ट्रेन्डिङ

गृहमन्त्री सुदन गुरुङद्वारा झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको अनुगमन

स्वास्थ्यमा रु ९६ अर्बभन्दा बढी बजेट, मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध

चीनले आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गर्दा जापान, अस्ट्रेलिया र न्युजिल्यान्ड चिन्तित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि जापानबाट २.६८ अर्ब रुपैयाँ अनुदान लिने तयारी

नयाँ बसपार्कमा मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु

सुन–चाँदी दुवैको मूल्य घट्यो

‘कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन, सरकार संवादका लागि सधैं तयार छ’ : सञ्चारमन्त्री तिमिल्सिना

कङ्गोमा इबोला महामारी भयावह, सङ्क्रमित १,५२८ र मृत्यु ४९२ पुग्यो

३९औँ दीक्षान्त समारोह: केयूबाट थप १,५२७ विद्यार्थी स्नातक

नेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, छात्रवृत्ति र डिजिटल नेपालमा सहयोगको अपेक्षा

सेयर बजारमा ४४ अंकको वृद्धि

समयमै बजेट पेश नगर्ने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

देश प्रतिगामी वा फासीवादी बाटोमा जान सक्दैन : केपी ओली

जर्मनीको बाल कल्याण केन्द्रमा गोली प्रहार, ६ जनाको मृत्यु

मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो : राष्ट्रपति पौडेल

भोजपुरमा सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट, ६ जना नियन्त्रणमा

कान्ति लोकपथमा दुई रात यात्रा नगर्न प्रशासनको आग्रह, भारी वर्षाको जोखिम

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण, सेवाबाट अयोग्य ठहरिने चेतावनी

राष्ट्र बैंकद्वारा ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी

कैलालीमा साढे ३ किलोभन्दा बढी चरेससहित तीन जना पक्राउ

काम र व्यवहारप्रति थप जिम्मेवार बन्न सांसदलाई सभामुखको सुझाव

राष्ट्रपति पौडेलको आह्वान: बाँझो जमिनको अन्त्य गरी कृषिको आधुनिकीकरण गरौँ

जुम्ला अस्पतालमा चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

विश्वकप हेर्न अमेरिका पुगे अनमोल केसी, मेस्सीको पक्षमा गरे हुटिङ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक–२०८३ बहुमतले पारित

बढ्यो सुनचाँदीको मूल्य

राज्यले पनि गल्ती गरे जरिवाना तिर्नुपर्छ : सांसद ज्ञानबहादुर शाही

रास्वपाको महाधिवेशन दस्ताबेजले गणतन्त्र कमजोर पार्न खोजेको नेकपाको आरोप

प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ

रास्वपाका कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिए

ललितपुरमा सुरु भएको घरमै राहदानी सेवा लोकप्रिय बन्दै

रास्वपा केन्द्रीय सदस्यमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उम्मेदवारी

दुई सातादेखि वर्षा नहुँदा पश्चिम नवलपरासीमा खडेरी, धानका बिरुवा सुक्न थालेपछि किसान चिन्तित

भोलि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

हुम्लामा जीप दुर्घटना, चार जना घाइते

सुन ३ हजार ६ सय र चाँदी १०५ रुपैयाँले घट्यो

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्‍यो जेठ महिनाका ४९ उपलब्धि, भारत–चीन भ्रमणदेखि राहदानी सेवासम्म समेटियो

नेप्से २६.१६ अंकले घट्यो, ४ अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार

रास्वपामा नेतृत्व चयनका लागि कडा मापदण्ड, सभापति उम्मेदवारलाई ५१ समर्थक अनिवार्य

हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउने प्रवृत्तिप्रति असन्तुष्टि

अशोक राईद्वारा ‘समाजवादी पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

रास्वपाको बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने

एमाले संसदीय दलको बैठक आज, साँझ सचिवालय बैठक पनि बस्ने

ताप्लेजुङमा बाढी–पहिरोको कहर, दुई घर र अलैँची बगानमा क्षति

रास्वपा महाधिवेशनमा गीता चौधरीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो

दक्षिण कोरियामा मार्सल ल प्रकरण: पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई २५ वर्ष जेल सजाय

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, ६ बुँदे निर्देशन

बढ्यो सुनचाँदीको मूल्य

उपत्यकामा २४ घण्टामा २ हजारभन्दा बढी चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

कारागारबाट फरार कैदी पक्राउ

अमेरिकासँगको वार्तामा लेबनान द्वन्द्व प्रमुख एजेन्डा हुने इरानको घोषणा

भरतपुरमा रास्वपाको प्रथम महाधिवेशन सुरु, शीर्ष राजनीतिक नेताहरूको सहभागिता

बाजुरामा बस दुर्घटना, २३ यात्रु घाइते

सुन तोलामा ६०० र चाँदी ५० रुपैयाँले बढ्यो

रास्वपाको महाधिवेशनमा सहभागी हुन बालेन चितवन पुगे, छोरी पनि साथमा

काठमाडौं जिल्ला अदालतले लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता गर्न स्वीकृति दियो

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल

राप्रपा काठमाडौँका १०७ नेता–कार्यकर्ताद्वारा सामूहिक राजीनामा

अर्थमन्त्री वाग्लेद्वारा दीर्घकालीन नीतिमा जोड, सेयर बजार दैनिक सूचक नहेर्ने स्पष्टता

प्रतिनिधि सभा बैठक असार ११ गतेसम्म स्थगित

दादुराको उच्च जोखिम भएका जिल्लामा खोप अभियान सञ्चालन

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड

आज बस्दै मन्त्रिपरिषद् बैठक

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

सम्पत्ति छानबिन आयोगले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्‍याउने : अर्थमन्त्री वाग्ले

दुग्ध विकास बोर्डलाई सशक्त बनाइने : मन्त्री चौधरी, कानुन संशोधन र किसानमैत्री नीतिमा जोड

हुवावे प्रतिनिधिमण्डल–सञ्चारमन्त्री भेट: डिजिटल पूर्वाधार विस्तार र सेवा सुधारमा सहकार्यको प्रतिबद्धता

राष्ट्रिय आर्थिक गणना २०८२ अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी

रोशी गाउँपालिकामा भोली शोक बिदा

हर्क साम्पाङको माग: प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस्

‘बजेट कम हुँदैमा शिक्षा सुधार रोकिन्न’ : शिक्षामन्त्री पोखरेल

निजी क्षेत्रमैत्री मौद्रिक नीति आउने संकेत, अर्थमन्त्री वाग्लेको आश्वासन

किसानलाई खडेरी सहनसक्ने धान लगाउन सुझाव, मनसुन कमजोर हुने अनुमान

महोत्तरीमा एउटै आँपको बोटमा मालदह र दशहरी फल्दा किसान दंग

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा प्रश्न, स्पष्टिकरण र रुलिङको माग

महिला फुटबल टोलीको एशियाली खेलकुद सहभागिता सुनिश्चित गर्न एमाले प्रमुख सचेतक महरको माग

दासढुंगामा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते

विश्वकपको नाममा साइबर ठगी बढ्न सक्ने भन्दै शङ्कास्पद एप डाउनलोड नगर्न प्रहरीको आग्रह

मुलुक गम्भीर भूराजनीतिक र लोकतान्त्रिक संकटतर्फ धकेलिँदैछ : प्रदीप ज्ञवाली

एमाले प्रमुख सचेतक महरको आरोप: बजेटले दूरदराज र विपन्न वर्गलाई बेवास्ता गर्‍यो

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा नतिजा छिटो प्रकाशित गर्ने प्रणाली सुरु

स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री बनाउन नपाइने रिट सर्वोच्चद्वारा खारेज

सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

मुग्लिङ–मलेखु सडकमा पुनः कालोपत्र सुरु हुँदै, असारभित्र ३ किलोमिटर थप कालोपत्रे गर्ने योजना

चालु खर्च १३ अर्ब ९७ करोड, पुँजीगततर्फ २० अर्ब ७५ करोड विनियोजन

नेप्से १२.२६ अंकले ओरालो, ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार

सुडानमा ड्रोन आक्रमणबाट पाँच महिनामै एक हजारभन्दा बढी नागरिकको मृत्यु: संयुक्त राष्ट्रसङ्घ

अतिरिक्त रकम मागे प्रमाणसहित उजुरी गर्न मन्त्री श्रेष्ठको आग्रह, हटलाइन ११५१ मा १३ हजारभन्दा बढी गुनासो सम्बोधन

अर्थमन्त्रीको ‘फाइल खोल्ने’ अभिव्यक्तिप्रति एमालेको आपत्ति, गिरिबन्धु र ओम्नी प्रकरणको फाइल खोल्न चुनौती

बाँकेमा ६३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

आशिका तामाङको प्रस्ताव: ‘आवश्यक परे नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाऔँ’

सुनचाँदीको मूल्य बढ्यो

चारदिने चीन भ्रमणका लागि परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङ प्रस्थान

ढिलो गरी सुरु भयो रास्वपा बागमतीको मतदान, १३ सय प्रतिनिधि सहभागी हुने

काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना, ८ जनाले ज्यान गुमाए

बैंकिङ कसुरमा सेफ सन्तोष साहसहित दुई जना पक्राउ

२४ घण्टामा २,५९८ सवारी चालक कारबाहीमा, करिब १८ लाख राजस्व संकलन

नयाँ बसपार्कमा मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु

काठमाडौं :- काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा मानव बेचबिखन तथा लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी अभियान सुरु गरिएको छ।

प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोङ्गबुले सोमबार आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र युवालाई लागुऔषध दुव्र्यसनबाट जोगाउन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयो।

कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरले अपराधमुक्त र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताए। उनले युवा पुस्तामा बढ्दो लागुऔषधको लत र मानव बेचबिखनका घटनालाई नियन्त्रण गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले गोङ्गबु बसपार्क क्षेत्रलाई लागुऔषध दुव्र्यसन र मानव बेचबिखनबाट सुरक्षित बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सार्वजनिक यातायातमार्फत लागुऔषध ओसारपसार हुने जोखिम रहेको उल्लेख गर्दै चालक तथा सहचालकले यात्रु चढाउँदा विशेष सतर्कता अपनाउनुपर्ने बताए।

टोखा नगरपालिका–९ का अध्यक्ष रामभक्त घिमिरेले गोङ्गबु क्षेत्रलाई अपराधमुक्त बनाउन स्थानीय सरकारले प्रहरीसँग सहकार्य गर्दै आएको बताए।

प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शङ्कर श्रेष्ठका अनुसार अभियानअन्तर्गत एक सातासम्म गोङ्गबु बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट, दोहोरी, विद्यालय तथा सार्वजनिक स्थानमा मानव बेचबिखन र लागुऔषधविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा महर्षि कलेज पवित्रनगर र बीएसटी कलेज बसपार्कका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय