ट्रेन्डिङ

अस्थिर राजनीतिमा मेलमिलापको बाटो : बिपीको विचारको पुनर्व्याख्या

नयाँ जनादेशका लागि समयमै निर्वाचन अपरिहार्य : पुष्पकमल दाहाल

सेयर बजारमा हरियाली, पाँच अर्बभन्दा बढीको कारोबार

निर्वाचन खर्च विवरणबारे गलत समाचार फैलिएको आयोगको स्पष्टोक्ति

पेरूमा रेल ठोक्किँदा चालकको मृत्यु, ४० भन्दा बढी पर्यटक घाइते

म्याग्दीको सुन्तलाबाट करिब ३१ करोड रुपैयाँ आम्दानीको अनुमान

जेनजी प्रदर्शनपछि हराएका हतियार र कैदीबन्दीबारे सरकार संवेदनशील: गृहमन्त्री

खोटाङको हलेसीमा चिनियाँ महिला पक्राउ

रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडक २४ घण्टापछि खुल्यो, ग्यास बुलेट हटाएर राजमार्ग सञ्चालनमा

एमालेसँग लड्न दुब्लाहरूको एकता : केपी शर्मा ओली

सोसल मिडियाको होहल्लाले देश कब्जा गरिसकेको भ्रम फैलाइएको छ : प्रचण्ड

शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट राजनीतिक निकास खोज्दै सरकार

प्रतिनिधिसभा निर्वाचन २०८२ : जिल्लामा ३४ मतदान केन्द्र थप

कांग्रेसले बुझायो समानुपातिक बन्दसूची

तमु ल्होसारले सहिष्णुता र बन्धुत्व बढाउँछ : राष्ट्रपति पौडेल

प्रसाईंसँगको भेटमा प्रधानमन्त्रीद्वारा शान्ति र सहभागिताको अपिल

निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिकको बन्द सूची

नेकपाले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङमा ९० हजारभन्दा बढी मतदाता

बल प्रयोग गर्ने निर्णय सुरक्षा अधिकारीको जिम्मेवारी हो : रमेश लेखक

समानुपातिक उम्मेदवार छनोटको अन्तिम कसरतमा रास्वपा

जेनजी आन्दोलनमा बल प्रयोगको कुनै आदेश दिएको छैन : पूर्वगृहमन्त्री रमेश लेखक

तीन दिनको उकालोपछि नेप्से घट्यो, परिसूचक २६२२ विन्दुमा सीमित

फरार कैदीबन्दी भारतमा लुकेको आशंका, बाँकेमा खोजी कार्य जारी

बन्दसूची बुझाउने अन्तिम मिति नजिकिँदै गर्दा निर्वाचन आयोगमा चहलपहल

रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिने, भदौ २३ र २४ का घटनाबारे स्पष्टिकरण दिने

कांग्रेस नेताहरूको अध्यक्ष दाहालसँग भेट, अधिवेशन आह्वानको आग्रह

ठमेलको क्यासिनो वाल्डो डाइनेस्टीका अध्यक्ष पक्राउ

अत्यधिक जाडोका कारण महोत्तरीका सबै स्थानीय तहमा विद्यालय बन्द

एमाले सचिवालय बैठक च्यासलमा सुरु, समानुपातिक बन्द सूचीबारे छलफल

फागुन २१ को निर्वाचनका लागि वातावरण तयार भइसकेको छ : सञ्चारमन्त्री खरेल

पुष १९ देखि माघ १८ सम्म अस्थायी मतदाता नामावली सङ्कलन हुने

झापाका फरार कैदी आलम मियाँ भारतमा बेहोस भएर निधन

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता संख्या एक करोड ८९ लाख नजिक

प्रधानमन्त्री कार्कीको आह्वानपछि राजनीतिक दलहरू निर्वाचनमा तयार

समानुपातिक निर्वाचनमा भाग लिन दलहरूले उम्मेदवार सूची तोकिएको समयमा पेश गर्नुपर्ने

निर्वाचन आयोगद्वारा अस्थायी मतदाता नामावली सङ्कलनको कार्यविधि सार्वजनिक

प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

सामाजिक असमानता गहिरिँदै गएको छ : संयोजक प्रचण्ड

सुनचाँदीको भाउ फेरि हालसम्मकै उच्च

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

जिल्ला बचत संघ काभ्रेको साधारणसभा सम्पन्न, सचिबमा राजन अधिकारी निर्वाचित।

ललितपुर लेलेका सनोज महत, धरानका हर्क साङपाङको शैलीमा ‘घरदैलो राजनीति’ सुरु ।

आगामी निर्वाचनमा वैकल्पिक शक्तिको साझा मोर्चा बनाउने तयारी

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री डा. खनाल

उच्च शिक्षालाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्यक : प्रधानमन्त्री कार्की

प्रतिनिधिसभा पुनःस्थापना र चुनावका लागि वातावरण बनाउन सरकार जिम्मेवार : केपी ओली

पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनसम्बन्धी आयोगमा बयान दिन सोमबार जाने

बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि लामिछाने

बालेन र कुलमानबीच छलफल

युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित ।

आज त्रिविको ५१ औँ दीक्षान्त समारोह

आयोगले निर्वाचन ‘आचारसंहिता–२०८२’ जारी

निर्देशिका विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने

निर्वाचन आयोगद्वारा छ वटा दल खारेज, दर्ता संख्या १३७ मा सीमित

१३ वर्ष कैद सजाय पाएका फरार कैदीलाई सीआईबीले पक्राउ गर्‍यो

प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा सर्वोच्च अदालतको संयुक्त सुनुवाइ

राजेन्द्र लिङ्देन र कमल थापाद्वारा एकता सम्झौतामा हस्ताक्षर

धुरन्धर’ ले पार गर्यो ९०० करोड भारु कमाइ

लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दाद टर्कीमा भएको विमान दुर्घटनामा निधन

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी, दुई जना पक्राउ

समानुपातिक उम्मेदवारका लागि कडा मापदण्ड: अनुदान पाउने संस्था र गम्भीर अपराधमा संलग्न अयोग्य

क्यानद्वारा आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक

राष्ट्रपति पौडेलको पहलमा प्रमुख तीन दलका शीर्ष नेताबीच शितल निवासमा संवाद

नेप्सेमा सामान्य अंकको सुधार

आयोगले रमेश लेखकलाई बयान दिन पत्र प्रेषण

राजनीतिक संवाद समितिको टोलीले कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन गरे

एमाले महाधिवेशनपछि आज प्रदेश र जिल्ला कमिटीको पहिलो भर्चुअल बैठक

फागुन २१ को चुनाव ढिलाइ भए मुलुक अनिश्चिततिर जान्छ : राष्ट्रपति पौडेल

विद्युत् प्राधिकरणको निर्णय: २० अर्ब रुपैयाँको ऊर्जा बण्ड निष्कासन गर्ने

झापामा भिरबाट लडेर ६५ वर्षीय वृद्धको मृत्यु

कोशी सरकारको मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुनेछ : शेरधन राई

पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रसम्बन्धी अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको मूल्य कति ?

यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत

रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्

पत्रकार महासङ ललितपुरद्वारा मिडिया साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम

अफगानिस्तानको बग्लान प्रान्तमा बस दुर्घटनामा ६ जनाको मृत्यु, ४२ जना घाइते

मुक्तिनाथ कृषि कम्पनीको हकप्रद शेयर निष्काशनको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

टी-२० विश्वकपका लागि नेपालको २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

कानुनलाई सरल बनाउन अध्ययन प्रक्रिया जारी छ: मन्त्री सिन्हा

पाँचजना जुवाडे पक्राउ

कालीकोटबाट नेपाली कांग्रेसले तीन जनाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङले गरे बिदाई भेट

कर्मचारीले सातामा एक दिन मौलिक पोशाक लगाउने व्यवस्था गर्नुपर्छ: प्रधानमन्त्री कार्की

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र बुसरा बीबीलाई १७ वर्षको जेल सजाय

अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई

विराटनगरको नोबेल मेडिकल कलेजबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

आज विश्व ध्यान दिवस मनाइँदै: नेपालमा विशेष कार्यक्रमहरूको आयोजना

जिल्ला बचत संघ काभ्रेको उम्मेद्बारी दर्ता, अध्यक्षमा उदयराम अन्य पदमा एमालेले लत्यायो सहमति ।

हिउँदयाममा नेपाल–चीन कोरला सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती तीव्र

प्रचण्डको चेतावनी: फागुन २१ मै निर्वाचन हुनुपर्छ, बिथोल्न खोजे स्वीकार्य हुँदैन

बैतडीमा मिनि ट्रक र अल्टो ठोक्किँदा चार जना घाइते

सडक होइन मतबाट समाधान खोज्न जेन–जी युवालाई प्रधानमन्त्रीको आग्रह

वर दुबईमा सुविधा सम्पन्न नेपाली रेष्टुरेन्ट र क्लव सञ्चालनमा आउदैं

युएई । युएईको दुबई राज्यअन्तर्गतको पर्यटकीय शहर वरदुबईमा सुविधा सम्पन्न नेपाली रेष्टुरेन्ट र क्लब सञ्चालनमा आउने भएको छ ।
नेपाली समुदायको सर्वाधिक भिडभाड हुने वरदुबईमा बिशेषगरी नेपालीलाई नैं लक्षितगरी काष्ठमाण्डप नेपाली रेष्टुरेन्ट र क्लव एसके सेभन एकैंसाथ सञ्चालनमा आउने भएको हो ।
पुरानो एचएसबिसी बैंक बिल्डिङको एम फ्लोरमा सबैं सुविधा उपलब्ध हुनेगरी व्यवस्थित र सुविधासम्पन्न काष्ठमाण्डप नेपाली रेष्टुरेन्ट र क्लव एसके सेभन डिसेम्बर १ तारिखदेखि खुल्ने तयारी गरिएको जनरल मेनेजर जेम्स गुरुङले जानकारी दिए ।
काष्ठमाण्डप नेपाली रेष्टुरेन्टमा बिशेषगरी नेपाली स्वादमा, स्वादिष्ट नेपाली परिकार पाईने जिएम गुरुङले बताए । हामी उच्च स्तरको क्वालिटी दिने छौं गुरुङले भनेः क्वालिटीमा कुनै सम्झौंता हुनेछैंन । शुद्धता, सरसफाई र खानेकुराको गुणस्तरमा कुनैं कमि हुन नदिने उनको प्रतिबद्धता छ ।

पारिवारिक वातावरण, बैंठक, सभाहल, पर्याप्त पार्किङको व्यवस्था रहको जिएम गुरुङले जानकारी दिए । वर दुबईमा पहिलो पटक यत्ति धेरैं सुविधा सम्पन्न रेष्टुरेन्ट खुल्न लागेको हो ।
रेष्टुरेन्टबाट सुन्दर दृश्य देखिन सक्ने, दुबईको मुख्य सहर, विश्वभरबाट आउने पर्यटकको मुख्य गन्तव्य भएका कारण ग्राहकलाई सुविधा हुने गुरुङको भनाई छ । रेष्टुरेन्टको १०९ जनासम्म क्षमता रहेको छ । एकैंपटक एकसय भन्दा धेरैं ग्राहकलाई सहज सुविधायुक्त ढङ्गले सेवा दिन सकिने जिएम गुरुङले जानकारी दिए ।
नेपाली समुदायलाई सुविधाजनक ढङ्गले गुणस्तरयुक्त सेवा दिनको लागि रेष्टुरेन्ट र क्लव सञ्चालन गर्न लागिएको सञ्चालक सरोज बिष्टले बताए । मध्यम खर्चमा पनि स्वस्थकर खाना र पुर्ण मनोरञ्जन दिने उद्देश्यले रेष्टुरेन्ट र क्लव स्थापना गरिएको बिष्टको भनाई छ । ‘हामीले सबैं कानुनी प्रक्रिया पूरा गरिसकेका छौं । डिसेम्बर पहिलो साताबाट रेष्टुरेन्ट र क्लव एकैंसाथ शुरु गर्नेछौं’ बिष्टले भने, ‘नेपालीसहित ईण्डियन, अरबिक सबैंलाई समेट्नेगरी उत्कृष्ट सेवा दिनेछौं ।’ काष्ठमाण्डप नेपाली रेष्टुरेन्टमा नेपाली पहिचान झल्काउने शुद्ध नेपाली खाना उपलब्ध हुने बिष्टले बताए ।

विश्वभर काष्ठमाण्डपको शाखा खोल्ने योजना रहेको बिष्टको भनाई छ । १४ बर्षमा बिभिन्न देशमा एकसय वटा रेष्टुरेन्ट खोल्ने योजना रहेको बिष्टले बताए । काष्ठमाण्डपको शाखा विश्वभर खोल्नेछौं संचालक बिष्टले भने, ‘यो अभियान युएईबाट शुरुवात भएको छ ।’ करिब नेपाली ३० करोड रुपैयाँ लगानी रहेको क्लव र रेष्टुरेन्टमा ९५ प्रतिशत नेपाली कामदार रहेका छन् । सबैं कामदार कर्मचारीहरूलाई तालिमको व्यवस्था गरिएको बिष्टले बताए ।

करिब ९ सयजना भन्दा बढी क्षमता भएको क्लव एसके सेभेनमा आधुनिक प्रविधि जडान गरिएको बिष्टको भनाई छ । ‘यो बिगेष्ट क्लव हो’ उनले भने, ‘क्लवमा साउण्ड सिष्टम, लाईटिङलगायतका आधुनिक प्रविधि जडान गरि उत्कृष्ट व्यवस्थापन गरिएको छ ।’ क्वालिटीमा सम्झौंता नगर्ने बिष्टले बताए । क्लव भन्ने बित्तिकैं महङ्गो हुन्छ भन्ने आम मानिसको सोच छ । तर क्लव एसके सेभेनमा मध्यम बजेटमा पुर्ण मनोरञ्जन लिन सकिने जिएम गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय