ट्रेन्डिङ

बाजुराबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

सरकारी विज्ञापन व्यवस्थित र नियमन गरिने: सञ्चारमन्त्री तिमल्सिना

काठमाडौंमा प्रदूषण नियन्त्रण अभियान तीव्र, १२ धुवाँ बढी निकाल्ने सवारी नियन्त्रणमा

सुधन गुरुङको राजीनामालाई प्रियंका कार्कीको समर्थन, निष्पक्ष छानबिनको माग

वैशाख १७ मा संघीय संसद् अधिवेशन आह्वान, बजेट छलफल केन्द्रमा रहने

इन्धन मूल्यवृद्धिपछि यातायात भाडा पुनः समायोजनको प्रस्ताव, ९.८ देखि १४ प्रतिशतसम्म बढाउने सिफारिस

ओमानसँगको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ ७० रनले पराजित

भदौ २३–२४ का प्रतिगामी घटनाबारे जनतालाई बुझाउन नसक्दा एमालेले निर्वाचनमा धक्का खायो : शङ्कर पोखरेल

डोटीमा सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न सरकारको अल्टिमेटम

नेप्से १८ अंकले घट्यो, रु ५ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

संसद्‍मा तोडफोड गरे संलग्न सांसदबाटै क्षतिपूर्ति असुल्ने व्यवस्था

स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन, विद्यालयभित्र पोसाक र स्टेशनरी बिक्रीमा रोक

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

नेप्से १३.१७ अङ्कले घट्यो, कारोबार ५ अर्ब ४३ करोड माथि

रास्वपामा भूपदेव शाह महामन्त्री नियुक्त

इरानसँगको वार्ताका लागि अमेरिकी उपराष्ट्रपति भेन्स फेरि पाकिस्तानतर्फ

गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग

नेपालमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव

रास्वपा केन्द्रीय समिति बैठक आज, ९ बुँदे प्रस्तावमा गम्भीर छलफल

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद दीपक बोहरा नियुक्त

अब घरबाटै एनओसी लिन पाइने, त्रिवि–केयूसँग प्रणाली जोडियो

वैशाख १५ देखि रास्वपाको देशव्यापी जिल्ला अधिवेशन सुरु

सुकुम्बासी हटाउने कार्यप्रति नेकपाको आपत्ति, पुनर्वास बिना कदम नचलाउन सरकारलाई आग्रह

मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग

सिरहामा हावाहुरीले पर्खाल भत्किँदा महिलाको मृत्यु

कांग्रेसमा खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे निर्णायक छलफल

रोहित शेट्टीको घरमा गोलीकाण्ड: मुख्य आरोपी आग्राबाट पक्राउ

गृह मन्त्रालयको नौबुँदे निर्देशन: जिल्ला प्रशासनमा ‘एकद्वार सेवा प्रणाली’ लागू गरिने

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्तामा आकर्षण, मतदाता सूची अद्यावधिक तीव्र

‘अनलाइन परामर्श’का नाममा औषधि सुझाव दिन रोक मेडिकल काउन्सिलको चेतावनी

उज्यालो नेपाल पार्टीले सरकारसमक्ष राख्यो ६ बुँदे माग

उत्पादन लागत बढेपछि पानी उद्योगको मूल्य समायोजनको संकेत

चार जना घाइते बैतडीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सुदूरपश्चिमलाई हराउँदै आर्मी फेरि च्याम्पियन

संघीय संसदमा नयाँ सभापति चयन

वैशाख ६ गते प्रदेशसभा बैठक आह्वान, विधेयक समितिमा पठाइने

सङ्घीय संसद्का १२ समितिमा सभापति चयन हुँदै, उम्मेदवारको मनोनयन दर्ता

लेबनान–इजरायल बीच १० दिने युद्धविराम सुरु, वार्ताको बाटो खुल्यो

तिहारमा रिलिज हुने ‘पाँच पाण्डव’

पाठेघरको क्यान्सर परीक्षण कार्यक्रमलाई निरन्तरता दिन प्रदीप पौडेलको आग्रह

सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्काको उम्मेदवारी

जिल्ला प्रहरी कार्यालयको कारबाही: नक्कली नोट कारोबारमा संलग्न चार पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसदीय समितिका सभापतिमा उम्मेदवार

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

प्रधानमन्त्री शाहको मुख्यमन्त्रीहरूसँग बैठक

नागरिकता बनाउँदै साथमै राष्ट्रिय परिचयपत्र प्रक्रिया

संसदीय समिति सभापति उम्मेदवार रास्वपाले टुंग्यायो

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

नेपाल स्टक एक्सचेञ्ज परिसूचक ३३ अङ्कले उकालो, सबै उपसूचक हरियो

४५ दिनअघि नै सेवा सञ्चालन गर्ने निर्देशन, नागरिक एप ‘वन–स्टप प्लेटफर्म’ बन्दै

आजदेखि देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु

नीति निर्माणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको सांसदसँग प्रत्यक्ष संवाद

भ्रामक सूचना नफैलाउन काठमाडौं प्रहरीको आग्रह, ओली–लेखक प्रकरणमा अनुसन्धान जारी

निर्देशक राजबहादुर सानेको ‘गंगारानी’ घोषणा, जेठ अन्त्यदेखि छायांकन सुरु

पुराना शक्तिको अन्त्य, नयाँ पुस्ताको उदय: ‘वैज्ञानिक मानववाद’को बाटोमा जानुपर्ने भट्टराईको धारणा

मनाङ जाने क्रममा ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

ड्युटीका क्रममा घाइते भएका प्रहरी निरीक्षकको ज्यान गयो

कांग्रेसको नयाँ रणनीति: वडामै पुगेर सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू

नयाँ वर्ष २०८३ मा प्रधानमन्त्री बालेन शाहको शुभकामना, ‘सुख, शान्ति र समृद्धि’ को कामना

काठमाडौँमा आजदेखि रात्रिकालीन विद्युतीय बस सेवा सुरु, दुई रुटमा सञ्चालन

देश प्रयोगशाला बन्यो, स्थिरता हरायो : पूर्वराजा ज्ञानेन्द्र शाह

मोबाइल लुटेर बैंकिङ रकम ट्रान्सफर गर्ने तीन जना पक्राउ

काठमाडौं टुँडिखेलमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस २०२६’ भव्य रूपमा मनाइने तयारी, वेलनेस टुरिज्म रणनीति सार्वजनिक हुने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

कोशी प्रदेशमा २०८३ भर थप सार्वजनिक बिदा घोषणा, विभिन्न चाडपर्वमा अतिरिक्त छुट्टी

कांग्रेसको कार्यसम्पादन समिति बैठक बुधबार, संसदीय दलको नेता चयन प्रक्रिया पनि सुरु हुने

सिंहदरबारमा इन्टरनेट सेवा सुधार्न सरकारको सक्रियता, अवरोधरहित सेवा दिन निर्देशन

विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो

मापसे र ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध कडा कदम, १०१ चालक समातिए

युट्युबर रोशन पोखरेल आफन्तको जिम्मामा रिहा

आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

दाङमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक गम्भीर घाइते

सुनचाँदीको भाउ बढ्यो, सुन २ लाख ९७ हजार नाघ्यो

प्रधानमन्त्री बालेनलाई मोदीको भारत भ्रमण निम्ता

बागमती सरकारले गाडी भाडा समायोजन गर्‍यो, कहाँको कति ?

बुल्गेरिया पठाइदिने भन्दै लाखौँ रकम ठग्ने गिरोहका दुई सदस्य समातिए

साओमीद्वारा ‘रेड्मी ए–सेभेन’ सार्वजनिक, नेपाली बजारमा १५,९९९ रुपैयाँमा उपलब्ध

नेप्सेमा दोहोरो अंकको गिरावट

उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा स्वास्थ्य अनुसन्धानलाई राष्ट्रिय दायित्वको रूपमा लिनुपर्नेमा जोड

रोजगारी सृजना र युवा निराशा अन्त्यमा सरकारको विशेष ध्यान

उपसभामुख चुनावमा श्रम संस्कृतिकी रूबी ठाकुरलाई रास्वपाको समर्थन

संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

धादिङमा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी, २८ वर्षीय युवक पक्राउ

सेयर बजार ४८.७१ अंकले बढेर २८५१ अंकमा पुग्यो, कारोबार ९ अर्ब नजिक

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच पहिलो औपचारिक भेट

सुन तस्करी प्रकरण: पूर्वसभामुख महरासहितविरुद्ध करिब ७ करोड बिगोको मुद्दा दायर

उपसभामुखमा रुवी कुमारीको उम्मेदवारी, प्रमुख दलहरूको समर्थन

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

वैदेशिक रोजगार पीडित ठगीमा संलग्न संस्था सञ्चालक पक्राउ

राष्ट्रपति पौडेलले चैत २७ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

धन्यवाद ज्ञापन कार्यक्रममा अध्यक्ष ढकालले निजी–सञ्चार सहकार्य र आर्थिक विकासमा जोड

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद

नेप्सेमा उछाल : परिसूचक ४५.१२ अङ्कले बढ्दा कारोबार ८ अर्ब नाघ्यो

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

होटल पौवाको १० बर्शे यात्रा, सुगम देखि दुर्गम सम्म सेवा बिस्तार, स्वाद उत्सब – २०८२ मनाउदै

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज

मन्त्रिपरिषद् वरीयतामा हेरफेर, केही मन्त्रीको स्थान उकासियो

विदेश भ्रमणमा जानेले अब तीन हजार अमेरिकी डलरसम्म साट्न पाउने

काठमाडौँ :- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ ।

मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर तीन हजार कायम गरिने उल्लेख छ ।

यसैगरी, बङ्गलादेश र श्रीलङ्कालगायत विदेशी मद्राको कारोबार बढ्दै गएका मुलुकहरूका मुद्रालाई परिवत्र्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगिने पनि राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण कारोबारमा प्रयोग हुने विनिमय दर (फेडान रेट) लाई आवश्यकतानुसार पुनरावलोकन गरिने र परिवत्र्य विदेशी मुद्रामा हुने अन्तरबैंक कारोबार सम्बन्धमा नीतिगत व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ । विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैंकमार्फत विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने व्यवस्था मिलाइने पनि राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिमा सहजीकरण हुनेगरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ लाई संशोधन गर्ने नीति अवलम्बन गरिएको छ ।

भन्सार स्वःघोषणा गर्नुपर्ने नगद विदेशी मुद्राको सीमामा पुनरावलोकन गर्ने र नेपाली नागरिक वा संस्थाका नाममा विदेशमा रहेको विदेशी विनिमयको विवरण पेस गर्नुपर्ने व्यवस्थामा सहजीकरण गरिने व्यवस्था पनि मौद्रिक नीतिमा राखिएको छ ।

सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । यस्तै, विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीहरूलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय