काठमाडौँ :- आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




