काठमाडौँ । आज नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो ।
बैठकमा समसामयिक विषयबारे छलफल हुने बताइएको छ ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer