काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज दिउँसो २ बजेर २५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer