ट्रेन्डिङ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन

४० करोड बिमा रकम बाँकी, त्रिवि शिक्षण अस्पतालद्वारा सेवा स्थगन

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत बासको शिष्टाचार भेट

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, राष्ट्रिय सभा अधिवेशनका लागि सिफारिस

पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न खड्काको अपिल

माघ ४ गतेदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुने

महामन्त्रीका प्रतिवेदनमाथि चर्को छलफल, काँग्रेस महाधिवेशन लम्बियो

समानुपातिकतर्फका उम्मेदवारले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरु

मकवानपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भृकुटीमण्डपबाट गगन थापाः कांग्रेस लास र दासहरूको पार्टी होइन

स्रोत नखुलेको १० लाखसहित एकजना पक्राउ

चुनावमा बढीभन्दा बढी युवा उम्मेदवार समेट्नेछौं : संयोजक प्रचण्ड

देउवाले आफूनिकट नेताहरूको बैठक बोलाए

पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला

गायक प्रशान्त तामाङको दिल्लीमा निधन

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

ब्रिटिश कलेज प्रकरण: एक्स्टोर्सन आरोपमा पूर्व विद्यार्थी ढकाल नियन्त्रणमा

भद्रपुरमा ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप’ आयोजना हुने

सुदूरपश्चिममा गरिबी उच्च, गण्डकीमा सबैभन्दा कम

एघारौँ महाधिवेशनपछि एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक, अन्तरपार्टी निर्देशन वितरण

रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य

प्रधानमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिताबारे आयोगको जानकारी

प्रतिनिधि सभा निर्वाचन केन्द्रित एमाले केन्द्रीय कमिटी बैठक भोलिदेखि सुरु

जेनजी प्रदर्शनपछि भागेका कैदीमध्ये ४३८ मात्र कारागार फर्किए

वैदेशिक भ्रमण अस्वीकार गर्दै मन्त्री पुन, प्राथमिकता देशभित्रै काम

तोकिएकै मितिमा निर्वाचन हुन्छ, शङ्का नगर्नुस् : गृहमन्त्री

ब्रेक फेल भई जीप १५० मिटर तल खस्यो, चार जना घाइते

मौसमी परिवर्तन र रोगका कारण सिन्धुपाल्चोकको सुन्तला उत्पादन घट्दै

छापियो १० लाख नमुना मतपत्र

रुपन्देहीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

कर्मचारीमाथि अभद्र व्यवहारप्रति एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति

४.५९ अंकले सेयर बजार बढ्यो

अमेरिकी राजदूत थम्पसनको राष्ट्रपति पौडेलसँग विदाइ भेट

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले ८० हजार जनशक्ति परिचालन गर्ने

पुस २५ देखि माघ १ सम्म निर्वाचन प्रहरीको दरखास्त, ४० दिनको सेवा अवधि

काठमाडौँको शङ्करापुरमा वनभोजबाट फर्किएको बस दुर्घटना, २३ घाइते

काभ्रेको खानीखोला गाउपालिका ३ जुरेमा दोस्रो पटक नि:शुल्क आँखा शिविर सम्पन्न

घोडाघोडी चरा अभयारण्यमा हरिहाँसको सङ्ख्या बढ्यो, तर जलपन्छी घटे

कांग्रेस विशेष महाधिवेशनको विषय पेचिलो, पक्षधर र विरोधी विभाजित

शेयर बजार ओरालो, पाँच अर्बभन्दा बढीको कारोबार

पार्टी सचिवालयको निर्णय: एमाले प्रचार विभागको जिम्मेवारी शाहीलाई

एकताको पक्षमा कांग्रेस नेतृत्वको प्रतिबद्धता दोहोर्‍याए गगन थापाले

कोशी प्रदेशमा राष्ट्रिय सभा चुनाव: कांग्रेस उम्मेदवार थापा निर्विरोध

कैलालीको गौरीगङ्गा नगरपालिकामा विद्यालयको पठनपाठन स्थगित

महामन्त्री शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरे

खानीखोलामा विद्यार्थीलाई खेलकुद जर्सी सहयोग

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, सूचीसहित सार्वजनिक

उदयपुरको सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक (सूचीसहित)

नेप्से परिसूचकमा ९ अंकको वृद्धि, कारोबारमा पनि वृद्धि

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प, धेरै जना घाइते

राष्ट्रिय सभाका ७ सिटमा नेकपा एमालेको दाबी

नेकपा (एमाले) सचिवालय बैठक जारी

सुनचाँदीको मूल्य बढ्यो

देशको आर्थिक यथार्थ मापन गर्न राष्ट्रिय आर्थिक गणना सुरु हुँदै

अमेरिकी कारबाहीको विरोध गरे ठूलो मूल्य चुकाउनुपर्ने ट्रम्पको चेतावनी

जेनजी सहिद परिवार कल्याणकारी समाजलाई सरकारी अनुदान दिने निर्णय

सैनिक बोकेको जिप दुर्घटनाग्रस्त, चालकको उपचारका क्रममा निधन

सबै समूह हरियाली, नेप्से २६३९ बिन्दुमा पुग्यो

वीरगञ्ज महानगरमा चार किल्ला तोकेर अनिश्चितकालीन निषेधाज्ञा जारी

आजको मन्त्रिपरिषद् बैठक: महत्वपूर्ण निर्णयहरू सार्वजनिक

जाँचबुझ आयोगद्वारा केपी ओलीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

ओलीलाई बयानका लागि बोलाइँदै, उपस्थित नभए थप कदम : जाँचबुझ आयोग

१५औँ महाधिवेशन प्रस्तावपछि कांग्रेस कार्यसम्पादन बैठक आह्वान

नेपाल–भारत सम्बन्ध र प्रवासी सरोकारमा प्रचण्डको दिल्ली यात्रा

ट्रम्पको घोषणा: अमेरिकी तेल कम्पनीलाई भेनेजुएलामा प्रवेश, तेल प्रतिबन्ध यथावत

रास्वपाले गठन गर्यो उम्मेदवार सिफारिस र पार्टी एकता समायोजन उपसमिति

पर्सा प्रशासनको सामाजिक सद्भाव कायम राख्ने अपिल: झुठा अफवाह र द्वेषपूर्ण गतिविधि विरुद्ध चेतावनी

गैँडाकोटमा ट्रकको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु

भारत भ्रमण अघि ओली–प्रचण्ड भेट, चुनावी तालमेलबारे छलफल

काभ्रेको खानीखोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

सर्वदलीय सरकार बन्ने सम्भावना छैन : संयोजक प्रचण्ड

अवतरणका क्रममा विमान दुर्घटना, ५१ यात्रुको सकुशल उद्धार

कांग्रेसमा विशेष महाधिवेशन विवाद, पार्टी विभाजनको चर्चा

३८ सय मेगावाट उत्पादन, २०३५ सम्म २८ हजार मेगावाटको सरकारी लक्ष्य

‘देशका लागि छोरो बलिदान भयो’—सहिद लच्छुमानकी ९० वर्षीया आमाको व्यथा

महाधिवेशन कार्यतालिका स्थगनपछि कांग्रेस कार्यसम्पादन समिति बैठक

दुर्घटना : स्कुल बसको ठक्करबाट दुईको ज्यान गयो

काभ्रेपलाञ्चोकका दुई निर्वाचन क्षेत्रमा १६ हजारभन्दा बढी मतदाता थप

कांग्रेस एकढिक्का रहन्छ, फुटको आशंका नगर्नुहोस् : विश्वप्रकाश शर्मा

समानुपातिक उम्मेदवार बन्दसूची सच्याउन निर्वाचन आयोगको कार्यतालिका सार्वजनिक

नागरिक बचाउ अभियानका माग संविधानभित्र पूरा गर्न सरकार प्रतिबद्ध

सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँ नेतृत्वको टोलीबीच छलफल

प्रतिनिधिसभा निर्वाचन: बन्दसूची जाँचबुझका लागि आयोगले राजनीतिक दललाई पालैपालो बोलायो

तत्कालीन गृहमन्त्रीसँग बयान सकिएपछि आयोगको ध्यान अब पूर्वप्रधानमन्त्री ओलीतर्फ

एडिदास, रिबक र नाइकसहितका ब्रान्डमा भारी छुट, दराजको १.१ अभियान सार्वजनिक

सुन प्रतितोला २ लाख ५९ हजार ६ सयमा झर्‍यो, चाँदी पनि घट्यो

रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण सञ्चालनमा, ९१ मिटरको बेलिब्रिजबाट सवारी आवागमन सुरु

सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर विजय साहको मृत्यु, राजमार्ग अवरुद्ध

नेपाल पत्रकार महासंघ ललितपुरद्वारा ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना ।

अस्थिर राजनीतिमा मेलमिलापको बाटो : बिपीको विचारको पुनर्व्याख्या

नयाँ जनादेशका लागि समयमै निर्वाचन अपरिहार्य : पुष्पकमल दाहाल

सेयर बजारमा हरियाली, पाँच अर्बभन्दा बढीको कारोबार

निर्वाचन खर्च विवरणबारे गलत समाचार फैलिएको आयोगको स्पष्टोक्ति

पेरूमा रेल ठोक्किँदा चालकको मृत्यु, ४० भन्दा बढी पर्यटक घाइते

म्याग्दीको सुन्तलाबाट करिब ३१ करोड रुपैयाँ आम्दानीको अनुमान

जेनजी प्रदर्शनपछि हराएका हतियार र कैदीबन्दीबारे सरकार संवेदनशील: गृहमन्त्री

खोटाङको हलेसीमा चिनियाँ महिला पक्राउ

गोदावरीमा पहिलो पटक एडभान्स स्काउट तालिम ।

ललितपुर :- ललितपुरको गोदावरीमा ५१औँ उडवायज तथा ४४औँ गर्ल्स स्काउट एडभान्स तालिम सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिमको उदघाटन गोदावरी नगरपाकलका प्रमुख तथा गोदावरी नगर संरक्षक मेयर गजेन्द्र महर्जनले गरे ।

५१ जना प्रशिक्षार्थी रहेको यो तालिम २०२४ यता झण्डै ५५ वर्षसम्म रोकिएको थियो । लामो समयपछि भएको यो तालिम स्काउटका अन्य तालिमभन्दा ठूलो तालिम मानिन्छ ।

तालिममा बागमती प्रदेशका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरू सहभागी छन् । स्काउटको नेतृत्व विकासको लागि एडभान्स तालिम आयोजना गरिएको स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक पपिन्द्रमान सिंहले बताए ।

उनका अनुसार पिटिसी र बिटिसी तालिम कोर्सको लागि विभिन्न प्रशिक्षकहरू आएका छन् । स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाद्धारा आयोजित उक्त तालिमपछि स्काउटलाई स्कुल स्कुलमा लैजाने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

‘सेवामूलक र निष्ठाको काम गर्ने संस्था हो, आपद्विपदमा यो संस्थाले गरेका उल्लेखीय काम छन्,’ उनले भने, ‘अब स्काउटलाई बागमती प्रदेशभर सक्रिय बनाउन आवश्यक छ ।’ उनले स्काउटका कार्यक्रम स्थानीय स्तर र स्कुलहरुमा लैजादा प्रभावकारी हुने बताए ।

उदघाटन कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका मेयर तथा स्काउट संरक्षक गजेन्द्र महर्जनले स्काउटालाई सीप तालिम र ज्ञान दिन आवश्यक रहेको बताए । उनले नगरपालिकाले लामो समयदेखि स्काउटका गतिविधि गर्दै जाने बताउँदै यसबारे प्रशिक्षार्थीहरु जिम्मेवार हुनुपर्ने पनि बताए ।

गोदावरी नगरपालिका– २ का वडाध्यक्ष राज घिमिरेले स्काउट समाजसँग हातेमालो गर्ने संस्था भएकोले आपद् विपद्को घडीमा यो संस्थाको प्रभावकारी भूमिका रहँदै आएको बताए ।

‘स्काउट सामाजिक र परोपकारी संस्था पनि हो, यसले सबैको भलो गर्छ,’ उनले भने, ‘त्यसकारण यसका गतिविधि र जनशक्ति पनि तालिमप्राप्त हुनुपर्छ ।’

हाल उपत्यकामा ककनी क्षेत्रमा स्काउटले तालिम तथा क्षमता अभिवृद्धिमुलक कार्यक्रम गर्दै आइरहेको छ । अब बागमती प्रदेश अन्तर्गत ललितपुरको गोदावरी क्षेत्रमा तालिम तथा अन्य प्रशिक्षण आयोजना गरिने बागमती प्रदेश स्काउट कार्यालय हेटौंडाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय