ट्रेन्डिङ

समाजसेवी हुमागाई र लामाद्वारा पुरानागाउँ स्वास्थ्य चौकीलाई औषधि सहयोग ।

धरानमा गाँजा तस्करीको प्रयास विफल, २१० किलो गाँजासहित पाँच जना प्रहरी नियन्त्रणमा

आज एनपीएलमा चार टोलीबीच प्रतिस्पर्धा, कर्णाली र चितवनको अपराजित यात्रा कायम रहला?

मझिमटारमा आकाशे पुलको गर्डर राखिँदै, मलेखु–मुग्लिङ सडक बन्द हुने

ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

सरकार स्वेच्छाचारी शैलीतर्फ अग्रसर भएको गगन थापाको आरोप

एनपीएलमा आज एक खेल हुँदै, जनकपुर र पोखराबीच प्रतिस्पर्धा

गगन थापासहित कांग्रेस शीर्ष नेताहरूको विशेष बैठक आज, के छ एजेन्डा?

नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीले कति तिर्नुपर्छ?

मिठाई पसलमा कच्चा पदार्थ, म्याद र मूल्य स्पष्ट राख्न व्यवसायीलाई निर्देशन

सिरहा अदालत परिसरबाट फरार भएका थुनुवा पक्राउ

कमला पुल निर्माण तीव्र, मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्य

कोरी लेकमा लेक लागेर बिरामी परेकी २५ वर्षीया युवतीको हेलिकप्टरबाट उद्धार

नेप्से परिसूचक ३१ अंकले बढ्यो, कारोबार ८ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

दिउँसो २ बजे प्रहरीको पीसीसी बैठक बस्दै

आज सुन तोलामा ३०० रुपैयाँले महँगियो

कांग्रेसका २३० केन्द्रीय सदस्यले आज शपथ लिने

इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकी प्रदेशका सर्वोत्कृष्ट प्रहरी घोषित।

चेक बाउन्स प्रकरणमा प्रशान्त बहादुर पाठक पक्राउ।

पोखरामा स्कुटर दुर्घटना हुँदा आशिष कुँवरको मृत्यु

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

जलवायुजन्य विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्यमा जोड

चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न सरकारले दियो आशयपत्र

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन कमजोर, सरकार गठनमा अन्योल

गाभीले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप उपलब्ध गराउने

सहकारी पीडितको पीडा सुन्दै मन्त्री रावल, बचत फिर्ताका लागि पहल गर्ने प्रतिबद्धता

बजारमा सुन महँगियो, चाँदीको मूल्य घट्यो

चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किए, ११ जना घाइते

झापामा अलकत्रा प्लान्टमा आगलागी, एक घाइते, २० लाखको क्षति

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

नेपाली बजारमा सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उकालो

बबरमहलको आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

पोखरामा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीय पैदलयात्रीको मृत्यु

ब्रेक फेल भएपछि बस खोल्सामा खस्यो, म्यानमामा ६ जनाको मृत्यु

नेपालले असोजमा भारततर्फ गर्‍यो रु. ५ अर्ब ९२ करोडको विद्युत् निर्यात

चितवनमा दसैँ अवधिमा सवारी दुर्घटना ७३ प्रतिशतले घट्यो

आजको विदेशी मुद्रा विनिमय दर

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १७ अर्ब ९४ करोड रुपैयाँ मौज्दात

टेस्ला र स्पेसएक्सको प्रविधि समेटिएको नयाँ रोडस्टर सार्वजनिक

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

प्रहरी सङ्गठनलाई सक्षम र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

बजारमा सुनचाँदीको मूल्य उकालो लाग्यो

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरी आवागमन सहज बनाइयो

मन्त्रिपरिषद बैठक सिंहदरवारमा

कांग्रेस सहमहामन्त्री (महिलातर्फ) मा प्रतिमा गौतम निर्वाचित

आईपीयूको १५३औँ महासभामा सहभागी भएर सभामुख डीपी अर्याल स्वदेश फर्किए

रसुवा–भोटेकोशी बाढीका मृतकको सम्झनामा आयोजित विशेष घेवामा प्रचण्ड सहभागी

नेपाली मौलिक स्वादको प्रवर्द्धन गर्न भोलिदेखि तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’

दसैँ–तिहारमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँदेखि अनलिमिटेड प्याकेज

स्थानीय निर्वाचनको तयारीमा एमाले, वडा र पालिका अधिवेशनको मिति सार्वजनिक

वर्षाले बीपी राजमार्ग अवरुद्ध, लेदो हटाएपछि यातायात सञ्चालन

शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने तयारी

महँगो आवासले नेपालीको स्वास्थ्य र भविष्यका योजनामा असर

दशैंका लागि तम्घासमा भेडा–च्याङ्ग्रा भित्रिए, करिब एक सय वटा बिक्रीमा

दशैंका यात्रुका लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ सुरु

कांग्रेस निर्वाचनमा स्वतन्त्र विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिलाई गगनको अपिल

सोलुखुम्बुबाट सर्वाधिक मतसहित आङ्गेलु शेर्पा निर्वाचित, कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा ।

सेयर बजारमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

एलपी ग्यासको सम्भावित अभाव रोक्न सुरक्षा निकायलाई पनि बिक्री अनुमति दिने तयारी

जलवायु न्यायलाई प्राथमिकतामा राखेर राष्ट्रसंघ महासभामा नेपालको सहभागिता

आकर्षक तलबको प्रलोभन देखाएर साइप्रस पठाउने भन्दै ठगी, युवक पक्राउ

सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ५ सय बढ्यो

रसुवा भन्सारका १४ कर्मचारी अझै बेपत्ता, परिवारलाई अर्थमन्त्रीको साथ रहने प्रतिबद्धता

भोटेकोशी र कालीगण्डकी करिडोरको विपद् अध्ययन गर्न राष्ट्रियसभाले विशेष समिति गठन

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

प्रतिनिधिसभाले आर्थिक विषयका तीन विधेयक समितिमा पठायो

निजामती सेवा सुधारका लागि नयाँ आधार तयार हुन्छ : मन्त्री रावल

सुन प्रतितोला २ लाख ९३ हजार ३ सय, चाँदी ४ हजार ४२५ रुपैयाँ

असोज १६ गते रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य

नेप्से ४.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ७६ करोड

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

इन्द्रजात्राको समापनमा राष्ट्रपति पौडेलले गरे कुमारी, भैरव र गणेशको दर्शन

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, हटाउन समस्या

जम्मु-कश्मीरमा सीआईएसएफ जवानको गोलीकाण्ड, चार जनाको मृत्यु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक : स्वास्थ्यमन्त्री

झापाको बुद्धशान्तिका २६ परिवारले ३६ वर्षपछि पाए जग्गाधनी पुर्जा

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवद्वारा विदाई भेट

भारी वर्षाका कारण कांग्रेसको महाधिवेशन उद्घाटन असोज १८ गते हुने

मनाङको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, आठ जना अझै बेपत्ता

नेप्से परिसूचक १६ अंकले घट्यो, कारोबार रकम साढे पाँच अर्ब नजिक

काभ्रेमा डेङ्गीको जोखिम कायमै, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह

संसद्मा महिला, बालबालिका र स्वास्थ्यसम्बन्धी विधेयक प्रस्तुत

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

आपत्तिजनक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

सांगीतिक यात्रा विस्तार गर्दै रिया खत्रीले सार्वजनिक गरिन् ‘युके शहर’

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

आज सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९९ हजार ३ सय

पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति

लागुऔषधसहित काठमाडौँ उपत्यकाबाट पाँच जना पक्राउ

नारायणी नदीले पार गर्‍यो सतर्कता तह, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

होटल व्यवसायको प्रवद्र्धन र व्यवसायीका समस्या समाधानमा जोड

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चीनले दक्ष जनशक्ति र पुँजी बाहिरिन रोक्न विदेश यात्रा नियम कडा बनायो

ललितपुरमा डिजिटल इन्भेष्टिगेसन स्किल्स एन्ड टुल्स फर जर्नालिष्ट’ तालिम सम्पन्न ।

ललितपुर :- नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा र डिजिटल मिडिया फाउन्डेशनको संयुक्त आयोजनामा एक दिने ‘डिजिटल इन्भेष्टिगेसन स्किल्स एन्ड टुल्स फर जर्नालिष्ट’ तालिम सम्पन्न शुक्रबार भएको छ । ललितपुरको हिमालयन होटलमा इन्टरनेशनल एलर्टको प्राविधिक सहयोग र युरोपियन युनियनको वित्तीय सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । तालिममा २० जना पत्रकारहरूको सहभागिता थियो ।

डिजिटल मिडिया फाउन्डेनको अध्यक्ष प्रवेश सुवेदी प्रमुख प्रशिक्षक थिए भने उमेश श्रेष्ठ प्रशिक्षकको रूपमा थिए ।

तालिममा डिजिटल इन्भेष्टिगेसनका आधारभूत र व्यावहारिक विधि सिकाइएको थियो । स्टोरी पिचिङ अर्थात पत्रकारले समाचार वा रिपोर्ट तयार गर्नुअघि आइडियाको प्रस्ताव राख्ने तरिका,  डिजिटल प्रविधिको प्रयोग गरी सूचना सङ्कलन गर्ने तरिका, एआई टुल्सको सही प्रयोग, तथ्यको खोजी र जाँच, अनलाइन सामग्रीको फ्याक्ट चेकिङ र भ्रामक सूचनाको पहिचान लगायत तालिमको मुख्य उद्देश्य रहेको थियो ।

news2.JPG

तालिममा सहभागी पत्रकारहरूले समयको बचत गर्न, सही जानकारी लिन, स्रोत खोजी गर्न तालिम निकै उपयोगी रहेको बताएका छन । साथै, यस्ता प्रकारका तालिमले पत्रकारहरूलाई प्रविधिको प्रयोगले सही सूचना सही समयमा सम्प्रेषण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने सहभागीहरूको भनाई छ ।

उक्त तालिमको समापन कार्यक्रमकी प्रमुख अतिथि न्यूनतम् पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले डिजिटल युगमा पत्रकारहरूलाई प्रविधिसँग जोड्न यस्ता तालिमहरू आवश्यक रहेको बताइन् । लामो समय पत्रकारिता गरेकाहरूलाई पनि पछिल्लो समयमा विकास भएका टेक्नोलोजीहरूको बारेमा राम्रो ज्ञान नहुँदा आफ्नो क्षेत्रमा दक्ष पत्रकारहरूका लागि समेत तालिमको जरुरत भएको उनको भनाई छ ।

Sangita khadka- Nyunatam parishramik president.JPG

“मैले बुझेअनुसार तालिममा उत्तरदायी र व्यावसायिक प्रयोग सिकाएको छ । पछिल्लो समय पत्रकारहरूको विश्वासनीयता गुम्दै गएको महसुस भएको छ । यस्ता किसिमका तालिमले पत्रकारहरूलाई आफ्नो साख बचाएर सहयोग पुग्नेछ,” अध्यक्ष खड्काले भनिन् ।

झुटा समाचार, गलत तथ्य र अफवाहहरू सामाजिक सञ्जालमार्फत छिटो फैलिने बताउदै उनले यस्ता अवस्थामा पत्रकारले प्रमाणसहितको सत्य खबर दिन सक्नुपर्ने बताइन् ।

यसैगरी, इन्टरनेशनल एलर्टकी प्रतिष्ठा थापाले तालिमले फ्याक्ट चेकिङ, स्रोत प्रमाणीकरण र डिजिटल प्रमाण सङ्कलन जस्ता महत्त्वपूर्ण विषयमा भएकोले निकै उपयोगी हुने बताइन् ।

त्यस्तै, नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले तालिमले पत्रकारलाई सत्य सूचना फेला पार्ने, विश्लेषण गर्ने र पुष्टि गर्ने सिप दिएको बताए । साथै उनले तालिमको समय निकै छोटो भएको र आगामी दिनमा विस्तृतमा सिकाउने योजना रहेको बताए ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले समय समयमा विकास पत्रकारिता, लैङ्गिक समानता, खोज पत्रकारिता, अनलाइन पत्रकारितालगायतका विभिन्न विषयमा तालिम प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय