काठमाडौँ :- प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।
आइतबार बसेको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ । विधेयक पारितसँगै सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएकाे घाेषणा गरेका हुन् ।

© 2025 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer