काठमाडौँ :- सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक सुरक्षा महाअभियानका संयोजक दुर्गा प्रसाईं समूहबीच सिंहदरबारमा वार्ता भइरहेको छ। प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल कार्की सँग छलफल चलिरहेको छ ।
वार्तामा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल उपस्थित छन्, जबकि प्रसाईं पक्षबाट १९ जनाको सहभागिता रहेको छ ।
केही दिनअघि प्रधानमन्त्री कार्यालयले पत्र पठाएर प्रसाईंलाई वार्तामा सहभागी हुन आह्वान गरेको थियो ।




