काठमाडौँ :– राहदानी छपाइ ठेक्का प्रकरणमा जोडिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन्।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले थापालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer