काठमाडौँ :- प्रधानमन्त्री सुशीला कार्कीले देशवासीको नाममा सम्बोधन गर्ने भएकी छिन् । उनले भोलि बिहीबार साँझ ६ बजे देशवासीको नाममा सम्बोधन गर्ने स्राेतले जानकारी दिएकाे छ ।
भदाै २३ र २४ गतेकाे जेनजीकाे आन्दाेलनले आेली सरकार ढलेपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।




