काठमाडौँ :- पूर्वगृहमन्त्री Sudhan Gurung ले ईश्वरी भुजेल हत्या घटनाको गम्भीर छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गर्नुभएको छ।
आज प्रहरी वृत्त बालाजु पुगेर उहाँले घटनाको अवस्थाबारे जानकारी लिनुका साथै अनुसन्धानलाई निष्पक्ष र प्रभावकारी ढंगले अगाडि बढाउन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।




