काठमाडौँ :- गायक प्रशान्त तामाङको आज भारतको दिल्लीस्थित आफ्नै निवासमा निधन भएको छ ।
इन्डियन आइडलको उपाधि जितेपछि चर्चामा आएका तामाङ पछिल्लो समय सलमान खान अभिनित चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरिरहेका थिए ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer