काठमाडौं :- सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका प्रदर्शनकारीहरूले ढुंगामुढा र आगजनी गरेका हुन् ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer