काठमाडौं :- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार बिहान भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छोटो भेटमा दुई पक्षबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। यद्यपि, भेटमा के–कस्ता विषयमा कुराकानी भयो भन्नेबारे आधिकारिक रूपमा खुलाइएको छैन।












