काठमाडौँ :- रामकुमारी झाँक्री एमालेको केन्द्रीय सदस्यमा अत्यधिक मतसहित विजयी भएकी छन्। पार्टीमा हालै कमब्याक गरेकी झाँक्रीले १९११ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
उनी संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन्।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer