काठमाडौ :- असार १४ गते देखि बेपत्ता काभ्रे मन्डनदेउपुर वडा न. एक स्थाइ बासिन्दा श्रीकृष्ण ढकाल आज संखरापुर नगरपालिका वडा न ६ स्थित कात्तिके जङ्गलमा झुन्डिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक गिरिले जानकारी गराएका छन। ढकाल नारायणटार बस्दै आएका थिए। उनको सब आज बिहान त्याहा नजिक काम गर्ने ब्यक्तिले देखेर स्थानीय लाई खबर गरेका थिए सब सडिसकेको हुदा मृतकको शरीरमा रहेको कागजपत्रको आधारमा पुष्ठि गरिएको छ ।


