमन्त्री शाह ‘साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छ’

जलजला जाँदै गरेको जीप ८ सय मिटर तल खस्यो, सबै मृतकको सनाखत

काठमाडौंका नदीकिनारका सुकुमवासी बस्ती हटाउन आजदेखि डोजर

प्रचण्डको आग्रह: श्रमिक अधिकार कार्यान्वयनमा सरकार जिम्मेवार बनोस्

रोल्पामा जीप दुर्घटना: १७ जनाको मृत्यु, एक घाइते

इरान–अमेरिका तनाव चर्किँदा विश्व तेल बजारमा उथलपुथल

लगातार तेस्रो दिन घट्यो नेपाल स्टक एक्सचेञ्ज परिसूचक

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी संशोधन अध्यादेश जारी

सुकुमबासी विवरण मागबारे सेनाको प्रष्टीकरण, विपद् पूर्वतयारीका लागि तथ्यांक अद्यावधिक गरिएको दाबी

नेप्सेमा २५.८१ अंकको गिरावट, कारोबार ४ अर्ब ९८ करोडभन्दा बढी

रास्वपाको निर्देशन: सांसद कागजातमा एकरूपता, ‘माननीय’ नलेख्न आग्रह

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ३ जना पक्राउ, लाखौं रुपैयाँ ठगेको आरोप

पहिरोका कारण मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड अवरुद्ध

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने सरकारको तयारी

समयमै परेको पानीले रुकुम पूर्वका किसानलाई राहत

शेयर बजार दबाबमा: परिसूचक घट्दा कारोबार ६ अर्ब नाघ्यो

कानुन विपरीत प्रयोग भएका सरकारी गाडी फिर्ता, खर्च कटौतीमा सरकार सक्रिय

इन्धन घोटाला प्रकरण: मन्त्री मेहताको कडा निर्देशन

सुव्यवस्थित टर्मिनल नहुँदा पर्यटक बस सञ्चालन अस्तव्यस्त

आजदेखि नयाँ शैक्षिक सत्र शुरू

मन्त्री सीता बादीको घोषणा: ‘नगर्ने’ १० काम सार्वजनिक

नेपालमा बेरोजगारी १२.६% पुग्यो, विदेशिने श्रमिक संख्या निरन्तर बढ्दै

सीजी मोबाइल्सद्वारा Nothing Phone 4a Pro लन्च, पहिलो १५० ग्राहकलाई उपहार

सरकारद्वारा ‘खोज र खोप’ अभियान सञ्चालन, छुटेका बालबालिकालाई १३ रोगविरुद्ध खोप

वर्षासँगै काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार, प्रदूषण स्तर ‘अस्वस्थ’ बाट घट्दै

मन्त्रिपरिषद् बैठक: सुरक्षण मुद्रण केन्द्र सार्वजनिक निकायमा, भन्सार नियमावली स्वीकृत, एपीएफ प्रमुखमा पौडेल

प्रधानमन्त्री बालेन शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान

सिरहामा चट्याङ लागेर महिलाको मृत्यु, श्रीमान् घाइते

मालीका रक्षामन्त्री कामाराको आत्मघाती आक्रमणमा मृत्यु, देशभर उच्च सतर्कता

सरकारी खरिद प्रणालीमा ह्याकिङ: सीआईबीद्वारा दुई अभियुक्त पक्राउ

४,४९९ रुपैयाँमै ३७ घण्टासम्म चल्ने Redmi Buds 8 Active

काठमाडौं–पोखरा सडकखण्डमा माइक्रोबस दुर्घटना, ५ जनालाई काठमाडौं पठाइयो

सरकारद्वारा विस्थापित नागरिकका लागि होटल–लजमा बसोबासको व्यवस्था

साताको सुरुमै सुन–चाँदी दुबै महँगियो

भक्तपुरमा सुकुम्बासी बस्ती हटाउन सुरक्षाकर्मी परिचालन

उच्च अदालत अगाडि बनेका घरटहरा हटाइँदै

पर्वतमा चट्याङको कहर: ५५ वर्षीया महिलाको ज्यान गयो

लिग–२ सिरिजमा नेपालको मध्यम स्कोर, यूएईलाई २०१ रनको लक्ष्य

नेपाल–चीन र नेपाल–भारत ऊर्जा सहकार्य विस्तारबारे उच्चस्तरीय छलफल

थापाथली बस्ती हटाएपछि दशरथ रंगशालामा होल्डिङ सेन्टर सक्रिय

रङ्गपुरमा नेपाल–बङ्गलादेश आर्थिक सहकार्यबारे छलफल

थापाथली सुकुम्बासी बस्तीको विद्युत् लाइन बिहानै काटियो

मतदानअघि कांग्रेसको निर्णय: दल नेता चयन कार्यक्रम रोकियो

खोला किनारका बस्तीलाई सुरक्षित स्थानान्तरण गर्ने सरकारको तयारी

सुकुम्बासी व्यवस्थापन अभियानमा सहयोग गर्न नेपाल प्रहरीको अपिल

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार पक्राउ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी

कोशीसहित हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो दिन र तातो लहरको चेतावनी

देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै, जनआन्दोलनको ऐतिहासिक जितको स्मरण

बाजुराबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

सरकारी विज्ञापन व्यवस्थित र नियमन गरिने: सञ्चारमन्त्री तिमल्सिना

काठमाडौंमा प्रदूषण नियन्त्रण अभियान तीव्र, १२ धुवाँ बढी निकाल्ने सवारी नियन्त्रणमा

सुधन गुरुङको राजीनामालाई प्रियंका कार्कीको समर्थन, निष्पक्ष छानबिनको माग

वैशाख १७ मा संघीय संसद् अधिवेशन आह्वान, बजेट छलफल केन्द्रमा रहने

इन्धन मूल्यवृद्धिपछि यातायात भाडा पुनः समायोजनको प्रस्ताव, ९.८ देखि १४ प्रतिशतसम्म बढाउने सिफारिस

ओमानसँगको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ ७० रनले पराजित

भदौ २३–२४ का प्रतिगामी घटनाबारे जनतालाई बुझाउन नसक्दा एमालेले निर्वाचनमा धक्का खायो : शङ्कर पोखरेल

डोटीमा सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न सरकारको अल्टिमेटम

नेप्से १८ अंकले घट्यो, रु ५ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

संसद्‍मा तोडफोड गरे संलग्न सांसदबाटै क्षतिपूर्ति असुल्ने व्यवस्था

स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन, विद्यालयभित्र पोसाक र स्टेशनरी बिक्रीमा रोक

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

नेप्से १३.१७ अङ्कले घट्यो, कारोबार ५ अर्ब ४३ करोड माथि

रास्वपामा भूपदेव शाह महामन्त्री नियुक्त

इरानसँगको वार्ताका लागि अमेरिकी उपराष्ट्रपति भेन्स फेरि पाकिस्तानतर्फ

गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग

नेपालमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव

रास्वपा केन्द्रीय समिति बैठक आज, ९ बुँदे प्रस्तावमा गम्भीर छलफल

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद दीपक बोहरा नियुक्त

अब घरबाटै एनओसी लिन पाइने, त्रिवि–केयूसँग प्रणाली जोडियो

वैशाख १५ देखि रास्वपाको देशव्यापी जिल्ला अधिवेशन सुरु

सुकुम्बासी हटाउने कार्यप्रति नेकपाको आपत्ति, पुनर्वास बिना कदम नचलाउन सरकारलाई आग्रह

मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग

सिरहामा हावाहुरीले पर्खाल भत्किँदा महिलाको मृत्यु

कांग्रेसमा खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे निर्णायक छलफल

रोहित शेट्टीको घरमा गोलीकाण्ड: मुख्य आरोपी आग्राबाट पक्राउ

गृह मन्त्रालयको नौबुँदे निर्देशन: जिल्ला प्रशासनमा ‘एकद्वार सेवा प्रणाली’ लागू गरिने

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्तामा आकर्षण, मतदाता सूची अद्यावधिक तीव्र

आजको राशिफल

काठमाडौँ :- आज २०८२ साल असोज २७ गते सोमबार । कात्तिक कृष्ण पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १३ तारिख । आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : मन मिल्ने साथीसँग भेटघाटले मन आनन्दित रहनेछ। धार्मिक एवं सांस्कृतिक गतिविधिमा संलग्न हुन पाइएला। भाइबहिनीमा आत्मयीता बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।

वृष : सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। राजनीतिक कार्यमा सफल भइनेछ। लामो समयदेखि रोकिका कार्य पुनः प्रारम्भ हुनेछन्। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अक ३ रहेको छ।

मिथुन : कार्यक्षेत्रमा समय लागे पनि कार्य बन्नेछ। नयाँ अवसरले कार्यमा उत्साह जगाउनेछ। दीर्घकालीन लाभ हुने कार्यको थालनी हुन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट : वैदेशिक रोजगारमा बाधा आउनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। भौतिक संसाधन जुटाउनमा धन खर्च हुनेछ। घरपरिवारसँग मनोरंजनात्मक समय बित्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

सिंह : विद्यार्थीवर्गहरू लक्ष्यको लागि निरन्तर प्रयास गर्नुहोस्। नयाँ कार्य हात लाग्नाले आयमा वृद्धि हुनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग रातो हौ भने शुभ अंक ४ रहेको छ।

कन्या : उद्योग व्यापारमा कानुन विपरीत कार्य नगर्नुहोला। घरमा मांगलिक कार्यको रूपरेखा बन्नाले मनमा उमंग र उत्साह जाग्नेछ। कलाको क्षेत्रमा मान सम्मान प्राप्त हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

तुला : राजकीय मामलाहरू सुल्झिनेछन। सामुहिक कार्यमा सबैको सल्लाह लिनुहोस्। रोग प्रतिरोधात्मक क्षमता बढाउन पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक : शत्रुहरूले हानि पुर्‍याउने प्रयास गर्नेछन्। समयको साथ चल्नको लागि कार्यशैलीमा बदलाव गर्नुपर्ला। भावनात्मक सम्बन्धहरूलाई संगठित गर्नमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

धनु : नयाँ प्रेम प्रसंग प्रारम्भ हुन सक्छ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परोपकारी कामले आफूलाई चिनाउन सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।

मकर : अरुको आस् गर्नुभन्दा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोस्। जग्गा जमीनमा गरेको लगानिबाट लाभ मिल्नेछ। सम्मानको लागि संघर्ष गर्नुपर्ला। मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ : आर्थिक कारोबारमा आफ्नो कार्यशैलीमा परिवर्तन गर्नुहोस् सफलता मिल्नेछ। सोचे अनुरूप कार्य गर्नमा सफल भइएला। सकारात्मक रहने प्रयास गर्नुहोस् समय अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

मीन : कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूको साथ मिल्नेछ। भावनात्मक सम्बन्धहरूमा सावधान रहनुहोस् प्रतिष्ठामा दाग लाग्न सक्ला। व्यापारिक निर्णयहरू भावनामा आएर भन्दा बुद्धिले लिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय