काठमाडौँ :- नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको छ ।
कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्रमा कालोपत्र पूरा भइसकेको छ ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer