ट्रेन्डिङ

नेप्से २,८२४ विन्दुमा, रु १४ अर्बभन्दा बढीको कारोबार

राप्रपाबाट चार जना प्रतिनिधिसभा सदस्यका लागि सिफारिस

जेनजी आन्दोलनपछि बनेको सरकारले चुनाव गराउन सफल : कार्की

पाल्पामा पिकअप–स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो

ओलीका पिताको निधनप्रति प्रधानमन्त्री कार्कीको दुःख व्यक्त

समानुपातिकतर्फ रास्वपाको ५७ सदस्यीय नामावली तयार

पिताको निधनपछि शोकमा रहेका केपी ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की गुण्डु पुगिन्

गोरखामा माइक्रोबस दुर्घटना: ७ भारतीयको मृत्यु, ९ घाइते

मध्यपूर्व तनावपछि कतारस्थित नेपाली दूतावासको सूचना

निर्वाचन आयोग: प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर

इन्धन र ग्यास नदिएर उपभोक्ता फर्काउनेमाथि कारबाही हुने

जेनजी आन्दोलनमा देशभर ९९ अस्पतालमा २६३८ घाइतेको उपचार

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

हेटौँडामा ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

वर्षापछि काठमाडौँको वायु प्रदूषण घट्यो, विश्वको दोस्रोबाट १२औँ स्थानमा झर्‍यो

लिन इन्टरनेशनल बोर्डिङ स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस ।

तराई–मधेसमा गर्मी बढ्दै, हिमाली क्षेत्रमा भने तापक्रम कम

मकवानपुरमा लागुऔषध सेवनकर्ताको आक्रमणमा प्रहरी सहायक निरीक्षक घाइते

निर्वाचन परिणामपछि ओलीले जनताको निर्णयलाई सम्मान गर्ने बताए

मौसम प्रतिकूल हुँदा रेसुङ्गा विमानस्थलको नियमित उडान प्रभावित

इरानले विश्वकप नखेल्ने

पश्चिम एसियामा रहेका नेपाली सुरक्षित, तत्काल उद्धारको अवस्था छैन : परराष्ट्र मन्त्रालय

राष्ट्रिय सभामा एकताबद्ध भएर प्रस्तुत हुने कांग्रेसको निर्णय

पाँच वर्षको सजाय भुक्तानपछि राजीव गुरूङ (दीपक मनाङे) रिहा

मौरीपालनबाट कास्कीको रुपामा ७ सयभन्दा बढीलाई रोजगारी

सिरहामा सुतली बम विस्फोट भएको प्रारम्भिक सूचना

नेप्से परिसूचक ४६.७८ अङ्कले घट्यो, कारोबार रकम पनि घट्यो

रवि लामिछानेको मुद्दामा पूर्ण सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौँ संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा

मतपरिणाम अन्तिम चरणमा, चाँडै प्रतिनिधिसभा बैठक बोलाइने

जिप स्टार्ट गर्दा दुर्घटना, ठूलाखेतका कुमार गुरुङको मृत्यु

शेयर बजारमा गिरावट, नेप्से २८४३ बिन्दुमा झर्‍यो

कञ्चनपुरमा स्वचालित क्यामेरामार्फत बाघ गणना अभियान सुरु

काठमाडौंको वायु गुणस्तर ‘निकै अस्वस्थ’, विश्वमा तेस्रो स्थान

ऐतिहासिक दाउन्ने देवी मन्दिरमा आन्तरिक तथा भारतीय भक्तजनको आकर्षण

ग्यास अभावको मौका छोप्दै कालोबजारी, उपभोक्ता मारमा

स्थानीय सरकारको सहयोगपछि फलफूलखेती विस्तार गर्दै किसान

नवनिर्वाचित राष्ट्रियसभा सदस्यद्वारा शपथ ग्रहण

१४ हजार ५४३ मतसहित इलाम–१ मा निश्कल राईको जित

सामाजिक अभियन्ता महावीर पुन प्रतिनिधिसभामा निर्वाचित

दाउन्ने क्षेत्रमा सडक भासिँदा यातायात प्रभावित

८२ लाखभन्दा बढी मतगणना हुँदा रास्वपा पहिलो स्थानमा

फागुन २७ भित्र समानुपातिक मतगणना सक्ने आयोगको लक्ष्य

निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव निर्वाचित

मङ्गलबारसम्म देशभर आकाश नखुल्ने सम्भावना

भक्तपुर–२ मा रास्वपाको अग्रता, कांग्रेस र एमाले धेरै पछि

उपेन्द्र यादवलाई पराजित गर्दै अमरकान्त चौधरी संसद् प्रवेश

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राई साम्पाङ प्रतिनिधिसभामा निर्वाचित

कुशासन र दलीय भागबण्डाले आक्रोश बढेको निष्कर्ष : आयोग

राष्ट्रपति पौडेलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाविरुद्ध हिंसा, विभेद र उत्पीडन अन्त्यका लागि सबैलाई योगदान गर्न आह्वान

प्रतिनिधि सभा निर्वाचन २०८२ : रास्वपाले १०० सिट जित्दै अग्रता कायम, मतगणना जारी

चितवन–३ मा रास्वपाकी सोविता गौतम विजयी

पर्सा–२ मा रास्वपाका सुशीलकुमार कानु भारी मतसहित विजयी

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, ओली धेरै पछाडि

रास्वपाका शिशिर खनाल काठमाडौं–६ बाट निर्वाचित

इलाम–२ मा नेम्वाङ अग्रस्थानमा, अन्य उम्मेदवार पछाडि

कैलालीका चार क्षेत्रमा मतगणना जारी, कांग्रेस, नेकपा र रास्वपा अगाडि

झापा–५ मा बालेन शाह ४ हजारभन्दा बढी मतान्तरले अगाडि

मतदानपछि मध्यरातसम्म मतपेटिका संकलन गर्ने तयारी

निर्वाचन कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा खटिए

निर्वाचनअघि पर्सामा सुतली बम बरामद, सात जना नियन्त्रणमा

मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनलाई छुट

मतदान पूर्व प्रधानमन्त्रीको सक्रियता : राष्ट्रिय सुरक्षा परिषद् बैठक आह्वान

नेप्से परिसूचक ३८.५२ अंकले बढेर २,७१२.४९ मा कायम

ललितपुरको पुल्चोकमा इन्जिनियरिङ्ग कलेज नजिक आगो, दमकलले नियन्त्रणमा प्रयास

नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा राहदानीमध्ये कुनै एक भए मतदान गर्न पाइने

फिलिपिन्समा आपतकालीन अवतरणको प्रयास असफल, पाइलट गम्भीर

फागुन १८ मध्यरातदेखि पर्सा–भारत नाका बन्द, होली मनाउन पनि कडाइ

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सूर्यविनायकबाट इन्सास राइफलसहित एक जना पक्राउ

उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्रु

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

कोशी र गण्डकीका पहाडी–हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा

फागुन २१ को निर्वाचनमा एम्बुलेन्स, दमकलदेखि प्रेस सवारीसम्मलाई पास नलाग्ने

खामेनीको मृत्युको खबरपछि मध्यपूर्वमा तनाव, इरानद्वारा क्षेत्रीय प्रतिआक्रमणको दाबी

सुनचाँदीको मूल्य बढ्यो

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि, ४० दिन सार्वजनिक शोक घोषणा

इरान–माथिको आक्रमण तत्काल बन्द गर्न रूसको कूटनीतिक अपिल

लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी आचारसंहिता उल्लङ्घनका उजुरी

मौनअवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन आयोग सतर्क

काठमाडौँ उपत्यकामा रास्वपाको र्याली, रवि लामिछाने र बालेन्द्र शाहको सहभागिता

निर्वाचनको करिब सबै तयारी पूरा, शनिबारदेखि सामग्री ढुवानी सुरु

निर्वाचन लक्षित अवैध गतिविधि नियन्त्रणमा संयुक्त सहकार्य गर्ने सहमति

ओखलढुङ्गामा निर्वाचन तयारी निरीक्षण, शान्तिसुरक्षा सुदृढ

देश कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै चल्नुपर्‍यो : बालेन

रवि लामिछानेको दाबी : सिंहदरबार जलाउने र बालबालिकामाथि गोली चलाउने एउटै समूह

देशभर २३ हजारभन्दा बढी मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन पूरा

सवारी ठक्करबाट ५० वर्षीय पुरुषको मृत्यु

आगामी बजेटका लागि १२ सदस्यीय राजस्व परामर्श समिति गठन

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको दुई उम्मेदवार र एक दललाई जरिवाना

सुनसरी इटहरीमा कार ठक्करबाट पैदलयात्रीको मृत्यु, तीन जना घाइते

फागुन २१ को निर्वाचनका लागि चार करोडभन्दा बढी मतपत्र वितरण

२०१५ सालको आमनिर्वाचन: लोकतान्त्रिक अभ्यासको पहिलो ठोस आधार

रवि लामिछाने: सिंहदरबार पुनः बन्न सक्छ, तर आमाको गुमेको कोख कहिल्यै भरिँदैन

गगनकुमार थापाको आह्वान: कांग्रेसलाई जिताएर अबको पाँच वर्ष स्वर्णिम बनाऔँ

फागुन २० रातिदेखि मतदान नसकिएसम्म सवारीसाधन सञ्चालनमा रोक, मादक पदार्थ बिक्रीमा पनि प्रतिबन्ध

नेपाल–भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

तेमालमा नेकपाको घरदैलो अभियान तीव्र ।

गैह्रआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्रआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ ।

सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखा पर्नु उचित नहुनेमा जोड दिँदै संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गर्नुभयो ।

“आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनुन उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा यो विकास नहोस् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट तपाईँहरु विचलित हुन हुँदैन । यसमा दलीय राजनीति गर्नु हुँदैन र यसमा विभाजनको प्रयास सफल हुँदैन । विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ ।”

उहाँले एनआरएनको वर्तमान अध्यक्ष डा बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिवत महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपालीसँग सम्बन्धित कानुनमा गर्नुपर्ने संशोधनका लागि प्राप्त सुझावका आधारमा सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय