काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीविरुद्धको आदेश सच्याएको छ ।
शुक्रबार गरेको आदेशमा त्रुटि भएपछि आदेश गर्ने इजलासले नै आज सच्याएको हो ।
न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकाललको इजलासले शुक्रबार गरेको आदेशमा भूलवश फैसला लेखिएको भन्दै आज सच्याएको हो ।





