ट्रेन्डिङ

काठमाडौं जिल्ला अदालतले लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता गर्न स्वीकृति दियो

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल

राप्रपा काठमाडौँका १०७ नेता–कार्यकर्ताद्वारा सामूहिक राजीनामा

अर्थमन्त्री वाग्लेद्वारा दीर्घकालीन नीतिमा जोड, सेयर बजार दैनिक सूचक नहेर्ने स्पष्टता

प्रतिनिधि सभा बैठक असार ११ गतेसम्म स्थगित

दादुराको उच्च जोखिम भएका जिल्लामा खोप अभियान सञ्चालन

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड

आज बस्दै मन्त्रिपरिषद् बैठक

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

सम्पत्ति छानबिन आयोगले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्‍याउने : अर्थमन्त्री वाग्ले

दुग्ध विकास बोर्डलाई सशक्त बनाइने : मन्त्री चौधरी, कानुन संशोधन र किसानमैत्री नीतिमा जोड

हुवावे प्रतिनिधिमण्डल–सञ्चारमन्त्री भेट: डिजिटल पूर्वाधार विस्तार र सेवा सुधारमा सहकार्यको प्रतिबद्धता

राष्ट्रिय आर्थिक गणना २०८२ अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी

रोशी गाउँपालिकामा भोली शोक बिदा

हर्क साम्पाङको माग: प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस्

‘बजेट कम हुँदैमा शिक्षा सुधार रोकिन्न’ : शिक्षामन्त्री पोखरेल

निजी क्षेत्रमैत्री मौद्रिक नीति आउने संकेत, अर्थमन्त्री वाग्लेको आश्वासन

किसानलाई खडेरी सहनसक्ने धान लगाउन सुझाव, मनसुन कमजोर हुने अनुमान

महोत्तरीमा एउटै आँपको बोटमा मालदह र दशहरी फल्दा किसान दंग

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा प्रश्न, स्पष्टिकरण र रुलिङको माग

महिला फुटबल टोलीको एशियाली खेलकुद सहभागिता सुनिश्चित गर्न एमाले प्रमुख सचेतक महरको माग

दासढुंगामा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते

विश्वकपको नाममा साइबर ठगी बढ्न सक्ने भन्दै शङ्कास्पद एप डाउनलोड नगर्न प्रहरीको आग्रह

मुलुक गम्भीर भूराजनीतिक र लोकतान्त्रिक संकटतर्फ धकेलिँदैछ : प्रदीप ज्ञवाली

एमाले प्रमुख सचेतक महरको आरोप: बजेटले दूरदराज र विपन्न वर्गलाई बेवास्ता गर्‍यो

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा नतिजा छिटो प्रकाशित गर्ने प्रणाली सुरु

स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री बनाउन नपाइने रिट सर्वोच्चद्वारा खारेज

सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

मुग्लिङ–मलेखु सडकमा पुनः कालोपत्र सुरु हुँदै, असारभित्र ३ किलोमिटर थप कालोपत्रे गर्ने योजना

चालु खर्च १३ अर्ब ९७ करोड, पुँजीगततर्फ २० अर्ब ७५ करोड विनियोजन

नेप्से १२.२६ अंकले ओरालो, ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार

सुडानमा ड्रोन आक्रमणबाट पाँच महिनामै एक हजारभन्दा बढी नागरिकको मृत्यु: संयुक्त राष्ट्रसङ्घ

अतिरिक्त रकम मागे प्रमाणसहित उजुरी गर्न मन्त्री श्रेष्ठको आग्रह, हटलाइन ११५१ मा १३ हजारभन्दा बढी गुनासो सम्बोधन

अर्थमन्त्रीको ‘फाइल खोल्ने’ अभिव्यक्तिप्रति एमालेको आपत्ति, गिरिबन्धु र ओम्नी प्रकरणको फाइल खोल्न चुनौती

बाँकेमा ६३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

आशिका तामाङको प्रस्ताव: ‘आवश्यक परे नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाऔँ’

सुनचाँदीको मूल्य बढ्यो

चारदिने चीन भ्रमणका लागि परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङ प्रस्थान

ढिलो गरी सुरु भयो रास्वपा बागमतीको मतदान, १३ सय प्रतिनिधि सहभागी हुने

काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना, ८ जनाले ज्यान गुमाए

बैंकिङ कसुरमा सेफ सन्तोष साहसहित दुई जना पक्राउ

२४ घण्टामा २,५९८ सवारी चालक कारबाहीमा, करिब १८ लाख राजस्व संकलन

प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु, सांसदहरूबाट मिश्रित प्रतिक्रिया

उपराष्ट्रपति यादव र प्रदेशप्रमुख खापुङबीच सङ्घीयता सुदृढीकरणबारे छलफल

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

कांग्रेसका ४ लाख ५७ हजारभन्दा बढी सदस्यले गरे क्रियाशील सदस्यता अद्यावधिक

मकवानपुरमा पिकअप जीप दुर्घटना, द्रुतमार्गका इन्जिनियरसहित दुई जनाको मृत्यु

सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

युरोप पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने ४ जना पक्राउ

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीका सांसदद्वारा संसद्‌को वेल घेराउ

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्पः मृत्यु हुनेको संख्या ४५ पुग्यो

सङ्खुवासभामा ३६८ वटा चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा, चालक पक्राउ

अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाइने, प्रहरीलाई पूर्ण सहयोग गर्छौं : मुख्यमन्त्री बानियाँ

मन्त्री गौरीकुमारी यादवको कडाइपछि एकै दिनमा १२ उद्योगले तिरे बक्यौता भाडा

श्रममन्त्री रामजी यादव जेनेभा प्रस्थान: उद्योगमन्त्री यादवलाई कार्यवाहकको जिम्मेवारी

इन्टरनेट, बैंकिङसहित २५ अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न सरकारको रोक

प्रतिनिधिसभामा अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग

रास्वपाले मधेस प्रदेश अधिवेशनका सबै गतिविधि अनिश्चितकालका लागि स्थगित गर्‍यो

महासचिव पोखरेलको सरकारमाथि कटाक्ष: ‘भो, यस्तो सुशासन चाहिँदैन’

शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट रु १ करोड ७८ लाख असुल गरिने

संसद् बैठक पुनः स्थगित, भोलि बस्ने

डकवर्थ–लुइस पद्धतिमा नेपाललाई उपाधि, हङकङ १९ रनले पराजित

प्रदेश अनुदानमा मधेस पहिलो, कर्णाली दोस्रो; संघबाट ४.२४ खर्ब वित्तीय हस्तान्तरण

फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता

बजेट सही दिशामा, तर सफलता कार्यान्वयनमा निर्भर : महासङ्घ अध्यक्ष श्रेष्ठ

प्रतिनिधिसभाको बैठक अब मंगलबार बस्ने

जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार थुनुवा पक्राउ

विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

रास्वपा सांसद न्यौपाने: “पार्टीलाई असफल हुने छुट छैन”

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक तीव्र, साढे चार लाखले प्रक्रिया पूरा

सीमा समस्या द्विपक्षीय वार्ताबाटै समाधान हुनुपर्छ : परराष्ट्रमन्त्री शिशिर खनाल

रास्वपाले १८ जिल्लामा नयाँ कार्यसमिति चयन, अधिवेशन जारी

रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

अछामको कमलबजारमा जिप दुर्घटना, एक जनाको मृत्यु

ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग

बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको काठमाडौँमा प्रदर्शन

आमिर खान तेस्रो पटक विवाह बन्धनमा बाँधिने, जुलाई ५ मा गौरी स्प्र्याटसँग बिहे

‘जेनजी विद्रोहपछि ६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु ठूलो सफलता’ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

सेयर बजार १३ अंकले घट्यो

जातीय भेदभाव र छुवाछूत राष्ट्रको साझा समस्या, अन्त्यका लागि सामूहिक प्रयास आवश्यक : गगन थापा

बिहारको निजी अस्पतालको आईसीयूमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी

बाजुरामा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु, विवादपछि घटना

ठमेल क्षेत्रमा मसाज तथा स्पा सेन्टरको महानगरद्वारा अनुगमन

भक्तपुरको ख्वप्रिङ्ग इङ्लिस स्कुलमा आगलागी, ठूलो क्षति

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसमा शुभकामना

लागुऔषधसहित देशभर ३२ जना पक्राउ

तीन तहका सरकारबीच सञ्चार क्षेत्र सुधार र डिजिटल प्रणाली विकासका महत्वपूर्ण निर्णय

कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा ठूलो धक्का व्यहोरेको छ : विष्णु पौडेल

अनधिकृत यार्सागुम्बा सङ्कलनमा चार जना पक्राउ

नयाँ दिल्लीमा रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

आज मोदीसँग रवि लामिछानेको भेटवार्ता, दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट

अन्नपूर्ण प्रथम आरोहणको ७६ वर्ष पूरा

एसिसी महिला प्रिमियर कपः कतारद्वारा नेपाललाई ७७ रनको लक्ष्य

‘देशभन्दा माथि पार्टी, जाति र धर्म हुँदैन’– संसद्मा हर्क साम्पाङ

मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५८ पर्यटकको मृत्यु, अधिकांश भारतीय

सांसद सुधन गुरुङमाथि छानबिनका लागि थप पाँच दिन म्याद

सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनबीच भेटवार्ता

सगरमाथा १० पटक आरोहण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

आर्थिक समृद्धिको आधार पर्यटन : पर्यटन मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवर्द्धनका लागि समन्वयतात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

गणतन्त्र दिवस-०८२ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै उनले पर्यटनका क्षेत्रबाट मुलुकमा समृद्धि हासिल हुनेगरी नीतिगत र संरचनागत सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

पर्यटन मन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै पर्वतीय पर्यटनको एकीकृत विकासलाई समन्वयात्मक किसिमले विकास गर्न जरुरी भएको बताए। विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको ब्राण्डिङ र प्रचारका लागि नीतिगत रूपमा अघि बढ्नुपर्ने अपरिहार्यता रहेको उल्लेख गरे ।

मन्त्री पाण्डेले भने, “नेपाल भौगोलिक, प्राकृतिक र अनुपम सांस्कृतिक विविधतायुक्त मात्रै नभई यहाँका अद्वितीय साहसिक गन्तव्यका रूपमा रहेका हिमालहरूको ‘ब्राण्डिङ’ गरेर विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ । प्रदर्शित तस्बिरले पर्यटन विकासका साथै नेपालमा केही भइरहेको छ, भन्ने सन्देश प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास लिएको छु ।”

नेपालमा अनुपम र अद्वित्तीय पर्यटकीय ठाउँहरू छन् । प्राकृतिक र भौगोलिक विविधताले सम्पन्न हाम्रा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्न सरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उनले बताए ।

मन्त्री पाण्डेले एकीकृत पर्यटन विकासका लागि अन्तरसरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय जरुरी रहेको औँल्याए । उनले पर्यटकीय गन्तव्यको प्रवर्द्धन र पूर्वाधार विकासमा मन्त्रालयले विशेष योजना बनाएर अघि बढ्ने विश्वास व्यक्त गरे। उनले भने, “राससले महत्त्वपूर्ण विषयमा फोटो प्रदर्शनी गरेको छ । प्रदर्शित फोटोले पनि राज्यले केही गर्नुपर्छ भनेर घचघच्याएको छ । मन्त्रालयले यसलाई ब्राण्डिङ गर्नुपर्ने आवश्यकता छ ।”

मन्त्री पाण्डेले राससले समाचार सेवासहित तस्बिर प्रदर्शनी गरेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै पछिल्लो पटकको फोटो प्रदर्शनीले सरोकार भएका मन्त्रालय र निकायलाई सचेत गराएको बताए ।

उनले भने, “राससले जिम्मेवारीपूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । जिम्मेवारी र गुणस्तर अभिवृद्धिमा काम गरेको पछिल्ला क्रियाकलापले पुष्टि गरेको छ, आगामी दिनमा थप प्रभावकारी समन्वय र सहकार्य गरेर अगाडि बढ्नु पर्ने आवश्यकता छ । फोटो प्रदर्शनीको सफलताको कामना व्यक्त गर्दछु ।”

यसअघि पर्यटन मन्त्री पाण्डेले फोटो प्रदर्शनीको अवलोकन गरेका थिए । नेपालका आठ हजार मिटर अग्ला र त्यो भन्दा होचा, चर्चामा रहेका हिमाल, हिमाली क्षेत्रको जनजीवन, पर्वतीय शृङ्खलामा पुगेका विदेशी उच्चपदस्थ व्यक्ति, पर्वतीय शृङ्खला, पहाडी क्षेत्रमा रहेका पर्वतीय गन्तव्य, ताल, पोखरीलगायत विषयमा खिचिएका तस्बिरलाई प्रदर्शनीमा राखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय