ट्रेन्डिङ

पूर्वानुमान: आज रातिदेखि असिनासहित भारी वर्षा, सावधानी अपनाउनुहोस्

सिंहदरबारमा स्थानान्तरण हुँदै स्वास्थ्य मन्त्रालय

जिफन्टका उपाध्यक्षको आकस्मिक निधन, कर्मचारी र समाजमा शोक

मुख्य प्रशिक्षक विन्सेन्ट रसको राजीनामा सार्वजनिक

हिउँ र खराब मौसमबीच अन्नपूर्णबाट १६२ पर्यटकको सशस्त्रद्वारा सफल उद्धार

काठमाडौँमा दुई जना पक्राउ

विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल टस जितेर पहिला ब्याटिङमा

प्रतिकूल मौसमका कारण मुलुकभर हवाई उडान प्रभावित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, १५औँ महाधिवेशनबारे निर्णायक छलफल

‘मोन्था’ चक्रवातको प्रभावले कोशी, मधेस र बागमतीका नदीमा बाढीको जोखिम उच्च

नेपाल–भारत ऊर्जा सम्बन्ध : मन्त्री घिसिङ र खट्टरबीच छलफल

आउँदो त्रिपक्षीय बैठकमा सहभागी पार्टी/पक्षहरू यस्ता छन्

पाल्पामा भीषण सडक दुर्घटना : ईभी भ्यान पल्टिँदा तीनको ज्यान गयो

रुखबाट लडेर सङ्खुवासभा–चिचिलामा एक जनाको ज्यान गयो

‘मोन्था’ आँधीबाट नेपाल प्रभावित हुन सक्ने, सरकारले जारी गर्‍यो सतर्कता सूचना

सुनको मूल्यमा दैनिक गिरावट

प्रतिनिधिसभा विघटनविरुद्धका १६ रिटमा आजदेखि सर्वोच्चमा सुनुवाइ

बागमती, मधेश र कोशी प्रदेशमा बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

नेप्से ६२ अंकले उक्लियो, कारोबार रकम रु ४ अर्ब ५७ करोड

राष्ट्रियसभा सचिव सुरेन्द्र अर्यालको राजीनामा

त्रिभुवन विमानस्थलमा ‘भिजिबिलिटी’ कमजोर, उडानमा ढिलाइ

गुल्मीमा चाडपर्व अवधिमा ५९ सवारी दुर्घटना, एकको मृत्यु र ५० घाइते

नेपाल विद्युत् प्राधिकरणका ट्रान्सफर्मरमा लगातार चोरी, उपभोक्ता हैरान

आज सुनको मूल्य प्रतितोला ११ हजार ६ सयले सस्तो

सरकार निर्वाचन र सुशासनका लागि प्रतिबद्ध छ : सूचना मन्त्री खरेल

राष्ट्रपति पौडेलले गुह्येश्वरीमा सूर्यदेव र छठी माताको पूजा आराधना गरे

प्रचण्डले भने, “निर्वाचन बिना विकल्प छैन, देशलाई समृद्धितर्फ लैजान तयार हुनु जरूरी”

टिकटकले नेपालमा २४ लाख ७६ हजार भिडियो हटायो

विदेशी दर्शकमाझ ‘जेरी अन टप’ क्यानडामा पानि रिलिज हुने

धानको समर्थन मूल्यका पर्खाइमा कैलालीका किसान

निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा सफल बनाऔँ : प्रधानमन्त्री कार्की

म्याग्दी–मुस्ताङमा पर्यटकको घुइँचो, होटल र बसोबास व्यवस्थापन चुनौतीपूर्ण

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको मुख्य दिन मनाइँदै

नेपालमा टिकटकले २४ लाख ७६ हजार भिडियो हटायो

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

कारागार तोडी भागेका १३९ कैदीबन्दी बेपत्ता, चितवन प्रहरीको खोजी अभियान जारी

गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

सरकार विस्तारको तयारी पूरा, यी चार बन्दैछन् नयाँ मन्त्री

आज विश्वकप लिग-२ मा अमेरिकासँग भिड्दै नेपाल

बजारमा सुनचाँदीको मूल्य घट्दै

छठको दोस्रो दिन आज ‘खरना’

गृहमन्त्री अर्याल: “सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ”

जङ्गली जनावरको आक्रमणले बाँकेमा एक जनाको ज्यान गयो

प्रधानमन्त्रीको नेतृत्वमा सुरक्षा स्थिति मूल्यांकन बैठक सम्पन्न

आजदेखि तिहार अर्थात् यम पञ्चक सुरु

गाइघाटमा ७ वटा सवारीसााधन दुर्घटना, २१ जना घाइते

मिराज ढुंगाना सार्वजनिक रूपमा नयाँ पार्टीको घोषणा

नेता पौडेलले गरे ‘डिजी युथ कांग्रेस’ गठनको प्रस्ताव, युवालाई सक्रिय बनाउने लक्ष्य

आज: नेपाल र सामोआ उपाधिका लागि आमनेसामने

जेरी अन टप’ : सगरमाथाको कथा बोकेको फिल्म आजबाट रिलिज

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ५८ हजार कायम

आज सामाओसँग भिड्दै नेपाल

आयोगले राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझायो

एमाले केन्द्रीय कमिटी बैठकमा छलफल जारी

आन्दोलनरत नर्सका माग पूरा गर्न प्रधानमन्त्रीको तत्काल कार्यवाही निर्देशन

प्रधानमन्त्री कार्कीको भनाइ ‘न्यायिक सेवा निरन्तर रहनुपर्छ’

सरोजकुमार सोनल बने मधेस प्रदेशका नयाँ मुख्यमन्त्री, शपथ ग्रहण सम्पन्न

माओवादी अब मुलधारको पार्टी बन्छ : संयोजक प्रचण्ड

आज सुनको तोलाको मूल्य साढे दुई लाख पार

दुईजनाको ज्यान जाने मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते

एमाले केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि जारी, अध्यक्ष ओलीको प्रस्तावमाथि धारणा राख्ने क्रम जारी

ओमानमाथि ३८ रनको विजयसहित नेपाल शीर्षस्थानमा, तेस्रो पटक विश्वकप यात्रा सुनिश्चित

प्रचण्डको घरबाट घर जल्नु अघि पैसा निकालिएको झुटो प्रचार गर्नेलाइ कानुनी कारबाहिको मागगर्दै ज्ञापनपत्र।

आज २२ अंकले घट्यो नेप्से

काँग्रेस र माओवादीको निर्णय– निर्वाचनबाट पछि हट्ने छैनन्, एमालेले संसद् पुनःस्थापनामा केन्द्रित

राजस्थानमा यात्रुबाहक बस आगलागी, २० जनाको ज्यान गयो

छलफलका लागि राष्ट्रपति पौडेलसँग दाहालको भेट

धनकुटामा बस दुर्घटना, एकजनाको मृत्यु र एक गम्भीर घाइते

आगामी रणनीति निर्धारणका लागि एमाले केन्द्रीय कमिटी बैठक प्रारम्भ

पाल्पामा श्रद्धा र भव्यताका साथ ‘कथिन चीवर दान उत्सव’ मनाइयो

रत्ननगरस्थित दाना उद्योगमा दुर्घटना: तीन मजदुरको ज्यान गयो, दुई घाइते

पाँच दिनमै १३ हजारले उक्लियो सुन, नेपालमा लगातार नयाँ रेकर्ड

आईसीसी टी-२० विश्वकप छनोट खेल आज ओमानसँग भिड्दै नेपाल

देउवा भन्छन्: भदौ २३ र २४ का घटनामा पूर्वतयारी रहेको

भाइटीकाका लागि कात्तिक ६ गते बिहान ११ः३९ सर्वोत्तम समय

तीनकुनेमा भएको मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन दर्ता

आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

कांग्रेस नेतृत्वबीच आज केन्द्रीय कार्यसमिति बैठक

डोटीमा बोलेरो दुर्घटनामा एकको ज्यान गयो

आजको मौसम

आजको राशिफल

सुरक्षा परिषद् बैठक : अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

पर्साका पाँच स्थानीय तहमा हैजा रोकथामका लागि खोप अभियान सुरु

मन्त्री घिसिङ र कोरियाका राजदूतबीच द्विपक्षीय सहयोगबारे छ

त्रिभुवन विमानस्थलमा लागुऔषधसहित तीन भारतीय समातिए

लामो समयदेखि रोकिएको गौरीटार रंगशाला निर्माण पुनः तीव्र

सुनको भाउ ऐतिहासिक उचाइमा, तोलाको मूल्य २ लाख ४० हजार नाघ्यो

हमासको नियन्त्रणमा परेका नेपाली विपिन जोशी जीवित नरहेको इजरायली सेनाको पुष्टि

आजको राशिफल

नेप्से परिसूचकमा सकारात्मक वृद्धि, ४४ अङ्कको बढोत्तरी

कानूनी कारबाहीमा पूर्वसभामुख महरा, पक्राउमा

इजरायलको दाबी : विपीन जोशी अझै जीवित रहेका बन्धकमध्ये एक

अधिकार सम्पन्न संस्था बन्न काउन्सिलले प्रभावकारी भूमिका खेल्नुपर्छ – सञ्चारमन्त्री खरेल

दलहरूको रूपान्तरण बिना देश अघि बढ्न सक्दैन – नेता खनाल

सुन तीन हजारले मूल्य वृद्धि

मोटरसाइकल दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

गाजामा जीवित बन्धकको सूचीमा नेपाली विपिन जोशीको नाम सार्वजनिक

बनेपा फिल्म स्टुडियोलाई ३ करोड रुपैयाँ अनुदान प्रदान

माटोको ढिस्कोले तीन मजदुरलाई पुर्‍यायो, एकको घटनास्थलमै मृत्यु

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र तनहुँबाट २० जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका वडा नं. १७ ढल्कु बस्ने ५१ वर्षीय दिपेन पोडेको सोही ठाउँस्थित ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।

यस्तै ,तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगाले समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय