ट्रेन्डिङ

घोडाघोडी चरा अभयारण्यमा हरिहाँसको सङ्ख्या बढ्यो, तर जलपन्छी घटे

कांग्रेस विशेष महाधिवेशनको विषय पेचिलो, पक्षधर र विरोधी विभाजित

शेयर बजार ओरालो, पाँच अर्बभन्दा बढीको कारोबार

पार्टी सचिवालयको निर्णय: एमाले प्रचार विभागको जिम्मेवारी शाहीलाई

एकताको पक्षमा कांग्रेस नेतृत्वको प्रतिबद्धता दोहोर्‍याए गगन थापाले

कोशी प्रदेशमा राष्ट्रिय सभा चुनाव: कांग्रेस उम्मेदवार थापा निर्विरोध

कैलालीको गौरीगङ्गा नगरपालिकामा विद्यालयको पठनपाठन स्थगित

महामन्त्री शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरे

खानीखोलामा विद्यार्थीलाई खेलकुद जर्सी सहयोग

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, सूचीसहित सार्वजनिक

उदयपुरको सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक (सूचीसहित)

नेप्से परिसूचकमा ९ अंकको वृद्धि, कारोबारमा पनि वृद्धि

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प, धेरै जना घाइते

राष्ट्रिय सभाका ७ सिटमा नेकपा एमालेको दाबी

नेकपा (एमाले) सचिवालय बैठक जारी

सुनचाँदीको मूल्य बढ्यो

देशको आर्थिक यथार्थ मापन गर्न राष्ट्रिय आर्थिक गणना सुरु हुँदै

अमेरिकी कारबाहीको विरोध गरे ठूलो मूल्य चुकाउनुपर्ने ट्रम्पको चेतावनी

जेनजी सहिद परिवार कल्याणकारी समाजलाई सरकारी अनुदान दिने निर्णय

सैनिक बोकेको जिप दुर्घटनाग्रस्त, चालकको उपचारका क्रममा निधन

सबै समूह हरियाली, नेप्से २६३९ बिन्दुमा पुग्यो

वीरगञ्ज महानगरमा चार किल्ला तोकेर अनिश्चितकालीन निषेधाज्ञा जारी

आजको मन्त्रिपरिषद् बैठक: महत्वपूर्ण निर्णयहरू सार्वजनिक

जाँचबुझ आयोगद्वारा केपी ओलीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

ओलीलाई बयानका लागि बोलाइँदै, उपस्थित नभए थप कदम : जाँचबुझ आयोग

१५औँ महाधिवेशन प्रस्तावपछि कांग्रेस कार्यसम्पादन बैठक आह्वान

नेपाल–भारत सम्बन्ध र प्रवासी सरोकारमा प्रचण्डको दिल्ली यात्रा

ट्रम्पको घोषणा: अमेरिकी तेल कम्पनीलाई भेनेजुएलामा प्रवेश, तेल प्रतिबन्ध यथावत

रास्वपाले गठन गर्यो उम्मेदवार सिफारिस र पार्टी एकता समायोजन उपसमिति

पर्सा प्रशासनको सामाजिक सद्भाव कायम राख्ने अपिल: झुठा अफवाह र द्वेषपूर्ण गतिविधि विरुद्ध चेतावनी

गैँडाकोटमा ट्रकको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु

भारत भ्रमण अघि ओली–प्रचण्ड भेट, चुनावी तालमेलबारे छलफल

काभ्रेको खानीखोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

सर्वदलीय सरकार बन्ने सम्भावना छैन : संयोजक प्रचण्ड

अवतरणका क्रममा विमान दुर्घटना, ५१ यात्रुको सकुशल उद्धार

कांग्रेसमा विशेष महाधिवेशन विवाद, पार्टी विभाजनको चर्चा

३८ सय मेगावाट उत्पादन, २०३५ सम्म २८ हजार मेगावाटको सरकारी लक्ष्य

‘देशका लागि छोरो बलिदान भयो’—सहिद लच्छुमानकी ९० वर्षीया आमाको व्यथा

महाधिवेशन कार्यतालिका स्थगनपछि कांग्रेस कार्यसम्पादन समिति बैठक

दुर्घटना : स्कुल बसको ठक्करबाट दुईको ज्यान गयो

काभ्रेपलाञ्चोकका दुई निर्वाचन क्षेत्रमा १६ हजारभन्दा बढी मतदाता थप

कांग्रेस एकढिक्का रहन्छ, फुटको आशंका नगर्नुहोस् : विश्वप्रकाश शर्मा

समानुपातिक उम्मेदवार बन्दसूची सच्याउन निर्वाचन आयोगको कार्यतालिका सार्वजनिक

नागरिक बचाउ अभियानका माग संविधानभित्र पूरा गर्न सरकार प्रतिबद्ध

सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँ नेतृत्वको टोलीबीच छलफल

प्रतिनिधिसभा निर्वाचन: बन्दसूची जाँचबुझका लागि आयोगले राजनीतिक दललाई पालैपालो बोलायो

तत्कालीन गृहमन्त्रीसँग बयान सकिएपछि आयोगको ध्यान अब पूर्वप्रधानमन्त्री ओलीतर्फ

एडिदास, रिबक र नाइकसहितका ब्रान्डमा भारी छुट, दराजको १.१ अभियान सार्वजनिक

सुन प्रतितोला २ लाख ५९ हजार ६ सयमा झर्‍यो, चाँदी पनि घट्यो

रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण सञ्चालनमा, ९१ मिटरको बेलिब्रिजबाट सवारी आवागमन सुरु

सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर विजय साहको मृत्यु, राजमार्ग अवरुद्ध

नेपाल पत्रकार महासंघ ललितपुरद्वारा ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना ।

अस्थिर राजनीतिमा मेलमिलापको बाटो : बिपीको विचारको पुनर्व्याख्या

नयाँ जनादेशका लागि समयमै निर्वाचन अपरिहार्य : पुष्पकमल दाहाल

सेयर बजारमा हरियाली, पाँच अर्बभन्दा बढीको कारोबार

निर्वाचन खर्च विवरणबारे गलत समाचार फैलिएको आयोगको स्पष्टोक्ति

पेरूमा रेल ठोक्किँदा चालकको मृत्यु, ४० भन्दा बढी पर्यटक घाइते

म्याग्दीको सुन्तलाबाट करिब ३१ करोड रुपैयाँ आम्दानीको अनुमान

जेनजी प्रदर्शनपछि हराएका हतियार र कैदीबन्दीबारे सरकार संवेदनशील: गृहमन्त्री

खोटाङको हलेसीमा चिनियाँ महिला पक्राउ

रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडक २४ घण्टापछि खुल्यो, ग्यास बुलेट हटाएर राजमार्ग सञ्चालनमा

एमालेसँग लड्न दुब्लाहरूको एकता : केपी शर्मा ओली

सोसल मिडियाको होहल्लाले देश कब्जा गरिसकेको भ्रम फैलाइएको छ : प्रचण्ड

शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट राजनीतिक निकास खोज्दै सरकार

प्रतिनिधिसभा निर्वाचन २०८२ : जिल्लामा ३४ मतदान केन्द्र थप

कांग्रेसले बुझायो समानुपातिक बन्दसूची

तमु ल्होसारले सहिष्णुता र बन्धुत्व बढाउँछ : राष्ट्रपति पौडेल

प्रसाईंसँगको भेटमा प्रधानमन्त्रीद्वारा शान्ति र सहभागिताको अपिल

निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिकको बन्द सूची

नेकपाले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङमा ९० हजारभन्दा बढी मतदाता

बल प्रयोग गर्ने निर्णय सुरक्षा अधिकारीको जिम्मेवारी हो : रमेश लेखक

समानुपातिक उम्मेदवार छनोटको अन्तिम कसरतमा रास्वपा

जेनजी आन्दोलनमा बल प्रयोगको कुनै आदेश दिएको छैन : पूर्वगृहमन्त्री रमेश लेखक

तीन दिनको उकालोपछि नेप्से घट्यो, परिसूचक २६२२ विन्दुमा सीमित

फरार कैदीबन्दी भारतमा लुकेको आशंका, बाँकेमा खोजी कार्य जारी

बन्दसूची बुझाउने अन्तिम मिति नजिकिँदै गर्दा निर्वाचन आयोगमा चहलपहल

रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिने, भदौ २३ र २४ का घटनाबारे स्पष्टिकरण दिने

कांग्रेस नेताहरूको अध्यक्ष दाहालसँग भेट, अधिवेशन आह्वानको आग्रह

ठमेलको क्यासिनो वाल्डो डाइनेस्टीका अध्यक्ष पक्राउ

अत्यधिक जाडोका कारण महोत्तरीका सबै स्थानीय तहमा विद्यालय बन्द

एमाले सचिवालय बैठक च्यासलमा सुरु, समानुपातिक बन्द सूचीबारे छलफल

फागुन २१ को निर्वाचनका लागि वातावरण तयार भइसकेको छ : सञ्चारमन्त्री खरेल

पुष १९ देखि माघ १८ सम्म अस्थायी मतदाता नामावली सङ्कलन हुने

झापाका फरार कैदी आलम मियाँ भारतमा बेहोस भएर निधन

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता संख्या एक करोड ८९ लाख नजिक

प्रधानमन्त्री कार्कीको आह्वानपछि राजनीतिक दलहरू निर्वाचनमा तयार

समानुपातिक निर्वाचनमा भाग लिन दलहरूले उम्मेदवार सूची तोकिएको समयमा पेश गर्नुपर्ने

निर्वाचन आयोगद्वारा अस्थायी मतदाता नामावली सङ्कलनको कार्यविधि सार्वजनिक

प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

सामाजिक असमानता गहिरिँदै गएको छ : संयोजक प्रचण्ड

सुनचाँदीको भाउ फेरि हालसम्मकै उच्च

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी

आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

जिल्ला बचत संघ काभ्रेको साधारणसभा सम्पन्न, सचिबमा राजन अधिकारी निर्वाचित।

ललितपुर लेलेका सनोज महत, धरानका हर्क साङपाङको शैलीमा ‘घरदैलो राजनीति’ सुरु ।

आगामी निर्वाचनमा वैकल्पिक शक्तिको साझा मोर्चा बनाउने तयारी

खानीखोलामा विद्यार्थीलाई खेलकुद जर्सी सहयोग

खानीखोला :- काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ दयागाउँमा अवस्थित श्री देवीस्थान आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि खेलकुद सामग्री सहयोग गरिएको छ।
खानीखोला गाउँपालिका–२ निवासी समाजसेवी तथा युवा नेता खानीखोला वाइसीएल सहसचिव पदम घिसिङको आर्थिक सहयोगमा विद्यालयका विद्यार्थीहरूलाई खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले १५ सेट खेलकुद जर्सी वितरण गरिएको हो। दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई खेलकुदमार्फत शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको समाजसेवी घिसिङले बताएका छन ।
उक्त कार्यक्रममा कम्युनिष्ट पार्टी बागमती प्रदेश सचिवालय सदस्य दैबलाल घिसिङ (अनुशील)ले समेत समन्वयको भूमिका निर्वाह गरेको घिसिङले जानकारी दिए ।

जर्सीहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा नेता विरेन्द्र लामालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
जर्सी वितरण कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश सदस्य तथा महिला नेतृ सृर्जना थिङ, युवानेता बुद्ध लामा, दीपक लामा लगायत स्थानीय नेता, अभिभावकहरु उपस्थिति रहेको थियो।
ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा खेलकुद सामग्रीको अभाव रहेको उल्लेख गर्दै यस्ता सहयोगले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढ्नुका साथै अनुशासन, टिम भावना र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान हुने छ । विद्यालय व्यवस्थापन समितिले सहयोगकर्ताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेका छन।
स्थानीय स्तरबाट शिक्षा र खेलकुद क्षेत्रमा भइरहेका यस्ता सकारात्मक पहलहरूले विद्यार्थीहरूलाई हौसला प्रदान गर्नुका साथै समग्र शैक्षिक वातावरण सुधारमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय