काठमाडौँ :- संखुवासभा जिल्लामा आज बिहान ४.१ म्याग्निच्युडको भूकम्पीय कम्पन महसुस गरिएको छ।
मापन केन्द्रका अनुसार बिहान ७:३१ बजे गएको भूकम्पको केन्द्रविन्दु रितक आसपास रहेको थियो।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer