ट्रेन्डिङ

एल्गोरिदमिक उन्माद र विचारबाट भाग्दै गरेको लोकतन्त्र -शिशिर भण्डारी

काठमाडौँदेखि सुर्खेतसम्म लागूऔषध कारोबारमा संलग्न १४ जना नियन्त्रणमा

निर्वाचन तयारी तीव्र, १० हजारभन्दा बढी बाकस मतपत्र प्याकिङ

कपडा तस्करीको छापामा ढुंगामुढा, तीन सशस्त्र प्रहरी घाइते

राष्ट्रियसभाबाट ‘सामाजिक सञ्जाल विधेयक २०८१’ सर्वसम्मतिले फिर्ता

नेप्सेमा लगातार गिरावट, परिसूचक २६ अङ्कले ओरालो

मुल्सेको ८४ रन र लिस्कको चार विकेट, इटालीमाथि स्कटल्यान्डको सहज जित

बालेन्द्र शाहको डेरामा चोरी गर्ने तीन अभियुक्त प्रहरीको नियन्त्रणमा

शेयर बजार ओरालो, नेप्से १०.२५ अङ्कले घट्दा कारोबार ११ अर्ब नाघ्यो

टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डको १८४ रन, नेपालमाथि दबाब

निर्वाचन तयारी तीव्र, आयोगले निर्वाचन सामग्रीको सूची सार्वजनिक गर्‍यो

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा, एक्युआई १७५ पुग्यो

शुक्रबारको तुलनामा आज सुन र चाँदी दुवै महँगियो

वानखेडेमा नेपालको विश्वकप सुरुवात, पहिलो प्रतिद्वन्द्वी इङ्ल्यान्ड

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि पर्यवेक्षक संस्थालाई निर्वाचन आयोगको निर्देशन

‘चिनो’देखि ‘मेरी कोम’सम्म अमर बनेका अभिनेता सुनिल थापाको निधनमा प्रधानमन्त्रीको श्रद्धाञ्जली

बनेपामा नेकपाका उम्मेदवार बसुन्धरा हुँमागाईको घरदैलो, तारा चिन्हमा मतदानको अपिल।

जलेका सरकारी सवारी प्रदर्शनीमा राख्न सांसदको सुझाव

प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले दैनिक १३ लाख मतपत्र छपाइ सुरु

२५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न, प्रक्रिया अन्तिम चरणमा

बाँसबारीमा ७ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी

बनेपाको नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी आजदेखि सुरु

तारा चिन्हमा मतदान गरी अत्यधिक बहुमत दिलाउन सुर्यमान दोङको आग्रह

निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन

लुम्बिनीमा वैशाख १६–१७ मा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

चितवन पुगे रवि लामिछाने

सङ्खुवासभामा ट्याक्टर दुर्घटना: मजदुरको किचेर मृत्यु, चालक फरार

प्रहरी सेवा अझ संवेदनशील र पीडितमैत्री बनाउने महानिरीक्षक कार्कीको निर्देशन

पनौतीबाट दिननाथ गौतमको घोषणा – “जनतासँगै बसेर पनौतीको मुहार फेर्छौँ”

द्विपक्षीय सम्बन्धबारे प्रधानमन्त्री–श्रीलङ्काली राजदूत छलफल

जापान भ्रमणमार्फत नेपाल–जापान सम्बन्ध थप सुदृढ : राष्ट्रपति पौडेल

ऋण लिएर भए पनि स्वास्थ्य बिमा सेवा निरन्तर हुन्छ : प्रधानमन्त्री

सामाजिक सञ्जाल दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको छ : भण्डारी

काठमाडौँमा एउटै ढाँचाको सहरी योजना लागू गर्न नसकिने : भौतिक पूर्वाधारमन्त्री

एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा, चारवटै सुरक्षा निकाय सक्रिय

अन्तरराष्ट्रिय बजारको प्रभाव: सुनचाँदीको मूल्य बढ्यो

स्वास्थ्य बिमा बोर्डको १० अर्बभन्दा बढी भुक्तानी बाँकी, प्रधानमन्त्रीद्वारा बैठक आह्वान

महोत्तरी निर्वाचन क्षेत्र–३ मा ४१ जनाको भिडन्त, चुनावी सरगर्मी बढ्दो

फागुन २१ को निर्वाचनका लागि कांग्रेसद्वारा जिल्लामा प्रतिनिधि खटाइयो

फागुन २१ कै निर्वाचनमा जुट्न प्रधानमन्त्रीको आग्रह

आज नेप्सेमा गिरावट

प्रधानमन्त्री कार्कीको आह्वान: युवाले अनुभव बाँड्दै भावी पुस्ताका मार्गदर्शक बन्नुपर्छ

काठमाडौँका सुकुमवासीको ज्यान जोगाउन डोजर चलाइएको हो : बालेन शाह

मोरङमा युवकद्वारा पत्नीको हत्या

आचारसंहिता उल्लङ्घनको उजुरी बढ्दै, आयोगद्वारा २९ जनासँग स्पष्टीकरण

जेनजी आन्दोलनको जगमा बनेको सरकार लोकतान्त्रिक जिम्मेवारीमा केन्द्रित : प्रधानमन्त्री

आचारसंहिता उल्लङ्घनको आरोपमा ९ जना थपसँग निर्वाचन आयोगको स्पष्टीकरण

शिवरात्रि पर्व नजिकिँदै जाँदा गोसाइँकुण्ड यात्रामा भक्तजन उत्साहित

कृषि, जलस्रोत र पर्यटनमा लगानीका लागि नेपाल सुरक्षित गन्तव्य : राष्ट्रपति पौडेल

दैनिक हजारौँ पर्यटकको गन्तव्य बन्दै बुढीखोला झरना

‘कसलाई भोट हाल्नुहुन्छ’ भन्दै सोध्ने कार्य आचारसंहिता विपरीत

हालसम्मकै उच्च मूल्यपछि सुनमा ठूलो गिरावट

राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगे

सम्झौताअनुसार काम नसकिँदा नागढुङ्गा मलेखु सडकको म्याद १८३ दिन थपियो

४६ करोडभन्दा बढीको क्लिङ्कर हिनामिना आरोप, उदयपुर सिमेन्टका आठ कर्मचारी अदालतमा

व्यापार समूह बाहेक सबै उपसूचक घटे, आँखुखोला जलविद्युत् शीर्ष कारोबारमा

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

सरकारी ढिलासुस्तीले पर्वतको एकमात्र प्रदेश अस्पताल संकटग्रस्त

नारायणघाट–बुटवल सडक पूर्वी खण्डको भौतिक प्रगति ७६ प्रतिशत

साढे १८ हजारले घट्याे सुनकाे भाउ, ताेलाकाे कति पुग्याे ?

निर्वाचन ३२ दिन बाँकीः पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

पशुपतिनाथमा रहस्यमयी ‘छायाँ दर्शन’, दर्शनका लागि भक्तजनको घुइँचो

बालबालिकामा पनि ग्यास्ट्रिक, मुख्य कारण ‘एच पाइलोरी’ सङ्क्रमण

निर्वाचन आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को जवाफ प्राप्त

‘कांग्रेस डबली’ संवादको पहिलो संस्करण सम्पन्न, युवामैत्री कांग्रेसको दाबी

सिराहा नगरपालिका–७ मा दिनदहाडै हत्या, प्रहरीले अनुसन्धान सुरु गर्‍यो

मधेसमा ११० महिला उम्मेदवार चुनावी मैदानमा, तर चर्चा र प्रचारमा अभाव

पुस मसान्तसम्म ४६.०६ प्रतिशत बजेट खर्च, तर लक्ष्यभन्दा १ खर्ब २९ अर्ब कम राजस्व सङ्कलन

महिला टी–२० विश्वकप छनोट : बंगलादेशको स्कटल्यान्डमाथि ९० रनको जित

बिहीबारको तुलनामा सुन र चाँदी दुवै सस्तो

फागुन २१ को निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था, तीन घेरामा सुरक्षाकर्मी परिचालन

न्याय, समानता र उत्तरदायी शासनप्रति प्रतिबद्ध हुन प्रधानमन्त्रीको आह्वान

निर्वाचन सुरक्षामा शून्य सहनशीलता: गृहमन्त्री अर्याल

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा राष्ट्रपतिको सहभागिता

स्वास्थ्य बीमाको बोझ एक्लै संघीय सरकारमाथि: मन्त्री

नरैनापुरमा सर्वदलीय बैठक, भयरहित निर्वाचनमा प्रतिबद्धता

मधेस प्रदेशका १ हजार २४६ मतदानस्थल अतिसंवेदनशील

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

माधव नेपाल अस्पताल भर्ना

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

सवारी दुर्घटना हुँदा भक्तपुरमा एकको मृत्यु

नागार्जुनमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

दाउन्ने खण्ड चिप्लिँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नेपाल–नर्वे द्विपक्षीय सम्बन्ध र निर्वाचनबारे छलफल

सुर्खेतमा सबैभन्दा बढी वर्षा, पश्चिमी पहाड–हिमालमा भारी हिमपात

आज सुनको मूल्य हालसम्मकै उच्च

निर्वाचन तयारी र पछिल्ला घटनाक्रममा छलफल, प्रधानमन्त्री–राष्ट्रपति भेट

हिमपातसँगै किसानमा आशा, स्याउदेखि गहुँबाली सप्रने अपेक्षा

नक्कली नोटसहित दुई जना पक्राउ

गण्डकी प्रदेशमा निष्क्रिय ३५ सहकारी खारेज

काठमाडौँका अधिकांश निर्वाचन क्षेत्रमा महिलाको जिम्मेवारी, निर्वाचन थप विशेष

सेयर बजारमा भारी गिरावट, नेप्से २,७२६ बिन्दुमा झर्‍यो

आचारसंहिता उल्लङ्घनको आरोपमा सात व्यक्ति तथा निकायलाई निर्वाचन आयोगको स्पष्टीकरण

निर्वाचन आयोगद्वारा बालेन शाहसहित चार उम्मेदवारलाई स्पष्टीकरण माग

अन्तर्राष्ट्रिय बजारको असर: स्थानीय सुन–चाँदी मूल्य उच्च बिन्दुमा

बेनी–४ सिङ्गा तातोपानीमा म्याग्दी नदी कटान र बाढी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण सुरु

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई द्रुतमार्ग निरीक्षण

आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

धरान नगर बाल सञ्जालद्वारा प्रहरी र निर्वाचन कार्यालयमा उजुरी

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

मौसमी परिवर्तन र रोगका कारण सिन्धुपाल्चोकको सुन्तला उत्पादन घट्दै

काठमाडौँ :- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडामा सुन्तला खेती गम्भीर संकटमा परेको छ । टिप्न तयार भएका सुन्तलामा औँसे कीरा र पतेरोको प्रकोप देखिएपछि फल बोटबाटै झर्न थालेको छ, जसका कारण स्थानीय किसान चिन्तित बनेका छन् ।

विगतका वर्षमा सुन्तला खेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका किसानहरू यस वर्ष रोग र कीराको प्रकोपले ठूलो क्षति बेहोर्न बाध्य भएका छन् । स्थानीय किसान भोजबहादुर कार्कीका अनुसार फल झर्ने समस्या, रोग र कीराको सङ्क्रमणका कारण सुन्तला बजारसम्म ल्याउनसमेत कठिन भइरहेको छ ।

लामिडाँडाकै अर्का किसान कृष्णबहादुर कार्कीले पनि केही वर्षअघिसम्म सुन्तला बेचेर राम्रो आम्दानी गरेको स्मरण गर्नुभयो । तर हाल उहाँको बगैँचामा पनि सुन्तलाका बोटमा देखिएको रोग र कीराको सङ्क्रमणले ठूलो क्षति पुर्‍याएको छ ।

लामिडाँडामा सुरुमा तीन घरबाट सुरु भएको सुन्तला खेती अहिले प्रायः सबै घरमा फैलिएको छ । हरेक घरमा १५ देखि ५० बोटसम्म सुन्तला रहे पनि सबै किसानले उस्तै समस्या भोगिरहेका छन् । मौसमी असरबाट सुरु भएको क्षति अहिले कीरा र रोगको महामारीकै रूपमा फैलिएको स्थानीयको भनाइ छ । असिनाले फूल नष्ट गर्नु, अनियमित वर्षा र बदलिँदो मौसमले उत्पादनमा गम्भीर असर पारेको किसान धनबहादुर तामाङले बताउनुभयो ।

यसैबीच जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका कृषि अधिकृत सुयोग भण्डारीले रोग र कीराले सङ्क्रमित फललाई खुला छोड्न नहुने बताउनुभएको छ । झरेका फललाई खाल्डो खनेर माटोमा गाड्नुपर्ने र लार्भालाई माटोमै सड्न नदिएमा आगामी वर्ष झनै ठूलो प्रकोप हुनसक्ने उहाँको चेतावनी छ । रोग र कीराको नियन्त्रणका लागि समय लाग्ने भएकाले किसानलाई सचेत र संयमित हुन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय