ट्रेन्डिङ

श्रीलङ्का भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

अनुमानजस्तो ठूलो बाढीको खतरा टर्‍यो, स–साना नदीमा जोखिम अझै कायम

सुन प्रतितोला २ लाख ८४ हजार

टिकटकले नेपालमा एआई साक्षरता हब ल्याउँदै, एपभित्रै उपलब्ध हुनेछ शैक्षिक सामग्री

विद्युत् खपत बढाउन सरकारले पूर्वाधार विस्तारमा जोड दिएको छ : मन्त्री श्रेष्ठ

पर्यटकीय सम्भावना बोकेको गौरीगाउँ ताल पूर्वाधार र प्रवर्द्धनको पर्खाइमा

अन्नपूर्ण क्षेत्रमा पर्यटकको लहर: भारतीय आगन्तुक सबैभन्दा बढी

सप्तरीमा पाँच कैदीबन्दीले गरे आत्मदाहको प्रयास

बिर्तामोडको होटलबाट ३२ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

पाँचथरमा ग्यास चुहावटबाट होटलमा आगलागी, नगदसहित लाखौँका सामग्री नष्ट

वीरगञ्ज भन्सारले एक वर्षमा २ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन

देशभर मनसुन सक्रिय, आज भारीदेखि अति भारी वर्षाको सम्भावना

सुन र चाँदी दुवैको मूल्यमा गिरावट, नयाँ दर सार्वजनिक

फुटवेयर एसोसिएसनका पदाधिकारीसँग प्रधानमन्त्री शाहको संवाद आज

कोशीमा बाढीको जोखिम बढ्दै, सुनसरी प्रशासन उच्च सतर्कतामा

काठमाडौं उपत्यकामा परेको अविरल वर्षाका कारण विभिन्न सडक तथा बस्ती जलमग्न

मन्त्रिपरिषद्का सात निर्णय: मिटरब्याज वार्ता टोलीदेखि १ र २ रुपैयाँका नयाँ सिक्कासम्म

मुटुमा समस्या देखिएपछि अष्टलक्ष्मी शाक्य अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

ग्यासको सहज आपूर्तिका लागि सात दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन

मनसुन सक्रिय, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना

सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ पुग्यो

गोलभेँडाको मूल्य नपाएपछि किसानको सरकारविरुद्ध प्रदर्शन

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु

बाढीपहिरोले देशभर ८ राजमार्ग अवरुद्ध, हुलाकी राजमार्ग पुनः सञ्चालनमा

बुटवलमा स्कुटर दुर्घटना, २१ वर्षीय चालकको मृत्यु

संसद् बैठकमा प्रधानमन्त्री बालेन र रवि लामिछानेको छोटो उपस्थिति

साना नदीमा बहाव बढ्ने चेतावनी, सातै प्रदेशमा सतर्क रहन आग्रह

सुन तोलामा १,२०० र चाँदी १५ रुपैयाँले सस्तो

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु र सवारीसाधन अलपत्र

प्रतिनिधिसभा बैठक सुरु, प्रतिपक्षको विरोधबीच सीमाविवादबारे सरकारको ध्यानाकर्षण

सम्पत्ति शुद्धीकरण प्रकरणः विष्णु पौडेलको थुना म्याद फेरि तीन दिन थप

मिडियालाई त्रसित बनाउने गतिविधिको छानबिन गर्न रास्वपाको माग

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनः उमेश श्रेष्ठ र अर्जुन घिमिरेले पाए नियुक्तिपत्र

सामाजिक उद्यमशीलताको व्यवहारिक कार्यान्वयनमा जोड, गैससलाई आत्मनिर्भर बनाउनुपर्ने सुझाव

अश्लील इमेल पठाएर मानसिक तनाव दिएको आरोपमा एक जना पक्राउ

परराष्ट्रमन्त्री खनाल: ‘भानुभक्तले नेपाली भाषामार्फत विश्वभरका नेपालीलाई एकतामा बाँधे’

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

कांग्रेसको ‘जरा अभियान’ साउन ६ गते समापन हुने

ड्युटीका क्रममा बिरामी परेका प्रहरी जवान गणेश जोशीको उपचारकै क्रममा निधन

कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधन

महामन्त्री पौडेलद्वारा सरकारलाई दुई बुँदे सुझाव

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर सडकमा बर्खायाममा पनि सहज आवागमन

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा, विद्युत् आपूर्ति थप भरपर्दो हुने

डा. जानकीकुमारी तुलाधरलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउतको निधन

बझाङ जीप दुर्घटनामा तीन जनाको ज्यान गयो

माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट, पैदलयात्रुको मृत्यु

रास्वपासँग स्पष्ट नीति, योजना र दृष्टिकोण नभएको एमाले महासचिव पोखरेलको आरोप

उपचारका क्रममा गणेश नेपालीको निधन

भागबण्डाको युग सकियो : गगन थापा

जबरजस्ती करणी मुद्दामा २८ वर्षदेखि फरार अभियुक्त संखुवासभाबाट पक्राउ

तनहुँको सेती नदीमा अज्ञात महिलाको शव फेला

इरानका पाँच प्रान्तमा अमेरिकी आक्रमण, १४ जनाको मृत्यु

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि स्वीकृत

प्रतिनिधिसभा बैठक सुरू, राष्ट्रिय सेवा दल विधेयकसहित विभिन्न प्रतिवेदन पेस हुँदै

हिमाली जिल्ला कालीकोटमा पनि डेंगी, औलो र कालाजारका बिरामी भेटिन थाले

बाल मन्दिरको जग्गा भाडा विवादमा तीन जना पक्राउ

घट्यो नेप्से

अखाद्य वस्तु बिक्री गरेको आरोपमा ‘जिरे खुर्सानी दरबार’लाई २ लाख ५ हजार रुपैयाँ जरिबाना

उदयपुरमा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु

कोशी प्रदेशको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट पारित

प्रतिनिधिसभाबाट पर्यटन र राष्ट्र बैंक संशोधन विधेयक समितिमा पठाइयो

सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ

समयमै नवीकरण नगर्दा ४४ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक

सम्पत्ति शुद्धीकरण विभागद्वारा जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सूचना

तुलसी बहुउद्देश्यीय सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न समितिको आग्रह

सुन तोलामा १,४०० र चाँदीमा ३० रुपैयाँ घट्यो

गृहमन्त्री सुदन गुरुङद्वारा झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको अनुगमन

स्वास्थ्यमा रु ९६ अर्बभन्दा बढी बजेट, मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध

चीनले आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गर्दा जापान, अस्ट्रेलिया र न्युजिल्यान्ड चिन्तित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि जापानबाट २.६८ अर्ब रुपैयाँ अनुदान लिने तयारी

नयाँ बसपार्कमा मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु

सुन–चाँदी दुवैको मूल्य घट्यो

‘कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन, सरकार संवादका लागि सधैं तयार छ’ : सञ्चारमन्त्री तिमिल्सिना

कङ्गोमा इबोला महामारी भयावह, सङ्क्रमित १,५२८ र मृत्यु ४९२ पुग्यो

३९औँ दीक्षान्त समारोह: केयूबाट थप १,५२७ विद्यार्थी स्नातक

नेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, छात्रवृत्ति र डिजिटल नेपालमा सहयोगको अपेक्षा

सेयर बजारमा ४४ अंकको वृद्धि

समयमै बजेट पेश नगर्ने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

देश प्रतिगामी वा फासीवादी बाटोमा जान सक्दैन : केपी ओली

जर्मनीको बाल कल्याण केन्द्रमा गोली प्रहार, ६ जनाको मृत्यु

मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो : राष्ट्रपति पौडेल

भोजपुरमा सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट, ६ जना नियन्त्रणमा

कान्ति लोकपथमा दुई रात यात्रा नगर्न प्रशासनको आग्रह, भारी वर्षाको जोखिम

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण, सेवाबाट अयोग्य ठहरिने चेतावनी

राष्ट्र बैंकद्वारा ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी

कैलालीमा साढे ३ किलोभन्दा बढी चरेससहित तीन जना पक्राउ

काम र व्यवहारप्रति थप जिम्मेवार बन्न सांसदलाई सभामुखको सुझाव

राष्ट्रपति पौडेलको आह्वान: बाँझो जमिनको अन्त्य गरी कृषिको आधुनिकीकरण गरौँ

जुम्ला अस्पतालमा चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

विश्वकप हेर्न अमेरिका पुगे अनमोल केसी, मेस्सीको पक्षमा गरे हुटिङ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक–२०८३ बहुमतले पारित

बढ्यो सुनचाँदीको मूल्य

राज्यले पनि गल्ती गरे जरिवाना तिर्नुपर्छ : सांसद ज्ञानबहादुर शाही

रास्वपाको महाधिवेशन दस्ताबेजले गणतन्त्र कमजोर पार्न खोजेको नेकपाको आरोप

प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ

रास्वपाका कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिए

पनौती नगरपालिका प्रकोप ब्यबस्थापन कोषमा ७५ लाख भन्दा बढी रुपैयाँ जम्मा।

काभ्रे :- पनौती नगरपालिका प्रकोप ब्यबस्थापन कोषमा ७५  लाख भन्दा बढी रुपैयाँ जम्मा भएको छ । पनौती नगरपालिकाको  कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोषमा ७५  लाख ५७ हजार ६ सय ३८ रुपैया जम्मा भएको छ । यो रकम हिजो असोज ३० गते सम्म दाखिला भएको रकम हो ।

२०८१ साल असोज १० देखि १२ गते सम्म परेको अविरल बर्षाका कारण पनौतीको बिभिन्न क्षेत्रमा भौतिक संरचना तथा मानबिय क्षेति उच्च भएको हुदा नगरले सहयोगको लागि आह्वान गरेको थियो । बाढि,पहिरोबाट पिडित व्यक्ति तथा परिवारको राहात एवम उद्धारको लागि पनौती नगरपालिकाले प्रकोप व्यवस्थापन कोष खडा गरिएको नगरपालिकाका मेयर रामशरण भण्डारीले जानकारी दिए ।

कोषमा संस्थागत एवं व्यक्तिगत तथा अन्य रूपमा हिजो सम्ममा धुलिखेल नगरपालिका,काठमाडौं महानगरपालिका,आन्तरिक मामिला तथा कानुन मन्त्रालय,बागमती प्रदेश सरकार,धुलिखेल अस्पताल,व्यक्तिगत,मिडिया लगाएत १ रुपैया देखि २५ लाख सम्म खातामा दाखिला गरेका छन्  नगरपालिकाको श्रोत अनुसार धुलिखेल खानेपानी उपभोक्ता समितिले २५ लाख दिने भनि निर्णय गरिसकेको भए पनि खातामा भने आउँन बाकि रहेको जनाएको छ उक्त रकम खातामा आएमा नगरपालिकाको प्रकोप ब्यबस्थापन कोषमा एक करोड भन्दा बढी रकम जम्मा हुने र अझै सहयोग रकम आउने क्रम जारि रहेको लेखा शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय