काठमाडौँ :- नेकपा एमालेको सचिवालय बैठक सरेको छ ।
आज दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठक तयारी नपुगेकाले २ घण्टा पछि आजै दिउँसो ३ बजे बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer