काठमाडौँ :- सेयर काराेबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, पीडितले उनीमाथि २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer