२०८१ चैत्र ८, शुक्रबार
काठमाडौं :- नेपाली कांग्रेसको १४ औं महाधिवेशन हिजोबाट सुरु भएको छ । पार्टीको केन्द्रिय सदस्य पदमा युवा नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । आज शनिबार हुने उम्मदवारको मनोनय दर्तामा आफुले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले बताए ।
पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी दिने लामाले बताए । उनी तत्कालिन लोकतान्त्रिक फोरमको केन्द्रिय सदस्य पार्टी समायोजनपछि महासमिती सदस्य रहेका लामाले प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न. १ (ख) बाट उम्मेदवार थिए ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९