धनुषा :- धनुषाको शहीदनगर–३ यदुकुहामा १७ वर्षीया पार्वती खत्वे मण्डल आफ्नै घरको कोठामा मृतावस्थामा फेला परेकी छन्।
घटनाबारे हत्या वा आत्महत्या के हो भन्ने विषयमा इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer