काठमाडौँ :- विपक्षी दलहरूको बैठक बसिरहेको छ ।
संसद् भवन नयाँ वानेश्वरमा बसेकाे बैठकमा प्रतिनिधिसभामा जारी अवरोधको विषयमा छलफल भइरहेको छ ।
प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गरिरहेका हुन् ।




