काठमाडौँ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९१ हजार ८ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




