ट्रेन्डिङ

डोटीमा सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न सरकारको अल्टिमेटम

नेप्से १८ अंकले घट्यो, रु ५ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

संसद्‍मा तोडफोड गरे संलग्न सांसदबाटै क्षतिपूर्ति असुल्ने व्यवस्था

स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन, विद्यालयभित्र पोसाक र स्टेशनरी बिक्रीमा रोक

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

नेप्से १३.१७ अङ्कले घट्यो, कारोबार ५ अर्ब ४३ करोड माथि

रास्वपामा भूपदेव शाह महामन्त्री नियुक्त

इरानसँगको वार्ताका लागि अमेरिकी उपराष्ट्रपति भेन्स फेरि पाकिस्तानतर्फ

गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग

नेपालमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव

रास्वपा केन्द्रीय समिति बैठक आज, ९ बुँदे प्रस्तावमा गम्भीर छलफल

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद दीपक बोहरा नियुक्त

अब घरबाटै एनओसी लिन पाइने, त्रिवि–केयूसँग प्रणाली जोडियो

वैशाख १५ देखि रास्वपाको देशव्यापी जिल्ला अधिवेशन सुरु

सुकुम्बासी हटाउने कार्यप्रति नेकपाको आपत्ति, पुनर्वास बिना कदम नचलाउन सरकारलाई आग्रह

मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग

सिरहामा हावाहुरीले पर्खाल भत्किँदा महिलाको मृत्यु

कांग्रेसमा खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे निर्णायक छलफल

रोहित शेट्टीको घरमा गोलीकाण्ड: मुख्य आरोपी आग्राबाट पक्राउ

गृह मन्त्रालयको नौबुँदे निर्देशन: जिल्ला प्रशासनमा ‘एकद्वार सेवा प्रणाली’ लागू गरिने

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्तामा आकर्षण, मतदाता सूची अद्यावधिक तीव्र

‘अनलाइन परामर्श’का नाममा औषधि सुझाव दिन रोक मेडिकल काउन्सिलको चेतावनी

उज्यालो नेपाल पार्टीले सरकारसमक्ष राख्यो ६ बुँदे माग

उत्पादन लागत बढेपछि पानी उद्योगको मूल्य समायोजनको संकेत

चार जना घाइते बैतडीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सुदूरपश्चिमलाई हराउँदै आर्मी फेरि च्याम्पियन

संघीय संसदमा नयाँ सभापति चयन

वैशाख ६ गते प्रदेशसभा बैठक आह्वान, विधेयक समितिमा पठाइने

सङ्घीय संसद्का १२ समितिमा सभापति चयन हुँदै, उम्मेदवारको मनोनयन दर्ता

लेबनान–इजरायल बीच १० दिने युद्धविराम सुरु, वार्ताको बाटो खुल्यो

तिहारमा रिलिज हुने ‘पाँच पाण्डव’

पाठेघरको क्यान्सर परीक्षण कार्यक्रमलाई निरन्तरता दिन प्रदीप पौडेलको आग्रह

सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्काको उम्मेदवारी

जिल्ला प्रहरी कार्यालयको कारबाही: नक्कली नोट कारोबारमा संलग्न चार पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसदीय समितिका सभापतिमा उम्मेदवार

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

प्रधानमन्त्री शाहको मुख्यमन्त्रीहरूसँग बैठक

नागरिकता बनाउँदै साथमै राष्ट्रिय परिचयपत्र प्रक्रिया

संसदीय समिति सभापति उम्मेदवार रास्वपाले टुंग्यायो

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

नेपाल स्टक एक्सचेञ्ज परिसूचक ३३ अङ्कले उकालो, सबै उपसूचक हरियो

४५ दिनअघि नै सेवा सञ्चालन गर्ने निर्देशन, नागरिक एप ‘वन–स्टप प्लेटफर्म’ बन्दै

आजदेखि देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु

नीति निर्माणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको सांसदसँग प्रत्यक्ष संवाद

भ्रामक सूचना नफैलाउन काठमाडौं प्रहरीको आग्रह, ओली–लेखक प्रकरणमा अनुसन्धान जारी

निर्देशक राजबहादुर सानेको ‘गंगारानी’ घोषणा, जेठ अन्त्यदेखि छायांकन सुरु

पुराना शक्तिको अन्त्य, नयाँ पुस्ताको उदय: ‘वैज्ञानिक मानववाद’को बाटोमा जानुपर्ने भट्टराईको धारणा

मनाङ जाने क्रममा ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

ड्युटीका क्रममा घाइते भएका प्रहरी निरीक्षकको ज्यान गयो

कांग्रेसको नयाँ रणनीति: वडामै पुगेर सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू

नयाँ वर्ष २०८३ मा प्रधानमन्त्री बालेन शाहको शुभकामना, ‘सुख, शान्ति र समृद्धि’ को कामना

काठमाडौँमा आजदेखि रात्रिकालीन विद्युतीय बस सेवा सुरु, दुई रुटमा सञ्चालन

देश प्रयोगशाला बन्यो, स्थिरता हरायो : पूर्वराजा ज्ञानेन्द्र शाह

मोबाइल लुटेर बैंकिङ रकम ट्रान्सफर गर्ने तीन जना पक्राउ

काठमाडौं टुँडिखेलमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस २०२६’ भव्य रूपमा मनाइने तयारी, वेलनेस टुरिज्म रणनीति सार्वजनिक हुने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

कोशी प्रदेशमा २०८३ भर थप सार्वजनिक बिदा घोषणा, विभिन्न चाडपर्वमा अतिरिक्त छुट्टी

कांग्रेसको कार्यसम्पादन समिति बैठक बुधबार, संसदीय दलको नेता चयन प्रक्रिया पनि सुरु हुने

सिंहदरबारमा इन्टरनेट सेवा सुधार्न सरकारको सक्रियता, अवरोधरहित सेवा दिन निर्देशन

विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो

मापसे र ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध कडा कदम, १०१ चालक समातिए

युट्युबर रोशन पोखरेल आफन्तको जिम्मामा रिहा

आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

दाङमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक गम्भीर घाइते

सुनचाँदीको भाउ बढ्यो, सुन २ लाख ९७ हजार नाघ्यो

प्रधानमन्त्री बालेनलाई मोदीको भारत भ्रमण निम्ता

बागमती सरकारले गाडी भाडा समायोजन गर्‍यो, कहाँको कति ?

बुल्गेरिया पठाइदिने भन्दै लाखौँ रकम ठग्ने गिरोहका दुई सदस्य समातिए

साओमीद्वारा ‘रेड्मी ए–सेभेन’ सार्वजनिक, नेपाली बजारमा १५,९९९ रुपैयाँमा उपलब्ध

नेप्सेमा दोहोरो अंकको गिरावट

उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा स्वास्थ्य अनुसन्धानलाई राष्ट्रिय दायित्वको रूपमा लिनुपर्नेमा जोड

रोजगारी सृजना र युवा निराशा अन्त्यमा सरकारको विशेष ध्यान

उपसभामुख चुनावमा श्रम संस्कृतिकी रूबी ठाकुरलाई रास्वपाको समर्थन

संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

धादिङमा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी, २८ वर्षीय युवक पक्राउ

सेयर बजार ४८.७१ अंकले बढेर २८५१ अंकमा पुग्यो, कारोबार ९ अर्ब नजिक

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच पहिलो औपचारिक भेट

सुन तस्करी प्रकरण: पूर्वसभामुख महरासहितविरुद्ध करिब ७ करोड बिगोको मुद्दा दायर

उपसभामुखमा रुवी कुमारीको उम्मेदवारी, प्रमुख दलहरूको समर्थन

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

वैदेशिक रोजगार पीडित ठगीमा संलग्न संस्था सञ्चालक पक्राउ

राष्ट्रपति पौडेलले चैत २७ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

धन्यवाद ज्ञापन कार्यक्रममा अध्यक्ष ढकालले निजी–सञ्चार सहकार्य र आर्थिक विकासमा जोड

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद

नेप्सेमा उछाल : परिसूचक ४५.१२ अङ्कले बढ्दा कारोबार ८ अर्ब नाघ्यो

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

होटल पौवाको १० बर्शे यात्रा, सुगम देखि दुर्गम सम्म सेवा बिस्तार, स्वाद उत्सब – २०८२ मनाउदै

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज

मन्त्रिपरिषद् वरीयतामा हेरफेर, केही मन्त्रीको स्थान उकासियो

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकममा व्यापक सुधार योजना

श्रम ऐन पालना गर्न मन्त्रालयको आग्रह, न्यूनतम तलब र सुविधा सुनिश्चित गर्न निर्देशन

यात्रुलाई जबर्जस्ती तान्ने बिचौलियामाथि एक्सन, काँकडभिट्टाबाट २४ पक्राउ

बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न गृहमन्त्री गुरुङको टोली काभ्रे जाँदै

इरानी गुप्तचर प्रमुखको हत्याको जिम्मा इजरायलले लियो

नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो

चैतमै २३ स्थानमा बर्डफ्लु संक्रमण, एक लाख बढी कुखुरा–हाँस नष्ट

ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

काठमाडौँ :- मध्यपूर्वमा जारी द्वन्द्व ऊर्जा पूर्वाधारमाथि लक्षित आक्रमणसँगै झन् गम्भीर बन्दै गएको छ।

कतारको प्रमुख ग्यास केन्द्र रस लाफान औद्योगिक सहरमा इरानले गरेको आक्रमणपछि लागेको आगो नियन्त्रणमा आए पनि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादनमा ठूलो क्षति पुगेको जनाइएको छ। यसले विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता सिर्जना गरेको छ।

कतारको गृह मन्त्रालयका अनुसार आगलागी नियन्त्रणमा लिइए पनि क्षेत्रलाई पूर्ण रूपमा सुरक्षित बनाउने काम जारी छ।

यसैबीच, इरानले आन्तरिक अशान्तिका क्रममा प्रहरी अधिकारीको हत्या र संयुक्त राज्य अमेरिका तथा इजरायलको पक्षमा काम गरेको आरोपमा तीन जनालाई मृत्युदण्ड दिएको जनाएको छ। प्रतिक्रिया स्वरूप कतारले केही इरानी कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ।

तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भए इरानको दक्षिण पार्स ग्यास क्षेत्र नै ध्वस्त पार्ने चेतावनी दिनुभएको छ। यता, इरानले पनि आफ्ना ऊर्जा संरचनामाथि आक्रमण भए खाडी क्षेत्रका तेल–ग्यास उद्योग पूर्ण रूपमा नष्ट गर्ने प्रतिक्रिया दिएको छ।

क्षेत्रीय शक्तिहरू पनि सक्रिय बन्दै गएका छन्। साउदी अरेबियाले आवश्यक परे सैन्य कदम चाल्न सक्ने संकेत दिएको छ भने संयुक्त अरब इमिरेट्सले मिसाइल अवरोधका क्रममा खसेका भग्नावशेषका कारण आफ्ना केही ग्यास सुविधा बन्द गर्नुपरेको जनाएको छ। होर्मुज जलडमरू नजिकै एक जहाजमा प्रक्षेप्य लागेर आगलागी भएको खबरले अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षामा चिन्ता थपेको छ।

द्वन्द्वको असर हवाई सेवामा पनि देखिएको छ। क्याथे प्यासिफिकले दुबई र रियादका उडानहरू अप्रिल अन्त्यसम्म स्थगित गरेको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ऊर्जा र पानीजस्ता नागरिक पूर्वाधारमाथि आक्रमण रोक्न अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताउनुभएको छ।

स्थलस्थितिमा पनि हिंसा जारी छ। इजरायलमा इरानी मिसाइल आक्रमणमा एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको छ। वेस्ट बैंकमा मिसाइलको भग्नावशेष खस्दा तीन प्यालेस्टिनी महिलाको ज्यान गएको छ भने केही घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर रहेको बताइएको छ।

यसैबीच इराकमा इरान समर्थित कातेब हिजबुल्लाह समूहले केही सर्तसहित अमेरिकी दूतावासमाथि आक्रमण अस्थायी रूपमा रोकेको जनाएको छ। उता, कुवेतले हिजबुल्लाहसँग सम्बद्ध १० जनालाई महत्वपूर्ण पूर्वाधारमाथि आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरेको छ।

युद्धकै क्रममा इजरायलले वरिष्ठ इरानी अधिकारीहरूलाई लक्षित आक्रमण जारी राख्ने जनाएको छ। इरानी गुप्तचर मन्त्री इस्माइल खातिबको हत्या भएको दाबी गर्दै यस्तो अभियान नरोकिने स्पष्ट पारिएको छ। यस सन्दर्भमा इरानका सर्वोच्च नेता मोजताबा खामेनीले आक्रमणमा संलग्न पक्षलाई कडा चेतावनी दिनुभएको छ।

यसबीच रियादमा फेरि विस्फोट सुनिएको छ भने ग्यास प्लान्टतर्फ गइरहेको ड्रोन नष्ट गरिएको बताइएको छ। द्वन्द्वको प्रभाव विश्व अर्थतन्त्रमा पनि परेको छ। अमेरिकी फेडरल रिजर्भले आर्थिक अनिश्चितता बढेको उल्लेख गर्दै मुद्रास्फीतिको अनुमान बढाएको छ र ब्याजदर यथावत राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय